[VIEWED 163920
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-09-09 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५० *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-15-09 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा जबर जस्ती अध्यक्ष बनाउने ????
Last edited: 15-Jul-09 11:15 AM
Last edited: 15-Jul-09 11:16 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जोलाई पनि मुकुण्डो देख्छ यो पुरे त - मलाई त पुरे नै मुकुण्डो हो कि भनेर शंका लागिसक्यो अब त के कुरा गर्छ बैरे - जबर्जस्ती त केही गर्या छैन मैले - पद पाको हो मैले अनी बताइद्या - त्यती हो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे ले आफ्नो परिचय मेटायो - पुरे को कुरा मा लागेर हरे के भा यो पुरे लाई बिहान बिहान देखी कुच्या अनुहार मात्र देखाउछ -
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-15-09 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोर्म् भर्नु नै पर्ने हो भने त परि हल्यो नि।। तर ५-१० ले नहुने किन हो त्यो त सारो गारो पर्ने कुरा हैन र ।।लौ यहन् कति जान सदस्य हुनुन्च सब्बै सङ चिना परिचय गर्न पाए राम्रो हुन्थ्यो कसो।।ल म त घैतेटाईप हियर
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-15-09 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे मुला-साग, ज्या-मरुला? ज्या-मरुसा जिगु भचा ज्या यान्बिउ, सुथँ निसेँ ख्वापा तया वया:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घे थो पुरे चा सो ले - जि मखु पुरे व:
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-15-09 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझ, मे पिंन्-त थें गफ बि मते ले, अन्याउ गफ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आ गफ हँ क - आ पत्या छु सा: जु मजु सा: तारेमाम् का
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-15-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहा सीरीएल् जिउ लाइ बाहेक अरु साथि भाइ लाइ म चौतरि मा आएको तेत्ति चित्त बुजेको जस्तो लागेन।।केहि गुनासो चैन मेरो म त एत्तिकै साथि भाइ सङ कुराकानि गरौ भनेर हो।।मेरो कुरालै लियेर आफु आफु बिच् किन मन् मुताब् गर्नु हुन्च
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै ठीक हुन्छ घैटे - चिन्ता लिने केही कुरा छैन चिन्ता लेने का चिज नही देने का चिज है भन्छन ल सुनाउनुस् आफ्नो हालखबर - के छ त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-15-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ ! के छ औतारिहरु को खबर? नयाँ औतारी टिक्टक लाई चौतारीमा स्वागत अभिवादन ! पुरे, लहरे तिमारु कती झगडा गर्छौ हँ? यसो ज्ञानी भएर बस्नु म जस्तो ! ठुल्दाइ तारेमाम ! क्रेजी नमस्ते ! किन हतार हौ? बैरे लाई तारे ! सोम को ठीक छ हैनत? अरु सबै कता लागे ! बिस्टे प्रभु ले सबै औतारिहरु लाई मिठो सम्झना सुनाइदिनु भन्या छ है ! अब यसो चारो टिप्न जानु पर्यो ! एक्छिन म फेरी आउछु है !
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-15-09 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म कोम्पुतेर् भन्ने जन्तु मन् परेर एस्मै समय बितौन पाउन्द खुसि हुन्च।।म सङ परिचय गर्ने हजुर् नै एुत पर्नु भयो धेरै खुसि लग्यो मलाइ।।।धेरै अभारि चु म हजुर् मा।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-15-09 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जान त जानी तर के खानि के खानि पो भो त ! कि त चाइनिज कि त भेन्डर को खाना टेन्डर गर्नु पर्यो आज जे परे पर्ला ! तिमारु के के खान्छउ हँ केटा हो?
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-15-09 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म कोम्पुतेर् भन्ने जन्तु मन् परेर एस्मै समय बितौन पाउन्द खुसि हुन्च।।म सङ परिचय गर्ने हजुर् नै एुत पर्नु भयो धेरै खुसि लग्यो मलाइ।।।धेरै अभारि चु म हजुर् मा।।त्यो त बराबर् हो तर पनि मन् ले तेसो नबह्न्ने रैच कता कता दुख्दो रैच साथि भाइ को तेस्तो ब्य्वार् देखेर।।
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-15-09 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल रित्थे जिउ लै पनि धेरै धेरै धन्यबद् अनि धेरै थुलो नमस्कर् च है ।।तपैन् एत्रो लामो कुरा पचि बल्ल देखा पर्नु भयो त।।।काम् म ब्यस्तो हुनुन्ह्त्यो जस्तो च नि।।।धेरै नि पेलए जस्त चनि एह् मोरा कुएरे हरु ले।।
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-15-09 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सब्बै जान किन थस्केर बसिरको हो।।म आको तेस्तो मन् परेको चैन भने म गैदेउल हो।।।तर आफु हरु को अन्मोल् सम्य किन मेरो लाइ बिगारि राख्नु भको हो।।।ल चिया खान मन् जाग्यो एक्लै भए पनि खाएर बस्नु पर्ल ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-15-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म आइपुगे ! लु टिके आउ बात् मारम ! चौतारीमा आउने नयाँ गाउले ले पहिलो दिन त चिया नास्ता सबै ख्वाएर अनी गीत कबिता चुट्किला जे भये नि सुनाउने नियम छ ! लहर बहादुर ले भनेन छ त्यो कुरा? लु तेसो भये एउटा कबिता जाओस ! हर्के हन्तकाली कता गएछ आज?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-15-09 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजिर हुन आउने बारे पैतिस मिनेटे सुचना
यस चौतारीका सक्रिय सदस्य तथा चौतारी मन्त्रिपरिषदका प्रबक्ता श्री ७ बिर्ख बहादुर बोगटी बिगत केही दिन देखी चौतारीबाट गयल हुनु भएको पायिएकोले निजलाई यो सुचना प्राकाशित समयले पैतिस मिनेट भित्र हाजिर हुन आउन सुचित गरिन्छ ! धन्यवाद !
-चौतारी मन्त्रिपरिशदको कार्यालय
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-15-09 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही पुराना चौतारी उखान टुक्का चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले जित्छिन तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान् ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर खाना को नाम लियो ,हर्केको उत्पत्ती बेला न कुबेला लहरेको सायरी रेला पून्टे दाईलाई स्याम्पु उपहार
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ रिट्ठे मार्ट्साब - सुचना निकाल्न पैसा तिरेर फारम लिएर निबेदन दिएको हो - हो भने ठिकै छ होइन भन्ने ल निकल्नुस् $७५ - $२५ चाँही नियम पालना नगरेको ले
|
|