[Show all top banners]

pitambar
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Tourist Visa - Seeking Suggestions and Guidance

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
Keywords associated with this thread

kurakani immigration nepal tourist visa
[VIEWED 9650 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-18-24 7:09 PM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिजा लागोस भन्ने प्रथर्ना बाहेक अरु के नै गर्न सकिएला र ? तथापी इमिग्रेशन इन्टेट नदेखीयोस भन्नेअर्थको लागि तपाईको ग्रीन-कार्ड छ भन्ने कुरो आमालाई अन्तरबार्ताको क्रममा उल्लेख नगर्न भनिस्योस . बुढा-बुढीहरु हौसिएर अन्तरबार्ताको क्रममा आफ्नो छोरा/छोरीको अम्रिकामा घर छ ,ग्रिन कार्ड छ, ऐजन ऐजन कुरा उल्लेख गर्ने गर्छन, एसले बातावरण झन् प्रतिकुल बनाउछ . बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने, आफ्नो नाम र ठेगाना जस्ता सामान्य प्रस्न बाहेक " खै पढेको छैन, म त तेती हुझ्दीन ,फारम सबै छोराले भरेको हो , तेस्मै लेखेको होला बाबु " भनेर ट्वाल्ल परेर बस्ने . झुटो बोल्दै नबोल्ने . अनि मिले सम्म नेपालाँ घर छ , श्रीमान छन् ,अरु छोरा नातिना, छोरी ,जागिर के के छ सब भन्ने , म त १० १२ दिन मै फर्किन मन छ भन्ने . पासपोर्ट र फारम बाहेक अरु डकुमेन्ट चांहिदैना भन्ने कुरो छ . मेरो ग्राजुयेसनाँ आमा संगै अर्को दूरको नातेदार आमाको केरटेकरकोरुपमा आएका थिए . जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके .
 
Posted on 09-18-24 8:16 PM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो ब्रो: दोश्रो पल्ट भिसा लिन जानु हुदैछ, एस चोटी चै किन जान लाग्नु भयो , ५ बर्स अघि ग्राजुएसन गरेको छोरा के गर्दै छ भनि भनि सोधेको अबस्थामा ढाट्न भएन तर जबाफ चै के दिदा उचित होला त ? लाटा गाडा हरु भिसा दिने ठाउमा काम गर्छन भन्ने धारणा नराखी जानु हुन् अनुरोध छ | तपाइको आमा संग झुत्रा झुत्री लुगा छैनन् भने यसको खोजिलाइ प्रथम प्राथमिकता दिनु होस् है (सानो मा सुनेको उखान "श्राद्द गर्नु अघि बिरालो खोज्ने कथा" सम्झन पुगे) | कति बस्नु हुन्छ भनि सोधेको अबस्थामा एक मैना भन्दा बढि बस्न नसकिएला , बुढाको हेरविचार देखि नाति नातिनालाइ मैले नख्वाई खादैनन् , स्कुल पनि मैलेनै पुर्याउनु पर्छ जस्ता कुरा निकाल्दा कसो होला ? १० -१२ दिन मै फर्कने कुरा लाइ बिस्वास गर्लान र ? मलाइ यो त Vacation भन्दा पनि छोटो समय भए जस्तो लाग्यो | जाठो दुरनातेदार भनाउदो महासय परिपक्व र समय अनुसार चलन सक्ने मानिस हुनु हुदो रहेछ | साझाका कुमार हरु यी जाठो नातेदारका छोरी हरु अबिबाहित नै छन् भने कोसिस गर्न थाल्नु होस् | साझा पनि लगन गाठो को लागि राम्रो web साईट हो |
 
Posted on 09-19-24 11:31 AM     [Snapshot: 408]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्ते ब्रोको प्रश्न ठिक हो तर पाँच बर्ष अघि ग्राजुएसन गर्यो भन्दैमा ग्रीन कार्ड नै लिएर बस्यो भन्ने अर्थ लाग्दैन .सबैको ग्रीन कार्ड लिने उदेस्य हुदैन र f1 visa को सर्तनामामै अध्ययन पश्चात आफ्नो देश फर्किने कुबुलनामा गरिएको हुन्छ .ग्रीन कार्ड नलिकन पाँच वर्ष त के अनन्तकाल सम्म काम गर्न मिल्छ h1b मा . L1 मा ५ ७ वर्ष बस्न मिल्छ . सुस्ते ब्रो ,लाटा-गाँडा भिसा दिन बसेका हुन्छन भन्ने पनि होइन, तपाइको ७ पुस्ते फेरिस्ता सबै उनीहरुको डाटाबेसाँ कम्पुटरको स्क्रिनमै हुन्छ, यस्तो अवस्थाँ ढाट्नु वा बढी बोल्नुको कुनै तुक हुन्न . बुढा- बुढी भएको नाताले " खै मलाई त खासै केहि थाहा छैन " भनेर प्रशं स्किप गर्दा चै राम्रो हुन्छ . "मौनम् विभूषणं,मौनम पण्डितानाम् " अर्थात् जति कम बोल्यो, महत्तो उति बढ्छ . २ दिनको बिहे लाइ १० १२ दिन भन्दा कति बस्छु भन्नु, तर जति भने पनि ६ महिना ठोक्दी हाल्छ, कसो सुस्ते ब्रो ?
 
Posted on 09-19-24 12:38 PM     [Snapshot: 447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झड्केलो जिजा भनि सम्बोधन बाट सुरु गरि भान्जा भान्जी भए पछि झड्केलो भन्न छोडेर जिजा भन्न सुरु गर्लास तर अहिले सम्म मलाद्वारमै छिरी सगबगाई बस | ओई बज्रस्वाट साझामा सबै भन्दा बाठो हु र सबै भन्दा धेरै कमाउछु भनि भुक्छस तर आफ्नो धोति खुस्काएको देख्न सक्दैनस | ओहो विसा सेन्टरको computer खोलेर Hello1234 टाईप गर्ना साथ् x-ray गरे जस्तो भनौ वा काट्टेल गुरुले जन्मकुण्डली खोलेर भुत र भबिस्य फलाके झैँ हुने रहेछ | के गरु २ महिने ट्रेनिङ्ग लिएर IT guy भैएको होइन र त्यो भिसा सेन्टर को कम्पुटर ले के के देखाउछ थाहा बल्ल पाए | भिसा सेन्टर मा लाटा गाडा बसे पनि कम्प्युटर खोल्ना साथ् हरु ७ पुस्ते को data देखिने भएर उनिहरु Mental Status Update हुन्छ भन्न् खोजेको होस् श्वशुर्यः ? "मौनम् विभूषणं,मौनम पण्डितानाम्" भिसा लिन जानु अघि हजुरबाले सुनाएको कुरा अझै बिर्सिएको रहिनछस, कि डायरीमा लेखेको थिइस | हजुरबाले " बालानम रोदनम बलम, चौराणाम अनित्रम बलम , मुर्खस्य मौनित्रम बलम" पनि सुनाउनु भएको थियो होला , तेस्को अर्थ बुझाइएकै होला | होइन तैले त ठोकुवा गरेर भनिस ६ महिनाको भिसा दिई हाल्छ मानौ तै नै भिसा दिने अधिकारिक व्यक्ति होस् | साधरणतया Entry गर्दा ६ महिना को भिसा दिने चलन भए पनि यो सधै र सबैलाई लागु हुँदैन , यी कुरा पनि ख्याल राख्दै कोर्दा कसो होला ? सल्लाह दिदा र लिदा जसले मागेको हो उसलाई फाइदा हुने कुरा लाइ ध्यान राख्नु पर्छ ट्रंप ले भोट मागे झैँ गर्नु चै ठिक हुदैन | महा-बज्रस्वाठ् हजुरबाले सुनाएका श्लोक कोर्ने भन्दा के भन्न खोजेको हो बुझाइ र पालान तिर लाग , झड्केलै भिनाजु ठाने पनि हजुर बाले भनेका कुरा लाई ध्यान दिएस |
 
