fxcmnabin
More by fxcmnabin
What people are reading
Subscribers
Please log in to subscribe to fxcmnabin's postings.
:: Subscribe
|
http://nbsansar.blogspot.com/2010/11/blog-post_17.html
[VIEWED 4873
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
fxcmnabin
Please log in to subscribe to fxcmnabin's postings.
Posted on 11-20-10 11:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विश्वदीप पाण्डे- २४, बाबुराम भट्टराईका निजी सहायक । विश्वदीपले माओवादी-सरकार वार्ता र असहमति पटक-पटक कम्प्युटरमा टाइप गरेका छन् । बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको कारबाहीसम्मका साक्षी हुन्, उनी । दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर बसेका विश्वदीपले यसरी ती दिन सम्झिए : ६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो । सरकार र माओवादीबीचको युद्ध सेलाएको थियो युद्धविरामले । राजनीति भने तातेको थियो सरकारसँगको वार्ताले । गोरखपुरमा भूमिगत हुनुभएका मेरा बुबा भक्ति पाण्डे अचानक बुटवल आउनुभयो । युद्धविराम भए पनि घरमा जानु खतरायुक्त नै थियो । त्यसैले बुटवल इँट्टाभट्टास्थित गणेश ढकालको घरमा बोलाउनुभयो । उहाँले मलाई लामो समयका लागि कतै जानुपर्ने बताउनुभयो । तर, ठाउँ भने बताउनुभएन । उहाँले भन्नुभयो- 'भाग्यमानी रै'छस् महत्त्वपूर्ण ठाउँमा जाँदै छस् । तँलाई दिएको काममा सफल हुनू !' म त्यतिवेला एसएलसी दिएर बसेको थिएँ । त्यो काम के होला भन्ने उत्सुकता मेरो मनमा आइरह्यो । बाबुसँग प्रश्न गर्ने हिम्मत पनि थिएन मसँग । प्रश्न मनमै बोकेर बुबासँगै गोरखपुर हुँदै लखनउ पुगँ म ।
more information here http://nbsansar.blogspot.com/2010/11/blog-post_17.html
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
MAGA #FAFO |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|