[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 161001 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-16-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्चे के च तिम्रो हाल चाल। खै हाम्ले त कोसेलिनि चाखन पएन।
बिर्खे दा हजुर कि नातिनि खै कता हरै। त्यो होल्सेल हजुरले बोक्न नसके हजुरको भान्जोलाइ बोक्न लगाउनुस न। खित खित खित।
दुर्गि भाउजु मेरो त केहि चैन। तेहित होनि काम काम।
हाम्रो भाउते दा र कुम्ले ददु कता तिर लग्नु भो?
मदनवा हम तोहार वेत कर्के चोतारि मे बेथेच।
 
Posted on 08-16-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत, बिहिबारे भनेको बुधबारे पो भएछ। गांठे
क्यार्नु, काम को पेलान ले गर्दा बिहिबार नि बुधबार लाग्न थालेछ। बुढो पो भइएछ क्या हो? हरि शरणम।
 
Posted on 08-16-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सारै ठुलो मिस्टेक भर गल्ति भो जिम्माल बा कस्तो जदौ नै भनिनछु बाबै चौतारिको बुज्रुकलाइ ! माफ पाम है जिम्माल बा!
नेउचे जदौ है मेरो पनि! मैले टाइप हान्दा हान्दै गर्दा ओभरटेक गरेर आउनु हुने अरु महानुभाब हरुलाइ नि नमस्कार छ है मेरो
 
Posted on 08-16-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि फेरी जदौ नै भनिनछु जिम्माल बालाइ
जदौ जिम्माल बा जदौ
 
Posted on 08-16-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा त्यो होलसेलाँ भन्ने त मेरो थेगो हो नि। म पनि कहाँ त्यस्तो निर्दयी छु बुढो भएर पित्री हुन लाग्या (मार्ने भये बुढाले) मान्छे लाई दुख्ह दिन्छु र म भारी बोकाएर


नेउछे ले फेरी पाइतला देखी कै नमस्कार अरे
लु लु मैले पनि नली खुट्टा देखी स्विकारे क्यारे ।

ठुलि,
मदनवा को कम्प्युटर बिग्र्या छ रे मलाई फोन गरेर खबर भन्दिनु भन्या छ ।

मदनवा: अङ्नामे बाबा दुआरे पे मा, कैसे आए ठुलि हम तोहार घर मा.......
 
Posted on 08-16-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालेल लतार्न नसकेका असत्ति, पातकी, मरन्च्याँसे, हाँडी घोउटे, लट्ठु, स्वाँठ, कोडी ला'का नालायक बिर्खे (जन्माउनेलाई ने बोझ) माईला, उर्फ, पानी आन्द्रे जिम्माले!!!!!!!!!!!!

फुन सुन साँझ भरि अफ राख्नि भे लुते कुकुरको गु खान राखेको त्यो फोन?

तेस्सिम्याऽऽऽऽऽऽऽऽऽऽऽ ठ्यास्नि पुड्कीको पोई! **************************************

अरु सपेलाई जदौ! रिट्ठे चाईन्जो अल्लारे, कईले हो खोई याकाँ चाक हल्लाउनि? हुन त, २-३ हउता मिल्दैन होला मेरो नै।
 
Posted on 08-16-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन यो पून्ते दा लाइ के भो। किन रिसाको पून्ते दा।
 
Posted on 08-16-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे धन्याबद खबर देको मा। तर भन्देउ त्यो तिम्रो साथि मदनवा लैअब देखि मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह् पाउदैनौ भनेर

कुम्ले दादु where is coffee with kumle ?
 
Posted on 08-16-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै हाम्रो जिम्माल बा, आज बिहान उठ्ने बितिक्कै ऐना हेर्या थे क्यारे बुढा ले...
पून्टे दाई , खोइ त याका झुल्किनु त पर्ने हो तर अब, दाई को फुर्सत भको दिन्न यसो च्वास्स लार खबर पाम्न त ।
 
Posted on 08-16-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म रुप हु तिमी दर्पन
म दिप हु तिमी सरगम
हामी दुबै जीबनको नाम बन्धन

जदौ पुन्टे दा ! हन के भो भन्छु र किन तेस्तरी च्याँट्ठेर कराका हुन्
 
Posted on 08-16-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

ए धरतीलाई बोझ, सुईँखुट्टे बुडा, हिजो कुरो अर्दा अर्दा फुनलाई चाइने ढिँडो र साग सक्केको कुराको साक्षि हाउँरै ठुल्दाई छन्। तेस्तो भेसो कसरि फुन आ' था हुन्छ???
लु ठुल्दाई कता हो पुन्टे दाई लाई कुरो बुझा'र रउसि को रउसि पानी को पानी पार्नु परो! नत्र तो मटरको रिस मेरा थाप्लाँ आउने भओ!

 
Posted on 08-16-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन हाम्रो सङ्लो पानी हो
सलल दाजै खोला झै बगूँ सलल

तारेमाम सबैमा ( नाम बाट सम्बोधन गर्न झ्याउ लाग्यो)।

चिप्ले यो गाना गाउने को नाम थाहा छ?
अहिले कुन हो ज्यानमारा रोगले ग्रसित छ रे।
यो गीत रेडियोमा घन्किनु अगाडि मेरो घर अघिल्तिर ( एउटै चोकमा) डेरा गरेर बस्थ्यो। साँझ परे सि गिटार को तार झन्काउथ्यो।

रिठ्ठे ले रातो लाग्ला भने छ, म त डराउन्न। १५ बर्षमा कती रातो लागे कती, हाजिरकापीमा।
ट्याममा अड्डा जाने भए पो।
 
Posted on 08-16-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पूण्टे दा, हिजो बिर्खे दादुले हजुरलाई फोन हानेको ठीक साँचो हो। हिजो मैले हजुरलाई फोन गरे सि बिर्खे दादुलाई हानेको ( फोन नि फेरि)।
 
Posted on 08-16-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुन्टे बुडा बरु तो पुड्कि कता छिन भनुम न हौ!
 
Posted on 08-16-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमष्ते गाम्लेहरू!!!

के हुँदैछ?

ठूली, रिठ्ठे, राहुलदाइ, चिप्ले, जिम्माल बा, दुर्गे भाउजू, पून्टेदाइ, नेउचे सबैमा जदौ!
 
Posted on 08-16-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ हुँदै छ चित्रे।
तारेमाम।
 
Posted on 08-16-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, राहुल दाइ तारेमाम्!
आज त चित्रेको पनि फुर्सद नै छ जसो छ नि
 
Posted on 08-16-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुड्कीको पोई
 
Posted on 08-16-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ नकचरा गाम्लेहरु हो? साउको भात मारेर ह्याँ हल्ला गर्न लाज लाग्दैन?

नरिसाउनुस है, आफु आउन नपाको फ्रस्टेशन निकाल्या मात्रै हो

सप्पैलाई जदौ!!
 
Posted on 08-16-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे नि आएछ, लु नमस्कार त । अनी चित्रे ले हसुरी ओरी आ हो कि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters