हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२०औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Thuldai, Kabhi kabhi and cahudhavi ka chand are two of my favourite songs. Ani arko favourite chhin - :" chandan sa badan chanchal chitwan, dhire se tera ye muskana, mujhe dosh na dena jagwalo ho jau agar me deewana"
तेज हावा ने मुझ से पुछा रेत पे क्या लिखते रहे ते हो। इतनी मुद्दत बाद् मिले हो किन सोचों मे गुमा रहे ते हो?
कौन सि बात् तुम मे एसी इतने अच्छे क्यूं लग ते हो
हम से ना पुछो हिजर के किस्से, अपने कहो तुम कैसे हो।
गजल को पनि गजल गायक उस्ताद गुलाम अली खान को यो सुन्दर गजल राखेको छु, शब्द सहित । रातो अक्षरमा बोल्ड फन्ट मा अन्डर लाइन गरिएको शब्द को अर्थ १२ पेज मा नि बर्णन गर्न सकिन्न। २-३ शब्द मा पनि शारंश मा अर्थ्याउन सकिन्छ। लौ श्रोता गण यसको अर्थ भन्न सक्ने लाई बिशेष उपहार को ब्यबस्था गरिएको छ। ईमेल -फिमेल, पोस्टिङ्, फोन कलिङ कुनै पनि माध्यमा बाट तपाईंहरुले संपर्क गर्न सक्नु हुन्छ। धन्यवाद।
चेली , तपाईं को च्वाइस संग मेरो फर्माइस ठ्याक्कै मिल्दो रहेछ।
बेनिको बजार जता माया उतै छ नजर किरेमिरे जाली रुमाल। लौ बेनी बजार हेर्दइ लेख्मा नाच्ने डान्फे चरी मधेसमा झर्यो, भेट भा बेला माया सँग हास खेल गर्नै पर्यो हजुर हास खेल गर्नै पर्यो।
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.