पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!
Chautari (Chow-tar-ee) :(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
यसपालि नि अर्को इन्जिनियरले पैसो खा च भुन्ने मानेचु के रे! कि माउबादिले बजेट कम द्यो यसपाली!चौतारिमा बस्न खोजेको तलतलतिर पो जाँकिन्छ!! :पि जे भे नि बनायौ डाँडाकाँडा तिम्रा सन्तानले धाकुन ! शनिबारे जदौ यो बिर्खे जिम्मालको!!:)
नाच्यो झिल्के, बंगाली ले जित्यो । हुन त बिश्व न १ लाई हराउनु ठुलो कुरा हो तर, पनि बंगाली को स्तर् टुडिदेखेल् मा खेल्न लायक नै छ। अंग्रेजको र पश्चिमि भारतिय टीम लाई ब्यापक् फाइदा भो। Cricket is amzing game भन्छन् झिल्के ब्रो।
बब दाइ र झिल्के भाई, कुरो अलि हजम न भए नि कुरो सही हो । बंगाली को स्तर अझै पुगेको छैन । त्यो बंगाली टीम सँग टुडिखेलामा १० वटा खेल खेलेमा, नेपाल ले १-२ त किन न जित्ला? यस्को अर्थ यो हुँदैन कि बिश्व न १ लाई हराउने सुपर १ लाई हराउने नेपाली टीम सुपर सुपर टीम त हुँदैन नि, मखुला? म अहिले अमृका मा छु, युरोप त उहिले को कुरा हो( २००१-२००३)।
राहुल दाइको कुरा पनि ठिकै हो, तर ब्रो को कथा पढे सारै मार्मिक रहेछ, अरु पनि लेख्दै गरौ है। अब बंगालिलाइ जितिन्छ भन्ने त मलाइ पनि आस छ, तर अहिले बंगालिहरु एक्दम SPIRITED भयका छन्, जे होस् कुनै दिन यस्तो पनि आउला कि हामिले पनि हाम्रो छिमेकि भैयाहरुलाइ हराउन सकियोस्, फुटबलमा ३-० ले हराय जस्तै। कि कसो राहुल ताम्राकार जि हा हा हा :P
hyaaaaaaaaaa rissai uttne yo jhilke dai sanga telegram ma arko junimaa bhetne jasto cha. jhilke nai nai ma yahi junimaa bhetera mitthaa mitthaa kuraa gerne kyaa.
तारेमाम ठुली, अज कता हराएकी नि? चौतारी नै खाली खाली भो । झिल्के को झिल्के कुरा नि सही नै हो । भोली बडा रमाइलो र प्रतिस्पर्धा को गेम हुन्छ । ताम्राकार नै हुं त्यो पनि सहि नै हो।
सुमिना जि गित राख्दा पनि के को आपति नि, राखौ राखौ अरु पनि, ठुलि मेरो गित कस्तो लाग्यो त? ल अध्यारोमा झटारो हानेको ठ्याक्कै परेछ, ताम्राकार जि हा हा अरु सबैलाइ जदै है
आज मलाइ यो गित अति नै गाउन मन लाग्यो
सपनि झै मान्दै छु मैले नसोचेको साहिलो दाइ माया भेट भो अहिले
डाक्तरनी नानी रिसाउने कुरै भएन, हाम्रै बिरादरिका सरुन ताम्राकार को गीत राख्नु भयो, अझ धन्यवाद । झिल्केको अँध्यारोमा झटारो हान्ने बानी छ जस्तो मानेछु । रवि बार अझै चौतारी का गाम्लेहरु थकाई मार्दै बसेको होला । सबिलाई तारेमाम ।
भउतेका चर्तिकलाहरु:-)> ------------------------------ भउते(आफ्नि प्रेमिकासँ): यदि तिमिलाई केहि भइहाल्यो भने म त पागल नै हुन्छु। प्रेमिका: म मरें भने तिमि अर्कि केटिसँग बिहे त गर्दिनौ नि होइन? भउते: अब पागल मान्छेले त जे पनि गर्न सक्छ नि। ++++++++++++++++++++ भउते(आफ्नि प्रेमिकासँ): प्रीय यदि म मरें भने के तिमि अर्को बिहे गर्छौ? प्रेमिका: अहँ! म गर्दिन। म त मेरी बहिनीसँग बस्छु। तिमि नि? भउते: गर्दिन। म पनि तिम्री बहिनीसँगै बस्छु। ;-)>
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.