[VIEWED 469688
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-27-09 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाने र बिस्टे एउटै मान्छे हो कि क्या हो - संका लाग्यो मलाई त हो ल पानी र बिस्टे एउटै हो - हो भनेपछी हो पुरे ले ठीक कुरा गर्यो बाइ - धेरै बिहा गरेर बुढा हुने हो त - कि कसो ठुल्दाइ आक्छ्या बुढादाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाने रे पुरे दुई आका हुन नयाँ गाउले ! सट्खट मा भन्नि हो भने 'पानीपुरी' जदौ जिम्माल ! साहुले पेल्न छोड्यो कि कसो भो, आज निक्कै फुर्सतिलो देखिन्छ ! भउते बज्जे ले त हात भरी को भाग पाएसी के सम्झिन्थ्यो हाम्लाई
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-27-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सौधी ज्यु को नयाँ को पुरानो भन्नु मुकुन्डो फेर्दै आउने को बिग्बिगी छ् अचेल। अस्ती मात्र लहरे बेकुफ ले एकै दिना ३-३ टा मुकुन्डो लार आयो,एुटा मुकुन्डो चै अली च्यातेछ,सब्ले चिनी हाले अनी तेस्पछी,साह्रै गर्यो भनेर अस्ती दिमाग को औरेसन नि गर्या हो तेस्पची ३ दिन गायप भर आजै आ हो। त्यो बाहेक चै यो पुरे,तल भञ्ज्याङ को साइला दाई को छोरो,उहिले गाई चराआउन आउथ्यो नि तल चौर तिर तेही हो अर्को पाने चै खै पहाडाँ घरबार बेचेर एता झर्या भन्ने सुन्थे,उसैलाई सोध्नुस्। अनी अरु नि छन २-४ औतारी हरु आज देख्या छैनन।
Last edited: 27-Jan-09 11:29 AM
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेलाई शंका लाग्यो भने लंका जाने । डा राजभण्डारीले नाडी छाम्ने चिज हो यो, शंका गर्ने चिज होइन ! तेत्तिकै बेसुरको कुरा गर्नेलाई डाङ्डर् बोलाइदेओ गाम्ले हो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-27-09 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अड्डा को ट्याम भयो। तारेमाम।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-27-09 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के भन्छ यो लहरे, भन्ने ले भनी रन्च,नबिराउनु नडराउनु,मुकुन्डो लार आउन के को खाचो नि, या एउटै भा मुकुन्डो लार आउन फुर्सत छैन,तिमी जस्तो हो र फिरन्ती। पाने पुरे सप्पै म हो भन्दे नि केही छैन मलाई।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-27-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि हाम्रा ठुल्दाइ पनि मुकुन्डो लाउन थालएछन कि के हो? पानेको यो लेखाइ कता कता ठुल्दाइको जस्तो लागेन तिमेरु लाई। एउडा कुरो नि। लहरेलाई शंका लाग्यो भने लंका जाने । डा राजभण्डारीले नाडी छाम्ने चिज हो यो, शंका गर्ने चिज होइन ! तेत्तिकै बेसुरको कुरा गर्नेलाई डाङ्डर् बोलाइदेओ गाम्ले हो ।
| |
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-27-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल नेत्रे, लवज त ठुल्दाइ को जस्ताइ राइमिङ छ् तर ठुल्दाइ चै हैन।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शंकै गर्ने हो भने त मलाई नि दुइजना अध्यक्ष र उपाध्यक्ष भेर चौतारी चलाको जस्तो लाग्छ । तर यो चौतारीकै बिशेषता हो कि जो आए पनि ' पावर अफ अशोशिएसन' भने झै उस्तै बनाउछ। तेहिभेर सब्बै एक से एक गफाडी भाका हुन यहाँ । तेसैले बढी शंकाको खेति नगरम् , तपाईं पनि गफाडी बन्ने सुनौलो अवसर प्राप्त गर्नुहोस्
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है धन्यवाद मेर परिचय गराइदेको मा। जिम्माल बाजे लाई, तारेमाम ट्क्राये है, एस्सो आफ्नो गामठाममा के कस्तो छ हेर्न आको नि, सबैलाई एता देखेर चहिन lastai खुशी लाग्यो। आज साहुले अली बेसी काम देको छ तेइभेर यो चौतारी म घरी-घरी आउन अली गर्हो पारीराछ। तर मलाई लेख्दै गरुम है, म एस्सो मौका पाबेला अाइरहन्छु
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-27-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मध्यान्हको तारेमाम सबैलाई। बिर्खे बुढो कहाँ हरायो होला भनेको त पत्रकार बनेर सम्चार बटुल्दै हिंड्दै रहेछ। होश राख्नु है, जवाना ठीक छैन। अस्ती भर्खर जनकपुरमा एउटीलाइ ठहरै पारे रे, कान्तिपुरका ककस्लाई पनि धम्की आका छन् रे। बिष्टे, थाल्या होइन मैले। त्यही बाउचाले उहिले पठाइदेको आजसम्म बाँकी थियो र बेला बेलाँ तान्थें। दुई महिना चानचुन धान्यो त्यतिले। लौ हसुरेर आएपछी अर्को जदौ गरम्ला सबैलाई।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साहु को काम छली छली चौतारी मा गफ हाँक्न जस्तो मजा त के मा छ र पुरे? मखुला बिस्टे?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ख ख, तेइ त गर्दै छु नि, बस्नै नसकिने रछ चौतारी भन्दा टाढा त! लु फेरी अाइदिएन म त।।। लोल
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-27-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले , तेसो भे त राम्रै हो नि,मैले चै बल्ल तल्ल एक हप्ता जती भयो अस्ती विकेन्ड लाई नगन्ने हो भने। जाडो मा बहिर निस्कनै मन नलाग्ने तेसैले ल जा त भनेर छाडिदिए। ख ख रिट्ठे,चौतारी भएन भने त काम आको मजै भएन नि। बरु रिट्ठे अचेल अली कम छ् नि के मा अल्झिएउ। कि कसैको पछेउरी ले अल्झायो। पुरे को आयोवा को कुन गा बि स हो नि,मेरो छिमेकी गाम हो त्यो उहिले को।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले: हैन बौचा ले पुरे के पुरे काटुन नै द्याथ्यो कि क्या हो? असत्ती ले हामी सँग भेट्दा त सुइको नि दिएन ! दोश्रो राउन्ड को २,३,४ सबैलाई ! ५ भैसकेकाहरु यता आओ ! हुन बाँकी हरु कल्टी मार !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरबा कुन गा वि स मा हुनुहुन्थ्यो र उहिले?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-27-09 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नमस्कार गरेँ है। मेरो मामालाई दर्शन! ठुल्दाइ लाई तारेमाम! ठुला बडा दाइहरुलाई नमस्कार! अरु सबैलाई सोध्याछु है। नव आवन्तुकहरु सबैलाई स्वागत गरेँ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>ख ख, तेइ त गर्दै छु नि, बस्नै नसकिने रछ चौतारी भन्दा टाढा त! लु फेरी अाइदिएन म त।।। लोल <<< पुर्या हाकिमले उजुरी हाल्ला जस्तो छ अब चौतारीमा ! यता उती केइ सोधिहाल्यो भने 'कसैको कर कापमा नपरी म आफ्नै राजी खुशीले ग'को चौतारीमा' भन्नु है पुरे ! कसको पच्छेउरि मा अल्झिनु र बिस्टे ! अल्झिन नपाउदै त्यो पछेउरीले घोक्रो न्याक्ला भन्नि पिर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ब्यान त हर्के लाई नि देख्या जस्तो लाग्छ ! कता अन्मरेछ बज्जे ! हिजो तितो सत्ते र जिरे खुर्सानी को लिन्क माग्दै थ्यो केरे ! तेइ धुर्मुस को सुन्तली सँग ड्याठ (date) गयो जस्तो छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ 'तारेमाम अड्डा जाम' भन्दै अघी नै हो लागेको ! कता भास्सिएछन बुढा मान्छे ! नमस्ते दीपीका जी !
|
|