[VIEWED 292761
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-04-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरेँ है सबैलाई। अब ढिलो भयो हामी यती खेर आएर यो नमस्कार चै फर्काउदैनौ नभन्नुस्
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-04-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ कस्तो साइत मा आएछु चौतारीमा पनि। केही नभएर त्यही बर्गन्डे नाम कस्ले राख्या पो भनिरा अहिले आएर
उहिलेका कुरा खुइलेर गैसके रिट्ठे। भयो नसम्झ तिमी पनि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-04-08 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त फर्काएँ है दीपूको नमस्कार। साँच्ची रिट्ठेलाई बर्गन्डे भनेर नाम दिएको तिमीले नै हैन त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझा ले मलाई ब्लक गरेर आउनइ दिएन नि - डिनाइल अफ सर्भिस भनेर वार्निङ आको आकै - कस्तो हैरान भयो भन्देखी सान्चा लाई पनि बाँकी छोड्दिन म त - दिक्क लाग्दो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई थाहा छ किन कसरी कल्ले राख्यो भन्ने कुरा कथा नै लेखिदिउँ कि क्या हो भो लेख्दिन - उसै त मलाई फुट्या आँखाले हेर्न मनपराउदैन - फेरी के के होला होला - आपत माथि अर्को आपत -
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-04-08 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो मिस सञ्चै - के छ - जाँच सक्या हो कि छ बाँकी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-08 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार दीपीका,
तिमीले राखेको हो र मेरो नाम बर्गन्डे म त सान्नानीले होला भन्ठानिरा !
बौचा धेरै चक-चक गर्यो भने तेस्तै हुन्छ ! अझ साझालाई बदला लिने रे !
कस्ता कस्ता कहाँ गये मुसाको नातीले डिंगो लाउनी? ओहो
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-04-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mero jaach sakiyo aaja ko lagi..... hurrrrreee
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-04-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु होइन त्यो नाम मैले राखेको। शब्द चै निकालेको हो तर यती ठुलो सजाय पाउछु भनेर चै सोचेको पनि थिन फेरी नचाइदो कुरा चै कस्तो याद हुने नि सबैलाई
बौचा कस्ले देखेन तिमीलाई फुट्या आँखाले? मलाई भन्न खोजेको हो? त्यही पनि आँखै फुट्यो भने त के देख्ने नि? यो बौचा पनि के के भन्छ के के
रिट्ठे होइन मैले राखेको अनी सानु ले पनि होइन। त्यतिक्कै सबैले हल्ला गरेर नाम नै बनाइदेको हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ महिला संघ का सद्स्यहरुलाई एकमुष्ठ तारेमाम।
चेली नानी को जाँच सक्या हो?
बौचा किन आएन भनेको त सन्चा ले किच किच गरेर रहेछ। सन्चालाई भन्देम्ला, मेरै टोले हो सान्चा पनि।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले तिमीलाई भनेको होइन दिपिका
अनी के छ त साथी? तिम्रो इस्टाइल्मा तिमीलाई नै
अनी हो र भन्या ठुल्दाइ - त्यही भएर सान्चा पनि खत्तम भारैछ त - किन भनेर सोचिरा
|
|
|
sujaata
Please log in to subscribe to sujaata's postings.
Posted on 12-04-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल आएँ म पनि चौतारीमा बिसाउन। सबैलाई नमस्कार छ है।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार सुजाता जि के छ चिन्या चिन्या जस्तो लाग्यो नि -
|
|
|
sujaata
Please log in to subscribe to sujaata's postings.
Posted on 12-04-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न यो सिरियल त जहिले पनि त्यही भन्दो रहेछ।
"नमस्कार सुजाता जि के छ चिन्या चिन्या जस्तो लाग्यो नि - "कती हसाउने भने
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यती मै हास्नु भएको - बाबा कस्ती हास्ने मान्छे होला त पहिले पनि मैले त्यसै भनेको हो कि के हो - हो भने कपी पेस्ट भएछ - अरु केही नि होइन
हास्नु श्वासथ को लागि राम्रो रे - चौतारी विद्वान ले भनेको
चौतारी विद्वान महाशाखा छ के - त्यस्को पनि प्रमुख छ - हsssssss त्यस्को प्रमुख पनि मै हुँ के
तैपनी थाहा पाउनु भएन भने मेरो नाम लाकौल, लहरे कान्त लाकौल - यो चाँही जेम्स बोन्ड इस्टाइल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-08 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुजाता जी लाई स्वागत छ चौतारी मा !
लहरे को अर्को नि नाम थपिएको ! बाब्बा !
ल यसैमा समेट्नी त होला नि तल पटी !
'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'तोतेबोलि सुधार आयोजना का प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' तथा 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती का अध्यक्ष' तथा 'चौतारी चिया पान ब्यबस्थापन समितीका अध्यक्ष तथा 'चौतारी आलोचना सहनशक्ती समिती' अध्यक्ष श्री बौचेन्द्र वीर बिख्रम स्वहाँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-08 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी खै एसो अर्को नि र्याप गाउ त रिट्ठे अघी को चाँही दामी थियो लोल लोल लोल
|
|
|
sujaata
Please log in to subscribe to sujaata's postings.
Posted on 12-04-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे जि लाई पनि धन्यवाद को साथ साथै स्वागत गरे मैले पनि। नेपाल बाट कहिले फर्कनु भयो त?
लकौल पो हो नाम? हा हा हा
|
|