Posted on 09-19-24 4:25 PM     [Snapshot: 583]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ह्यात्तरी सुस्ते जी, सुस्तशास्त्रमा त हजुरले बिध्यबारिधि गर्नु भएको छ, कसैले सक्दैन . भन्यो भने भालुलाइ पुराण सुनाए जस्तो तर अम्रिकी भिजा आबेदन दिन जाँदा ds -160 फारम भर्नु पर्छ, उक्त फारम भर्दा फुल-डिटेलाँ विवरण भर्नु पर्छ . त्यो फारम online भरे पछि एउटा barcode प्राप्त हुन्छ र कन्सुलरले त्यो बारकोड स्क्यान गरे पछि सरर सबै विवरण निक्लन्छ. कुनै रेड-फ्ल्याग छ भने त्यो पनि देखिन्छ . के हो तपाईको कोइ मान्छे अम्रिका आएको छैन र? तपाईले कसैको DS भर्नु भएको छैन र ? कस्तो लाटो यार तपाई त, धेरै सुस्त नहुनुस क्या ,जमाना अनुसार चल्नुस. जमाना धेरै अगाडी बढी सक्यो सुस्ते जी . वहाँ ईज्रेलले छुमन्तर गरेझै गरेर हज्बुल्लाहको पेजरको ब्याट्रीलाइ बम हानेर पड्काई सक्यो तपाई चै मुजी सुस्ते बिर्को नलाको सिसीमा कसरी छिर्यो कमिलो भनेर अझै ३छक्क परेर बस्नु भएको छ " लाटा". हजुरले साझां धेरै कमाउने तै होइनस भनेर बारम बार प्रचार गरि लाख्नु भएको छ, मलाई त कस्तो लाज लागि सक्यो , यानीवेज थान्क यू, तर मुजी तेस्को केई होइन , खान लाउन पुगेको छ . धन्यबाद .
 
Posted on 09-21-24 1:44 PM     [Snapshot: 1250]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो हजुरबाले सिकेको शास्त्र को कुरा कोर्न भ्याईस सकिस | तैले त्यो उखान पनि हजुरबा कै मुख बाट सुनेको होस् भने वहाको यो भनाइ पनि सुनेको होलास | तेरो पुस्तैनी थलोमा शनिबार लाग्ने हाट बजारमा एउटा हलुवाइले जेरी बनाएर बेच्न थाले पछि " गाडी का पाग्रा छन् कुद्यो , हवाईजहाजको पखेटा छन् तेस्तैले कुद्यो तर यो जेरिमा प्वाल न सवाल रस कसरि हुल्यो" भनि आस्चर्यमा पर्नेका नाति त महा-सुस्ते आफैले हजुर बा संग सोधेको कुरा लेख्दै छस होइन त | मेरा मान्छे हरु आउछन जान्छन भिसा को बिसयमा एक जना कहा जाने साल्लाह दिन्छु उनैले सबै काम गरि दिन्छन , कहिँ त्यो मान्छे हजुर्नै त होइन ? झा जी को भनाइ तलाई पनि लागु हुन्छ जस्तो लागेर बानि व्यहोरा सपार नत्र छोरा छोरीमा सर्ला | एकदिन पाहुना आएको बेला छिमेकी कहा चारपाई माग्न गएछ | छिमेकी ले "एक पर मै और पिताजी , दुसरे पर मा और बिबि सोते है , तिसरा होता तो अबस्य दे देते" भनेको सुने पछि सो तो ठिक है लेकिन ढंग से सोया करे भन्दै फर्किएको थियो रे | खान लाउन पुगेको छ भंछास , सधै Dollar Tree कुद्छस | आफुले राम्ररि खान पाइनस तर "छोरा छोरीलाई ढंगले ख्वाएस " नत्र भने तै जस्ता बन्लान | " ढंगसे खिलाया और लालन पालन कराना सिखो" यो लेख्नु को कारण एउटाले दैनिक एक दर्जन अण्डा खान्छु तर रानि चै छोराछोरीलाई ख्वाउछु भनि लेखेको थियो, तेस्ले आफ्नै न्वारान गरि साझा छिरेको छ त्यो तही नै होलास | छोरा छोरीलाई झड्केलो ठानेर तेसो गरेको त होइनस ? ट्रंप ले दशौ ठाउमा हेसियनले बिराला खाए भन्न नछोडे झैँ हो तेरो लाज लगाई | हा हा दुईटा भ्याउसाहरु ट्रंपले बिराला खाए भन्दा गडड तालि ठोके झैँ यिनले पनि लाईक दीइस्कहेछन | माथि चै लाईक मा टिक गर्न बिर्सियौकी क्या हो |
 
Posted on 09-21-24 2:05 PM     [Snapshot: 1262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Hello, Your thread in not heading to right direction. If someone can afford to go to USA should wear a casual dress. Is this nonsense advise going to help to get Visa " बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने" ? This comment shows how jealous and unhappy he is on someone's progress. What else can be the motive of bashing his mom companion during the US visit. "जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके" This shows his attitude and mental status. He is not happy with his own wife because she is not making big money.
 
Posted on 09-21-24 2:43 PM     [Snapshot: 1327]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोगनजी मैले कसैकोमा " LIKE " ठोके तलाई के को जलन ? त् संग अनुमति लिएर" like " ठोक्नु पर्ने हो ? त् पनि अलि राम्रो लेख न तेरोमा पनि "like " ठोकउला. सारा जमातले येतिकै "सुस्ते " भनेका त होइन रैछ. बिहानै चिया र भुटुन खाने को बुद्धि सुस्त नभएर के बाल्मिकीको जस्तो हुन्छ त ? आफु मानसिक असन्तुलित छ, अरुलाई धारे हात लाउदै हिड्छ . सारा जमातले तलाई सुस्ते भन्दा मैले ऐले सम्म तलाई त्यो सब्द भनेको थिइन तर आझ तैले बाध्य बनाइश .
 
Posted on 09-22-24 5:27 PM     [Snapshot: 1748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tehi bhanya Salikram ji. Suste yo pali khasi kinne paisa nabhara baulayo jasto cha.
 
Posted on 09-23-24 11:44 AM     [Snapshot: 2152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्तेले अगष्ट महिनामा नै ३ चोटी बोकाको गेडा (राजखानी ) भुटेर खाई सको श्रीराम कहाँ नहुनु यो संग पैसा……
 
Posted on 09-24-24 2:29 PM     [Snapshot: 2594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kattel ji pitre le nepali saahityakaar dekhi bhairab aryaal laai maath garne lekheko hunaale laaik garnu bhaeko rahechha | ma sang sodhnu parchh bhaneko chhu ra teti raamro lekhnelaai yo dhaagomaa usle kament gare jati ( suru dekhinai) laaik gar po bhanyaa hu | tyo bandevd2023 pani timi haru jastai maldwaarmaa gujagujaaune sakammabhari-putra ho | farak yati chha yasle timi haru jastaa maladwwar maa chhirne hure chhire chhirenan bhani aadhaa Taauko maatra chhiraauchha | aachi gareko din aachi sagai baahirinchha timi haru jasto taasier basdain | kattel baajele aafani gharkaa parwaarale dhaare haat dainik lagaai raakhthe jasto chha | saajhaamaa chhirer dahaare haal lagaaune bidwaan haru mero chaakakaa gujamujaaune KIRA hau | Tesle teraa baaule kurkurlaai fyaalne naso kiner lyaaera soup kwhaautho hoina ? paaji taile kasari thahaa paaais futer khaane bhaner ? kahi terai bauele raajakhaani chai bhuter khaaeko dekhoko hos ? bicharaalaai nase jhol maatra khwaaechha | naagai chhas bhane piteko aamaalaai lyaaun sahyog garneki chhori FED maa kaam gharechhe tesailaai chaakaDi maatra hoilaa ghulaamaa pani tel ghasdai chhau ?
 
