मुजी घराँ बस्दा बस्दा दिक्कै लागिसक्यो, छोरो सित खेल्यो, सिट्रिक्स् मीटिङ् , हरेक दस मिनेट मा ईमेल चेक, कहिले बिरियानी पकायो, कहिले आइस्क्रिम बनायो, सेक्स गर्ने नयाँ तरिका अपनायो, नेपालाँ कहिले नभेट्ने नातेदार हरु सित व्हाट्सयाप् मा कल गर्यो, बारी खनियो, तीनवटा रुख रोपियो, नेट्फ्लिक्स जिन्दाबाद, माटोक्ने घर बसी बसी तलब, भेराइजन ले फोन र इन्टर्नेट मिलाएर करीब् ६० डलर घटायो, स्टेस्फार्म ले दुई गाडी को ८० डलर, डिरेक्ट टिवी ले ३० डलर, स्टिमुलस चेक् पनि आयो, बुढी को तलब आफु भन्दा बढी भाको ले सबै रकम नआउला कि भन्ने थियो तर मुजी आयो.
कोरोना ले अरुलाई मर्का परेको नकार्न सकिन्न तर आर्थिक हिसाब ले मुजी हामी लाई फाइदा भयो, तेल को पैसा, हफ्ता को एक चोटी बाहिर खाने पैसा, केटी घुमाउने पैसा, कपाल काट्ने पैसा, दिउँसो लन्च को पैसा र यी सबै डिस्काउन्ट गरेर मुजी महिना को थप $१५०० पो बच्दो रैछ, तर माटोक्ने कपाल बढेर सन्जु को रणबीर कपुर जस्तो भाछ, बुढी को मुजी आइब्रो मोटा मोटा, अरु केटी नचिक्या जुग भैसक्यो स्वास्नी चिक्दा अल्छि लागिसक्यो.
कोरोना ले के के गर्यो थाहा छैन तर मुजी प्लेन्टी अफ फिश का ठिटी हरु चिकाउन नपाएर मर्न लागिसके आफु मुजी घर बाट निस्कन सक्या होइन, केही नपाएर मुजी क्रोगर र होल फूड्स् का ठिटी हरु सित फोन नम्बर माग्दै बसिया छ, कसैले इग्नोर गर्छन् कसैले दिन्छन, त्यसमै चित्त बुझाउनु पर्या छ.
एउटा नयाँ लाइन सिकेको छु -
“I wish this Corona ends soon so I could finally go and eat those juicy crab legs and steaks and party hard at Club 152”
जाँठी हरु “Oh man, I wish so too” भन्छन.
अनि म “Alright, I’mna promise you I will buy you dinner and drinks in an upscale restaurant the moment this craziness ends, what’s your number? भनेर सोध्छु.
त्यसो भन्दा या त जाँठी हरु अक्मकिएर “No it’s okay” भन्छन या त मुसुक्क हाँसेर वरि परी हेर्दै सुटुक्क नम्बर दिन्छन.
अब हेर्नुस्, यो सबै गर्न सबैले सक्छन तर मुजी थोबडा र स्टाइल पनि हुनुपर्यो, अलिकती पैसा भा जस्तो पनि गर्नु पर्यो. अब मुजी तपाईं रात दिन अन्जली अधिकारी लाई सम्झिंदै छोलेर बस्नु हुन्छ, र्र्याप को नाम मा मात्र 'हामी पनि यस्तै त होनी ब्रो' सुन्नु हुन्छ, केटी सुन्छे आर्थर गन को भ्वाइस मा गाको गीत, तपाईं मुजी को एक्सेन्ट आर्थर गन को भन्दा खत्तम - अनि घण्टा राम्री गोरी चिक्नु हुन्छ? यो कुरा मैले मुजी तपाईं लाई हेप्न होइन ८०% गोर्खे हरु को गलतफहमी दूर गर्न भनेको हुँ, जब सम्म तपाईं मुजी को दुवै खुट्टा चावहिल मा हुन्छ तपाईं मुजी को केही हुने वाला छैन.
यही कुरा मा यहाँ मुजी एकजना डाक्टर साब छन्, मुजी हेर्दा तोर्पे तर म र बुढी बराबर एक्लै ले कमाउँछन्. स्वास्नी मुजी सिन्धुली की, तर अरु डाक्टर को स्वास्नी को देखासिखी होला, लुगा लाउन, मेकअप गर्न जान्दछीन्, औधी सेक्सी पनि छिन्, मेरो घनघोर फ्यान छिन्, मुजी मैले जे भन्दा पनि मरी मरी हांस्छिन्, मेरो फेसबुक पोस्ट मा पहिलो लाइक उनकै आउंछ, हफ्ता मा एट लीस्ट दुई चोटि “how are you guys” भनेर मलाई मात्रै टेक्स्ट पनि गर्छिन, शायद अङ्रेजी त्यति मै सिमित छ होला, जहिले पनि भेट्दा माथि देखी तल सम्म हेर्छिन, बीच बीच मा एसो पेरिफेरल भिजन बाट हेर्दा मै तिर हेरिराकी हुन्छिन. मैले भन्नु मात्रै पर्छ, कसैले थाहापाउंदैनन् भनेर विश्वास मात्र दिलाउन पर्छ, मुजी चिकाइ ग्यारन्टी छ, मात्र समय को खेल हो.
