[VIEWED 209591
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-01-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७५ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 01-Feb-10 09:58 AM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-04-10 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती दाइको अफिसको न्युज पढेको थिए नागरिक न्युज डट कम मा तर ठुल्दाइको नाम थिएन त , थुप्रै को भेटेको थिए नाम , देश बाट फरार हुनेमा मैले चिनेको दुई चार जानाको नाम चै थियो है ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-04-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डेढ घण्टा भईसक्यो ....... घण्टा जस्तो ....... चरो मुसो कोही छैन त ए गाँठे .........
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। सप जना शुक्रबार भनी झुक्किए कि ? कोइ छैन चौतारी मा। बैरेले सप जनालाई स्स्सुट बक्स तिर लाग्यो कि ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-10 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के नि जिम्दै रेछ खुशी लाग्यो ! पुरे काम पर्यो भनेर कता भाग्यो ? ठुल्दाइ नि अघी सम्म त यतै थिए अहिले फेरी चिलिम को तलतल जाग्यो? बौरे त चिच्याउने बाँकसको ठेकेदार भईहाल्यो मसक्क मस्क्यो अनी कस्-कस्को फेसबुक आइ-डि माग्यो ! एउटा अली सज्जन भनेको एइ रामे छ त्यो पनि एउटा पोस्टो हानेर कता लाग्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे सज्जन ?? हैन होला। जिम्मालेको जिगिरी सज्जन हुनै सक्दैन । मखुला ?? सज्जन भन्ने चाँही मै एक जना होला कि भजन गाउदै हिंड्ने ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-04-10 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म येतै छु हो रिठ्ठे ..... चौतारी कुरिरहेको छु ...... खाउ खाउ लाउ लाउ भन्ने उमेर ..... हेर त्येत्तिकै चौतारी कुरेरै बित्ने भयो ।। आफ्ना उमेरका हरु उता चिच्यौने बाकसमा बल्छी हानेर बसेका छन ...... हुँदा हुँदा बुढा पाखा हरु पनि उतै लाग्न थालेछन् । त्यही त भन्या ठुल्दाइ, उता गएर आज शुक्रबार होइन भनेर कानमा समातेर लेराउनुस् न ..........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-10 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ जदौ रामे भोली त शुक्रबार है? आहा अनी तेस्पची त लामो सप्तान्त फेरी ! ओहो चरो मुसो किन चहियो रामे? हा हा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-10 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"जिम्माल को जिगरी सज्जन हुनै सक्दैन" माथि को वाक्य लाई १०० शब्द नबढाइ ब्याखा गर्नुहोस् !
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-04-10 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ हो ..... हामीले बचै बच्चै देखी सुनेका छौ ..... मुखाँ राम राम बगलिमा छुरा जिम्माल को संगत गर्दैमा खत्तम हुन्छ? कसरी हुन्छ ...... ल सप्रसँग व्याख्या गर्नुहोश ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-04-10 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाउके गयो भनेर मक्ख पर्या काम स्केजुलमा हालेर गा रेछ, क्यार्नु त, काम गर्नै पर्यो। त्यो रुख पछाडि केइ गर्या हैन, लहरेको चर्तिकला सुनाउँदै थी। त्यो मुर्दारले बिचरीलाई लोभ्याउनु लोभ्या रेछ, सपना भुलाई सारा खै के के सुनाको रइछ, बिचरी बिलखिएर रुँदै थी। आफु परियो कोमल हृदय भा मान्छे, अरु कसैको पिडा बेदना सहनै नसक्नी, जस्ले जे सुकै भने पनि सुन्तली साथी हो क्यारे, बच्चा बेलाँ म, खुशीचा अनी सुन्तली गुच्चा खेल्थेम केरे, साथीको नाताले सोध्या/मलाई सुनाकी नि। बिचरी बिच बाटाँ बसेर सुनाउन मिलेन, खुशीचालाई सुनाउन खोज्या रे, बालको खाल नदि गयी भनेर दुखेसो गर्दै थी। कस्तो पापी संसार रेछ नि ब्यारे, साथी साथी सँगइ बसेर कुरो गरेको नि गिद्धे आँखा लाउँछन। त्यो पापी लहरेलाई समाउनु छैन, गोठाँ के के गरेर नेपाल टाप ठोकी सक्यो। यो गाउँलेहरु चाइँ त्यै बिचरी सुन्तली अनी खै को को भनेर नाम जोड्डै हिँड्छन, के यो चौतारीका अवतारीको सोच एत्ती निक्रिस्त भै सक्या हो त भनेछी?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-04-10 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डेड घण्टा भैसक्यो कोइ पनि छैन त ......... बैरे चाँही त उता ढुकेर बसिरहेको देखे ....... कहीले तरुनी आउँछ र झम्टम्ला भनेर बसेको छ । लहरे ले ठुलै जिम्मा दियेर गयेको रहेछ । अरु चाँही कहाँ मरे ...... पुरे को माया पनि देखियो ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-04-10 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझा नै नखुलेर अघी, खै के भा यो म त यतै छु
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-04-10 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु ले गुच्चै खेले नी तिमी ले के खेल्यौ त्यो चाँही सोच्नु पर्ने कुरा हो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-04-10 9:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol baire lol sohra aana sahi bata pure ko bhasaa maa testo garne laai guchchaa khelne bhancha re puruntala ra sutali ko code word re maane pure maanre - keep it up
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-05-10 12:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मध्यरात को तारेमाम सबै निन्द्रा कालहरुलाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-10 2:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अलिक मध्यरात पछिको प्रणाम, सबै निन्द्रा कालहरुलाई
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-05-10 6:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो पुरे सुत्न पर्दैन? अनी सुन्तली नानी लाई आरामै होइन त । सबैलाई मेरो यो बिहानिमा नमस्कार । शुक्रबार या............ हु ..........
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 02-05-10 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मान्छे हरु ब्यानै उठेर क्यार्दैछन हो? उहु उहु कस्तो जाडो। लौ म त च्या खान पसलतिर लागे। अब पछी भेटौंला।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-05-10 7:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे, सुन्तली अझै बिलौना गर्दै थी, कोइ भएन कुरो सुन्दिनलाइ भन्दै। लु मेरो नि हिउँमय प्रणाम, दौतरीलाइ नि प्रणाम। ताजा अवतारी कि बासी? अन्यथा नलिनु होला केरे, बासी भे, वेलकम ब्याक, ताजा भे, नाम-साम राख्नी काम हुनु प'रो भनेर मात्रै। लु मु चाइँ लागेँ अड्डा तिर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-05-10 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! शुक्रबारे झझमाउदो जदौ । हे राता मकै, मध्य रात मा भूत को बास हुन्छ भन्थ्यो , चौतारीमा औतारीहरु ?? मध्य रातमा के अर्दै हो ? पुरे त हिजो सुन्तलिसँगको प्रेमवार्तामा छुटेको सरसामान लिन आएको होला भन्थान्छु, रामे के गर्दै नि हो ?? चाला निको छैन है रामे । तारेमाम पुरे, रामे, अनी नमे । जानकारी को लागि , दौतरी भन्ने औतारी हाम्रा प्राचिन औतारी हुन - नमे अर्थात नेपालीयन । प्राचिन यसमाने कि नमे, ठुल्दाइ भन्दा जेठा हुनु हुन्छ ।
|
|