Posted on 09-24-24 6:53 PM     [Snapshot: 2761]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगनजी, न तैंले मलाई व्यक्तिगत रुपमा चिनेको छस न मैले तलाई, फेरी किन कसैको पोस्टमा LIKE गरेको भरमै धारे हात लगाएको? समस्त जगतले तलाई सुस्ते, सुस्ते भनेर छि छि दुर दुर गर्दा तिमिले आजः सम्म मैले तिमीलाई त्यो सब्द प्रयोग गरेको कतै भेटेको छस ? कि गिद्दले जसरि सिङ्गै खसी हसुर्दा मैले कैले कतै केहि भनेको छु . सिंगो खसी हसुर्नु तिर्म्रो व्यक्तिगत अधिकार हो नत तिमीले खाएको खसीको पैसा मैले नै तिन्रु पर्ने हो . कि मैले मात्र तिमीलाई सुस्ते , खसी हसुरुवा भनिन अरु सबैले भनि सके भनेर मेरो मुख बाट त्यो सब्द निकाल्न मलाई गाली गरेको ? येति एस्तो हो भने लु तिमि आझ सफल भयोउ , मैले पनि तिमीलाई खसी हसुरुवा, सुस्ते भने , अब खुसि भईस ? हैन, भने जो जो संग तिमीलाई झगडा गर्न मन छ उतै उनीहरु संग धारे हात लाउन गए भै गयो नि , बेक्कार मा मेरो मुख बाट किन गाली खान्छौ. लोगनजि तिमि प्रकृति बाटै ठगिएर सुस्ते भएर जन्मिएको मान्छेलाइ अझै दुख दिने मन छैन मलाई तेसैले बिनासित्ती मन परि नलेख .तिम्रो लेख कुनै दिन राम्रो लग्यो भने तिम्रो मा अवस्य LIKE गर्ने छु , यो नेपाली लाइ अंग्रेजीमा लेखेरे के गैई जात्र गरेको कि आफ्नै सुस्तेपनको फुटप्रिन्ट छोडेको . होईन भने कि नेपालीमा लेख कि अंग्रेजीमा अनि बुझिन्छ .
 
Posted on 09-24-24 7:31 PM     [Snapshot: 2771]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaattelji., tero passive aggression taile aafaile bujhdains, dhaare haat lagaaeko shabda lekis tara tesko intent ra arumaa pani like gareko bhae hunthyo lekhaai laaii tulanaa gharer herne kshamata bhaeko bhae taile khanduki kaa pachhi laagi hiddain thiis| yo maathi ko kamenT taile dohoryaaer pheri padh ani aafno dimaagi haalta kati khachkieko chha ra kati mahaa suste raichhau thaahaa paaune thityau.+ katai koreko dekheko chhas : aafnaa kametharu dohoryaaer her | ha haa man pari nalekha | timro saradaarlaai bhaneko ki malaai ? tyo khasi ghichuwaa terai maarkaa ko ho, arule pani lekdainan roman nepaali ? ta khgaduki le padhn naskane tai mahaa suste ko aafnai futaprit chodeko chhainas ra ? timi kahduki haru sakammabnhari putra haur maile kornaa saath mero maldwaar chhiri haalnu parchh ra sagamagaae pachhi tyaslaai maarn maile kanyaaudaa talaai aananda aaen ? ball chitta bujhdo kuraa garis : taile malaai chineko chhain na maile talaai chineko chhau | chinaai taile kahaa kahaa kasto kament gareko chhas ani kasko pachhi laageko chhas tesle janaaudachha | haraami haruko pachhi laagneharu ko dimaag tini haru bhandaa maathiko abasya pani hudian | haasko bathaan maa haas nai hunchhan , hundhaarko jundmaa hudaar baahek aru kunai janaawar hudain | timi bhusyaa ko pachhi laagne laaai kasko darjamaa raakhum ? Dhaar haat ta taile ekai kamentamaa kati choti lagaayau ganer her | tailaai kament maa like gareko kuraa ra dhaare haat ekai ho ? lau tai rahechhas thulo saahityakaar |
 
