[VIEWED 292759
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-26-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे,तिम्रो काम कारबाही लागु हुन्जेल सम्म त आँफै भागी सक्छ आतंककारी हरु ।
यान्टाबायोटिक जिन्दबाद।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-26-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम तारेमाम राम राम तारेमाम भनेर भजन को स्टाईल मा गाये नि हुन्छ ठुल्दाइ।
Last edited: 26-Nov-08 09:38 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यान्टाबायोटिक पनि मैले नै सिफारिश गरेको हुँ क्यारे - के कुरा गर्छौ बिस्टे एती गरेर तिमीहरु धन्न बाच्या छ,नगरेको भए के होला
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nyquil chhadaichha k ko chinta
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-26-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो धन्य हो लहरे, बिख दिने पनि लहरे औषधी दिने पनि लहरे,लहरे दि ग्रेट लाई लालेमाम। नाइकुइल ले त फेरी लट्ठ बनाइहाल्छ नि चेली नानी,तर ६ घण्टा पछी फेरी जस्ता तस्तै हुन्छ,क्ष्यणिक आराम मात्रा दिन्छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
malai ta katti palta rugha lagna lagna khojisakyo!! raati sutne belama nyquil khaidinchhu, bihan rugha sugha chat. ani 1 hapta pachhi feri lagchha, feri tyahi process.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिख दिने को रे - एssss अनी बिख हो भनेर थाहा छ भने किन खाको त, अनी यस्तो नभए कस्तो होला अझ निहुँ खोज्दो रैछ, झन औषोधी देइराख्या छु, ल टन्न ओरेन्ज जुस खाने, अनी तातो पानी मा सन्चो हालेर खाए नि हुन्छ - विक्स हालेर बाफ लिएनी हुन्छ अनी बाँकी रहेको तातो पानी आफ्नै टाउको खन्याउने अनी सबै चेट हुन्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-26-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्लारिटिन लिए कस्तो होला। मैले त त्यही अस्त्र प्रहार गरें। ठीक त भयो तर पनि तान्सेन को दरवार को हाल छ। नेपालअबाट ल्याको डि-कोल्ड लाई त बाल नगन्ने रहेछ- नाके लादेन का सन्तानहरुले।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-26-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न म स्ते Happy Thanks Giving***
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-26-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेलीको फलोस फुलोस ! मनले चाहेको सबै पुगोस ! यसरी नै सधैं चेलीले बनाको चिटिक्क परेको चौतारी देख्न पाउ !
ठुल्दाइ, लहरे, जिम्माल बा, चेली, बिस्टे, ठुलि, पिया सबैलाई जदौ !
ठुल्दाइ हिजो फोन गर्न पाएन क्षमा पाँम !
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-26-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा लहरु को दिमाग तात्या हो,जिस्काइद्या हो लहरे,त्यो त अमृत नै हो नि हाम्रो लागि। तेही गरी राछु आज अलिक काम जस्तो छ्। क्ल्यारिटिन त हामीले बनाउने हो ठुल्दाइ,हेलां गरियो खाइएन,खासै भन्ने हो भने बिना औषधी भागआउन खोज्या हो,भागेनन, तेसैले हल्का फुल्दा दिरा। नाइकिल खान त रमाइलो हुन्छ नि चेली लाई नि बानी लाग्या जस्तो छ,नाइकिल को ट्रिप को हा हा।
नमस्ते रिट्ठे,अस्ती हेल्लो गर्या थे,कम्पुटर अगाडि घुर्न थालएछौ,जेट ल्याग लाओ भनेर। अनी कस्तो भो नेपाल भ्रमण,एक्दिन वार्तालाप गरुला।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लामो बिदा छ, झवाए खटे बनएर खाँदा कसो होला ? नत्र भने मुस्ताङगी कफि ट्राइ गर्ने नी , साथ्मा तातो टर्कीको मासु पनि छ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-26-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे। फोन त फुर्सद मा गर्ने हो। यसमा क्षमा स्यमा को बात आउँदैन। पहिला सबै तारतम्य मिलाउनु पर्छ रिट्ठे।
बरु धन्यवाद ज्ञापन सप्ताहन्त को पिलान के छ?
चौतारी भेला- मेला को नि एनिभर्सरी आउन लाग्यो, बरु त्यसको पनि गुरु योजना तयार गर्ने कि ? भेला गर्न नसकिए पनि मेला त गर्नै पर्यो। अन्तरे कता गयो। बिशाल सिंहदरबार जत्रो घर छ भन्दै थियो। पोहर न्यूयोर्कमा यसपाली योर्क मा किन नहुने ? एउटा कुरो नि?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" नाइकिल खान त रमाइलो हुन्छ नि चेली लाई नि बानी लाग्या जस्तो छ,नाइकिल को ट्रिप को हा हा।" ho ta, malai ni ramailo lagchha ... rugha lagde ni hunthyo, nyquil khana pauthe bhanya jasto lagchha
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-26-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै इस्टाइलमा बिहानीको दोस्रो तारेमाम सबैलाई। बाउचा, अति त गर्नु हुन्न नि। ठुल्दाइ, बिष्टे र बिर्खेलाई त सिकिस्त पार्दिहाल्यौ बिषालु पदार्थ पठाएर। मलाई पनि हिंजो र अस्ति हाच्छ्युँ गर्ने पार्यौ, लौ त्यतिसम्म पनि ठीकै छ भनें। हुँदा हुँदा बिष्टेका निर्दोष जहान बच्चालाई समेत असर पारिदिन त भएन नि। बिष्टे परिवारलाई शीघ्र स्वास्थ्य लाभको कामना।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहान बिहान देखी निहुँ खोज्ने यार म सँग यो चौतारीका मान्छे हरु लाई म सँग निहुँ नखोजी मेरो गाली नखाइ पेट भर्दैन कि क्या हो
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राहुल दाई, यो लामो छुट्टीमा कथा लेख्नने होइन त ? धेरै भो तपाईं को लेख देख्नन नपा ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेख्छ लामो छुट्टी मा ठुल्दाइ ले कथा - भक्ते लाई ठुल्दाइ को बानी त थाहा रहेनछ - लामो छुट्टी मा चिलिम खाएर फिलिम हेर्ने प्लान छ ठुल्दाइ को अनी साथ मा म: म: त छदैछ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-26-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम भक्ते। बिदामा त कम्पुटर छोइदैन होला। भ्याइयो भने एक छिन घोरिन्छ , एउटा कथा कोरिन्छ आजै । कथा नि कसकस्को लेखुम, कथा का पात्र हरु नै साझा रमझम को एल्बममा भेटिन थाले। डर लाग्न थालिसक्यो, यतै वाइस्याल मेरो पछी लाग्ने हो कि भनेर।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिलिम खाएर फिलिम हेर्ने रे, लौ हसौउनु भयो यार ।
|
|