[VIEWED 144853
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-26-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५७ *~
चौतारी जन्मोत्सब
चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।
चौतारी जन्मोत्सब समारोह समिती
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 04-Sep-09 08:30 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-09 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बिहीवारे जदौ । डिसी बाट फर्किएं । रित्तो हात । पवनजी हाल ठीक छैन। मेशिनको सासमा कती आश गर्ने ? सबै चौतारीबासी को सदभाव दिएर आएं । धैर्य धारण गर्न तथा अत्मबल मजबूत गर्न आग्रह गरी फर्कें ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-03-09 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम ठुल्दाइ, लहरे, केली, बैरे!
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-03-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थोते बुदा हास्या हेरन त्या लोल लोल भनेर त्यो तिमी नै त होला नि अनी पसल कस्तो चल्दाइ छ त बौचाsss khit..... khit...... khit
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-09 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाइ - थोते बुढी नभा नाक धेरै खुम्चाउने होइन पसल को त हाल बेहाल छ नि - अस्ती केली टोइलेट पेपर किन्नआ बेला खाक्सी दिएर पठाथे त्यही बेला देखी बेहाल छ
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-03-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-03-09 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-03-09 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चखेवा र चखेवी को जोडी लाई पनि हेल्लो ! पुरे त एक्लै परेछ लौ न ! पुरे ल है बिचार गर्नु पर्यो ब्रो !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-03-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचार गरेर अचार खाँदै छु नि ब्रो, क्यार्नु यो खप्पर मै नभेछी कस्को के लाग्छ र लु प्रणाम स्विकारम ऐलेलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे, लहरे, रिट्ठे, केली आदी इत्यादी । अचार् खाएर बिचार गरेर मात्र भएन पुरे , दुई दुई चार पनि गर्नु पर्यो ।
छिट्टै एक बाट दुई हुने अनी २ अर्को थपी चार बनाउने ।
हम दो हमारे दो । मखुला?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-03-09 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे साथै मा जदौ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-03-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काँ हम दो हमारे दो सम्म पुग्या ठुल्दाइ, याँ हम दो सम्म त पुग्न नसकिरा बेलाँ, जिस्काउने भन्या ठुल्दाइ त अ बैरे, कथा खै?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-03-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाम त भने सुन्तला पानी नखाम भने दुबैको ज्यान जाने जाल जालैमा मै माछी मारम् कि फ्यावा तालैमा बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। पवनको खबर सुनेर सार्है दु:ख लाग्यो। चिनजानकै मान्छे परेछन् फेरी। मैले एक दशक भन्दा बढी अघि उनी र उनकी श्रीमती (त्यतिबेलाकी प्रेमिका) सँग केही संगत गर्ने मौका पाएको थिएँ। खबर पाए देखि नै पवनको गजबको हाँस्ने र हँसाउने शैली अनि उनकी श्रीमतीको पनि सदाबहार हँसिलो रसिलो स्वभावको सम्झना आइरहेको छ। उनको श्रीमती र छोरीलाई धैर्यधारणा गर्ने शक्ती प्राप्त होस् भन्ने कामना छ। केली वो केली, कहिले आयौ, कोशेलि के ल्यायौ, अनि नेपाल बसाइ कस्तो भयो, कहाँ कहाँ गयौ के के गर्यौ लौ सबै बयान गर्नु पर्यो है। ठुल्दाइ, बैरे, रिट्ठे, बाउचा अनि पूरे तथा नाम छुटेकालाई तारेमाम्।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-03-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्य चिप्ले दाई, अती खेर आएर नेपाल को खबर सोद्ने? म आएको त जुग भाईसक्यो, अब आफ्नो त बासी खबर सुनौने बानी चाइना अनी हजुर चै कता बेपत्ता हुनु भाको नि? अतिका दिन? हैन अज्कल त बिस्ते दाई , हर्के दाई पनि देक्दिन चौतारीमा
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-03-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी र खुशी पनि हराइ हाल्यो तै नेपाल बाट आ बेला के के ल्यायो भनेर आए कोसेली सोसेली लिये, अनी त्यहाँ देखी त नाक मुक नै देख चाइना नक्क्ली हरु क्रेजी ssssssssssssssssss खुशीssssssssssssssssssss पुरेsssssssssssssssssssssss लहरेsssssssssssssssssssss आओ न साथीहरु म औता मात्र भये क्या चौतारीमाssssss
Last edited: 03-Sep-09 02:00 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-03-09 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो चिच्याको यो केलि त। सपना देखि राको बेलामा झसङ भएँ। को चाइनाको नक्कलि भन्या तिमिले? म त नेपालको हो, चाइनाको होइन। केलि एउटा प्रश्न छ ल सुन: ओहो ओहो! रुखमा को हो? हात पनि छ, खुट्टा पनि छ, नङ पनि छ, पुच्छर पनि छ। ओहो ओहो! रुखमा को हो? यसको सही उत्तर भन्यो भने तिमिलाइ एउटा गिफ्ट पनि छ यहाँ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी ssssssssssssssssss
माइ ब्याड केलिsssssssssss लेख्न ला अर्कै भएछ के छ नक्कली किन कराइरा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो अर्को बेकोमा: मिसा आउन पाछैन - निहु खोज्ने भाकी
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-03-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अ केलीचा, ल भन आएं! क्यार्नु पर्यो?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-03-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ओहो! रुखमा को हो? हात पनि छ, खुट्टा पनि छ, नङ पनि छ, पुच्छर पनि छ। ओहो ओहो! रुखमा को हो? क्रेजी त्यो प्रश्न को उत्तर त बधर हो नि को हो त त्यो बधर? ओ लहरेचा पुरे खोइ नि? पुरे र तिम्लाई त दुई जाना केटी सँग देक्या भनेर भन्दै थियो, बैरे ले
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-03-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रुखबाट कस्तरी हाम्फालेको यो लहरे! मेरो सातो गयो। केलि तिम्रो जवाफ खोइ? छिटो भन। यहाँ clue पनि छ। छ नि त्यो रुखमा को हो? भन्दा रुखबाटै बुद्रुक्क हम्फालेर भुइँमा झर्छ क्या बुझ्यौ? केलि मोरी फेरि कता हराइ?
|
|