Posted on 09-24-24 7:59 PM     [Snapshot: 2824]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपान्ग्रेजीको एक सब्दमा जवाफ { शुस्ते } .
 
Posted on 09-25-24 11:20 AM     [Snapshot: 3175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Your vocabulary, choice of word and association shows who exactly you are. bandevd2023 is one of you and he is a Chihuahua. His comments triggers your wisdom and novelty then you all khandukis start coming after me as if I am real pebble thrower. You all khundukis have good culture and habit of supporting each other when ever is needed. Sometimes I think you are all from same family or same village with share same norms. I found this on internet "The transmission of genes from parent to child is one important link that will lead to similarities between the behavior of a parent and a child". It cannot be possible but where ever the digno live they are similar in all aspects. You and Sriraam joined Pite and Tesle because their comments amuse you. That is you and your culture embedded in your gene can not go away how hard you try, what degree you have acquired. What triggered you ? Is your suppressed gene ignited by Pite and other khandukis comments?
 
Posted on 09-25-24 11:35 AM     [Snapshot: 3212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपान्ग्रेजीको एक सब्दमा जवाफ { शुस्ते } .
 
Posted on 09-25-24 11:53 AM     [Snapshot: 3229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Johann Wolfgang von Goethe — 'Tell me with whom you associate, and I will tell you who you are.' You have told us enough. सकम्मभरी पुत्तर खंदुकी आफ्ना सहोदरिलाई साथ् दिन किन पछि पर्थिस | मैले कमेन्ट गर्ना साथ् तेरो इन्टरनेट ले " टिङ्ग ट्याङ्ग बुङ्ग बिंग" गरेर तलाई उठाउछ कि क्या हो | अहिले तैले पनि मलाइ झड्केलो बा ठानदै मेरो मलद्वारमा सगबगाउन सुरु गरिस | साझा का ४ - ५ जना चुर्ण बहादुर र प्रसाद ( Retards ) लाइ मेरो मलद्वार मा तिनको टाउको नछिराइ शान्ती नै हुदैन |

Pite has advertised that his far far distance relative has two daughters, if you are unmarried and not aged it is a good time to pursue to be a married man.  He also bashed him because he was ahead of him in getting green card and may be in money matter, it is his nature and mentality who can see other happy and successful.

So you Khandukis are liking each other's comment, who ever reading comments on this thread , please give them "LIKE" .

Last edited: 25-Sep-24 12:04 PM

 
Posted on 09-25-24 6:27 PM     [Snapshot: 3416]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कसै संग मिलेर बस्न नसक्ने, एकोहोरी, 0 सोसल स्किल भएको असामाजिक तव्त्तो , सुस्ते , जा जंगलमा गएर बस खसी पोलेर खादै बस , जंगली .
 