अब मुजी डाक्टर जाँठो लाई पनि हिरो हुन मन छ तर बिचरा चौतारा का जनैधारी ब्राम्हण, मुजी कसरी होस्? एकचोटी Club 152 मा उनी र म मात्र गएको रक्सी खाएर चार हात खुट्टा फ्यालेर यस्तरी नाचे सारा केटी हरु भागाभाग्.
पछी त “खै भाइ आफु सँग त नहुने रैछ” भनेर बाहिर निस्कँदै सुर्ता पो गर्छन्.
अस्ति मुजी शनिवार् ८ बजे बिहान बुढी लाई एक ठ्याक चिकेर मुत्न गाको बेलाँ अचानक मुजी ढोका को घन्टी बज्यो, मुजी को चिक्ने आयो भनेर एलार्म अफ गरेर सुरुवाल को इंजार बान्दै ढोका मा गाको, मुजी डाक्टर को परिवार मुजी दुई छोरा र आमाबाउ सुद्ध लिएर 'सर्प्राइज' भन्दै पधारेका, मुजी डाक्टर का आमा बाबु ४ महिना अघी आएका मुजी यहीँ थन्केर बसिराकाछान् .
"बुवा लाई घर बस्दा अत्ती भएर एसो अरु नेपाली लाई भेटउन ल्याएको" भनेर डाक्टर साब ले भने, मुजी बुढी को दिमाग खराब, नांगै सुतिराथी कसो डाक्टर की आमा माथि बेडरुम तिर गैनन, मुजी एकाबिहानै पाहुना त नेपाल मा पनि आउंदैन थिए, त्यस्माथि फोन नगरेर अमेरिका मा आएका, आर्थर मुजी भुकेर मर्नै लाग्यो, मुजी सारा ले सोशल डिस्ट्यान्सिङ भनिराछन यी मुजी काइते हरु घरमै आइपुगे चिया खान भनेर.
बिचरी जाँठी श्रीमती ले “छोरो लाई यहाँ तल ल्याउन मिल्दैन प्रिकशन लिएका छौं “भन्दा डाक्टर र उनकी श्रीमती ले मुसु मुसु हाँस्दै हुन्छ भने, तर डाक्टर कि आमा जाँठी ले छोरो हेर्छु भनेर जिद्दी गर्न थालिन्. माटोक्ने एक्छिन त लौन प्रभो धरती फाटेर निले जस्तो हुने भाथ्यो, मलाई होइन नि, ती डाक्टर का परिवार लाई.
खैर मुजी बुढी ले टाढै बसेर चिया बनाइन, मलाई पनि आँखा तरेर ताढै बस्न भनिन, अली पर पर नै बस्यौं, कुकुर लाई छोरो को रुम मा राख्यौं, जाँठो बच्चो लाई iPad र कुकुर भने पछी केही चाहिँदैन.
अब माटोक्ने चिया भित्र छिर्न पाछैन बाउ मुजी को भाषण शुरु, मुजी बुढो "बुझ्नु भो बाबु यो कोविद लाई गोविंद ले ठीक पार्छन" पो भन्छन्, मुजी कुन चाहिं गोविंद् भन्ने ईण्डियन डाक्टर भनेको त मुजी "श्री कृष्ण गोविँद" भजन वाला गोविंद पो रैछन्, माटोक्ने इरिटेशन ले गुला को रौं अझै घुम्रियो.
बुढा मुजी अझै “यहाँ अमेरिका मा गतिछाडा छ, भगवान माथि आस्था छैन, सँस्कार छैन अनि एस्तो हुँदैन त?” भनेर आदी इत्यादी फलाक्न थाले बुढी र मेरो दिमाग खराब मुजी चुपो लागेर "हो हजुर" भन्दै बसेँ, माटोक्ने बुढो को बुद्धी मा किरा, “चाइना बाट के आयो त तेरो बाउ को गेडो?” भन्न मन लाग्यो. हाम्रो इरिटेशन डाक्टर र डाक्टर की बुढी ले कुरो बुझे अनि आधा घण्टा पछी "बुवा अब जाने, ग्रोसरी पनि गर्नु छ, भनेर फटाफट बाटो लागे. त्यस्पछी मुजी सास आयो.
मुजी तिनिहरु जाना साथ बुढी ले आधा भन्दा घर स्यानिटाइज गरीन्, अनि पछी त "अब देखी तिनीहरु सित त्यस्तो उठ्बस गर्नु हुँदैन" पो भन्छे. आफू भने कहिले डाक्टर कि स्वास्नी चिक्न पाइन्छ भनेर कुरेर बसेको.
थुक्क.
Last edited: 28-Apr-20 01:21 PM