चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
कहाँ मिराके रोल के बात कर्छ उफरी? उ जमानाके माहाभारतमे सला किसन के नाम जप जप के जिवन बितायो मिराले, त अहिले कल्जुगके जो मिरा छ उ कहाँ नाम जप के खुस हुन्छ, साथ बैठके चुमाचाटि करनेको खोज्छ, पर किसन जो छ उ राधा और और लरकिके टेम पावँदेन मिराको देनेको लागि, त यो कल्जुगके मिराके जो रोल छ डैन्जरवा छ। कहानिमे ट्विस्ट आइके मिराको हिस्टेरिया होनेको चानस भि छ। त रोल खोजनेको टेममा जोरि होनेवाला रोल खोजने कहाँ यादमा तडपिने रोल खोजिलिएको? खेँ खेँ खेँ
त हमि सुन्यो चितरे अर्जुन भइलिने रे???
उ जो छ दरउपदिके रोल मे हम्रो करेजी फिट थियो पर उ हुवाँ उसके थरेडमे लाँव लैटर लिखनेको व्यस्त छ!
उफ्री आन्टीऽऽ! मैले सिङान पुच्न जानेको चु , तर मेरो हा्यांकि नै होरायो! यचमा मेरो के दोच? ऊँ ऊँ ऊँऽऽऽ
तोपाइको भुन्टिलाइ किक पोनि हान्न आउँच? लो राम्रो भोयो, मो आबो उसैसँग खेल्चु। ओनि मलाइ किन उत्ताउलो बच्चा भन्नुभएको? तोपाइहरूले नै सिकाको त हो नि लप सप!
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
Travel Document for TPS (approved)
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.