Posted on 09-25-24 9:25 PM     [Snapshot: 3521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजे किन बडबडाउदै छौ, धारे हात लगाउदै कोरेको होस् , ट्रंप मार्का ले बाइडेन र कमला लाइ भने झैँ गर्न थालयौ नि , साझामा तिम्रो सोसल स्किल देखाउदै छौ | लेख्ने बेलामा मैले चिनेको छैन भन्थिस | त्यो खसी डकार आउने गरि खाए , मानब बिस्टामा काउली फलाएर खाने कोहि होइन तेरे झड्केलो दाजु भाइ हो | bandevd2023 बाट खाता खोल्ने तिमीहरुकै ग्याङ्ग को हो तेस्ले चै मेरो मलाद्वारमा टाउको मात्रै छिराएर तिमिहरुको चर्तिकला हेर्दै रमाएर बसेको छ | ओहो सहरिया बाजे आफ्नो सहरीपना देखाई हाल्यौ | उहिले काठमाण्डौ काले कालो छाला देख्ना साथ् मर्स्य्या भनेर आफुलाई ठुलो सहरिया बानाउन खोज्थे त पनि तेही ड्याङ्ग भन्दा कहा फरक छस र |

तैले पनि झुत्रा झुत्री लगाउन भनिस , बाउलाई चै फाटेको सुरुवाल लगाउन लगाईस ? 
Last edited: 25-Sep-24 09:27 PM

 
Posted on 09-25-24 10:31 PM     [Snapshot: 3592]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोगंजी, त्यो सिंगो खसी हसुर्ने हन्तकाले तिमि होइन भन्दा यहाँ कसैले पत्याउला ? कि हामी सबैलाइ तिमीले आफु जस्तो सुस्ते ठानयौ ? हजार ओटा नाम बदलिएर आउ, तिम्रो सुस्तेपन छिप्न सक्दैन . नकाप उत्री सकेर पनि के नाटक गरि बस्छौ. यहाँ तिमि जस्तो फुर्सदिलो अरु कोइ होला र अनेक नाम बाट आउने ? तिमि जति ओटा नाम बदिल्येरा आउ त्यो तिम्रो अधिकारको कुरो हो तर तिम्रो यो सुर खुस्केको लेख्ने सैलीले चोरी पक्री हाल्छ. तिमि लाटा बुद्धिले सिंगो खसी खाए पछि त पहलवान हुइञ्छ सबैले जय जयकार गर्छन भनेर आफ्नो पुरुसर्थ यहाँ आएर सुनायौ तर तिम्रो अनुमान बिपरित सबैले तिमीलाई हन्ताकाले ,अघोरी भनेर गाली गरे पछि लाज पचौन मेरो अरु खाता छैन भनेर आलाप जपी राख्य छौ . एस बाहेक तिमि पागलले ट्रंपको बिरोध गर्न गोर्खे भन्ने खाता पनि खोले थियोउ , त्यहाँ पनि तिम्रो येस्तै हर्कतले सुस्ते सुस्ते भने पनि त्यहाँ बाट भागेर आएका होउ . नाम फेर्ने होइन व्यहोरा फेर . पुनश्च: यी माथिका तिम्र सरम लाग्दो क्रियाकलापको मलाई केहि सरोकार छैन , तिमीले बिनाकारण मेरो बिस्ट कोट्याएर आफ्नो हात गनाउने गैरक होउ ,मेरो बिस्ट कोट्याएर सुघेर तिमीलाई के आनन्द मिल्छ ? तिम्रो सुस्त पन, तिम्रो सुर खुस्केको नेपाली, सरकारी स्कुले अंग्रेजी, तिम्रो थोत्रो गाडी , तिम्रो असफल जीवन प्रति मेरो कुनै गुनासो र चासो छैन . तिमि जस्तो दैब लागेका सुस्तेलाइ मुख भरिको जवाब दिएर मेरो मान बढ्ने पनि होइन ,घट्ला बोरु .अब धेरै ल्यांग ल्यांग नगर . कहिँ कतै तिमिलाइ मैले बिना सित्ति सुस्ते वा तेस्तै केहि भने भने तिमिले मलाई जवाब फर्काए भन्छ तर येतैक्की हावा चै बोल्दै नहिड OK ?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters