[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 एउटा शाषक ढल्यो आज .....

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13624 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-29-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा शाषक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

खुलेको छ नारायणहिटी, रत्नपार्क झैं बन्नुहुन्न
जाति-धर्म सबै एकै तेरो-मेरो भन्नुहुन्न
मिली बनाउँ देश अब, द्वेष नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!


हेर्दै गरौं नेतागणलाई, अन्धविश्वाश गर्नुहुन्न
सचेत हामी जनता छौं, उनको भर पर्नुहुन्न
देशमा फेरि अर्को देश-द्रोही नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

एउटा शाषक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

 

Last edited: 29-May-08 10:18 AM

 
Posted on 05-29-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह चेली वाह, गजब गयो,
धेरै राम्रो -
 
Posted on 05-29-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!""""

गजब!


 
Posted on 05-29-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हाम्री चेली हैन? कस्तो लेख्न जानेकी रैछ त, थाहै थिएन मलाई त। गज्जब गयो चेली।

जिम्माल बा कती छिटो हो?


 
Posted on 05-29-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!""""

गजब!



 
Posted on 05-29-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Very Nice Cheli..!

"शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस्"

वाह! वाह!!, गजब गयो!! :-)


 
Posted on 05-29-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सान्नानि!!

हे हे हे अब यस्तो मजाको लाइन लेख्या रेछे चेलीले त्यसैले नि!


 
Posted on 05-29-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मिली बनाउँ देश अब, द्वेष नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!


निक्कै राम्रो !
माथि राख्दै गर्नु है !

 
Posted on 05-29-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय सुहाउदो राम्रो प्रस्तुती रहेछ। देशमा भएको परिवर्तनले चेली शाहीत सबै नेपालीको जीवनमा चाहेको परिवर्तन लिएर आओस।  

 
Posted on 05-29-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, माल्दाइ, सान्नानी, ठूल्दाइ, कुम्लेदा, रिठ्ठेब्रो, सुन्तलेब्रो सबै सबै मा धेरै धेरै धन्यवाद !!
परिवर्तनको आशा र उत्साह आफ्नै ठाउँमा भए पनि, कहिले काहिं परिवर्तनको परिणाम गलत आउन सक्ने र यसको दुरुपयोग हुन सक्ने कुरा मा डर भने निकै लाग्दो रहेछ!!
आशा गरौं सबै कुरो हामीले सोचेजस्तै रुप मा अघि बढोस् ।
गणतान्त्रिक नेपाल र समस्त नेपालीलाई मेरो शुभकामना!!
 
Posted on 05-29-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli  शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् yo dherai man paro  aru pani sunaudai janu hola.
 
Posted on 05-29-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks pjna007  URF  Prerana
 
Posted on 05-29-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को सासक जन्मी सक्यो प्रचन्ड को भेश मा
शान्ती छोरी भागी सकी ज्ञानेन्द्रको शेश मा

 

anyways,

i have to appreciate cheli .

good one cheli...........

dami ko cha.

 


 
Posted on 05-30-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepwanted ji, शासक जन्मिसक्यो भनेर नि भन्न सकिन्न अनि शान्ति छोरी अझै घर मैं छिन् । Be Positive and let the positive energy be spreaded to all over nepal.

Anyways, Thanks for reading and appreciating. :)


 
Posted on 05-30-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त राम्रो सन्देश !

एउटा सानो टिप्पणी यसमा:

जाति-धर्म सबै एकै तेरो-मेरो भन्नुहुन्न

यसमा मेरो पोजिसन के छ भने, 'मेरो' भन्नुहुन्छ, 'तेरो' मात्र नहुने हो भन्न । 'तेरो' को सट्टामा 'हाम्रो' भनिनुपर्छ । त्यसैले यसलाई यसरी राख्नु बेस:

मेरो भन, हाम्रो भन, तेरो नभन !

मैले भर्खर गगनथापाको एउटा अन्तर्वार्ता पढ्दै थिएँ । उनले सम्विधानसभामा सबैजसोले आफ्नो जातिय पोशाकमा आएको, आफ्नो मातृभाषामा शपथ खाएको कुरालाई अत्यन्त सुन्दर भनेका रहेछन् । मेरो पनि ठ्याक्कै त्यही विचार । हिमाल देखि तराईसम्मका सबैजना यदि दौरा सुरुवालमा आएको भए म त्यसलाई भद्धा देख्ने थिएँ । सबैलाई आफ्नो जातिय पहिचानमा पनि गर्व हुनुपर्छ, नेपाली पहिचानमा पनि गर्व हुनुपर्छ । कुरा  यही हो ।

Nepe 

 


 
Posted on 05-30-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ya, being positive is good thing but i dont want to be any positive about as-s holes maoists.
 
Posted on 05-30-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice cheli,

"हेर्दै गरौं नेतागणलाई, अन्धविश्वाश गर्नुहुन्न
सचेत हामी जनता छौं, उनको भर पर्नुहुन्न
देशमा फेरि अर्को देश-द्रोही नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!"---- एकदम चित्त बुझ्दो लाग्यो चेली


 
Posted on 05-30-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nefucaawanted,
being positive is not always good, such as HIV positive.

 
Posted on 05-30-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheli,

deshbhakti ko bhav bhaeko pani kabita hunu parcha sajhama. This adds different flavour to reader's choice.

Go cheli go!


 
Posted on 05-30-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

samaya suhaudo bhawana..
malai pani ramro lagyo..
lekhdai garnu hola hai..

-somewhereondearth

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters