[VIEWED 11723
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Chicago-Bull
Please log in to subscribe to Chicago-Bull's postings.
Posted on 06-04-07 5:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साभार्: नेपालीकविता डट कम् ********************** उसलाई त मैले चिनकै छैन उसले त मलाई चिन्छे रे मेरो मायाको दाम सोद्धै थिई सस्तोमा पाए किन्छे रे (विकास गोतामे) ********************* पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने । (भीमनिधि तिवारी)
|
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 06-06-07 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लन्च टायम् जी, धन्यवाद ! प्रतिकृयाको लागि, लोकप्रिए साझा तपाईं हामी जस्ताइ बिचार , सुख-दुख आदान् प्रदान गर्ने थलो हो र यस भित्रका हामी एकै परिवार भित्र आपसमा सुझ-बुझ को तरिका छ र हामी बिच् अती नै प्रगाढ सम्बन्ध अन्कुरित् हुँदै छ, यसर्थ्: माथि मैले लेखेको "बस्तुको भाउ" माया हो, अर्को अनर्था होइन, गल्ती अर्थ लागेमा क्षमा चाहन्छु। धन्यवाद । विवश ।
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 06-06-07 10:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो एउटा पाठशाला पनि हो । सिक्ने र सिकाउने । हरेक समय हरेक मान्छेले हरेकसँग केही न केही सिकीरहेको हुन्छ, राम्रो वा नराम्रो ! तर अहिले यो मुक्तकको मंच राम्रो कुरा सिक्ने पाठशाला नै भएको छ, राम्रो दृष्टिकोणा लिएर आउनेका लागि ! यसरी नै सिक्ने क्रममा अनि मुक्तकको यो मालामा मैले फेरि पनि अर्को एउटा थुँगा उनेको छु । धन्यवाद ! सुनेथे, मनको साथी सधैं मनै हुन्छ भनेर ठानेथे, मनको भाव सधैं मनैले बुझ्छ भनेर तर थाह थिएन सर्पले सर्प खाए खाए जस्तो एउटा मनले अर्को मन कटक्क खान्छ भनेर । शिव प्रकाश
|
|
|
Chicago-Bull
Please log in to subscribe to Chicago-Bull's postings.
Posted on 06-07-07 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आडम्बर् आजकालको आडम्बर् कस्तो? समान् भन्दा पैसा सस्तो मनिषहरु... साबुन् ले साबुन् नुहाइरहेछन् (:::आँफै)
|
|