[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 256226 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-04-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब ठीक छ ठूली, जात्रा लागेर भाँडा माझ्ने कामबाट छुटकारी मिलेको भुँइमा खुट्टो छैन

अनि तिम्रो के छ हालचाल, चिया खायौ? आज केरा चोपेर खायौ कि भोगटे चोपेर ?
 
Posted on 04-04-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्रे र uptowngal लाई धन्यवाद । निक्कै टाडा बाट आउनु हुन्छ जस्तो छ नि मीस् ? आफू परियो ढल्के टोपी जुम्लेली .... धेरै कुरो जान्दिन ...
 
Posted on 04-04-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल के छ हजुर को हालखबर ? अझै त्यो किरकेटीको पछी लाग्दै हुनु हुन्छ ।
 
Posted on 04-04-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै त राहुलदाइ, त्यस्तो खासै गार्हो त हुनु नपर्ने हो । तर खै के के, हेरम यो मुखआँ खरानी घसेका तोपतिघ्रेहरुले शुरुमै बदमाशी गर्न नि बेर छैन है
 
Posted on 04-04-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिखर मलाई यहाँ सबै ठुलि भनेर बोलाउचन । मिस् अलि खेतमा ब्यस्त होला तेहि भएर धिलो हुनु भो होला। अरु बेला त एति खेर आइ सक्नु हुन्त्यो। सिखर् जुम्लेली भनेको के हो?
 
Posted on 04-04-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे आज मैले चिया सँग केरा नै चोपेर खाको हो । लौन खुट्टा भोइमा नवए काध मा राखेको हो कि क्या हो रामे ।
 
Posted on 04-04-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shikari timi keta ki keti? just asking hai naamaakaran garnako laagi sodheko
 
Posted on 04-04-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के ठीक भन्ने के बेठीक भन्ने ठुलि? जिन्दगीलाई घिसार्न सक्ने जति घिसार्ने हो। कहिले क्रीक्रेट को पछि लाग्दै, कहिले सबिताको, कहिले राउजनितीको। बहना चाहियो नि। त्यसै त खालि खालि छ जिन्दगि। उमेर् ले डाँडा काट्न लागिसक्यो, जिन्दगिका आधारभूत आबश्यक्ता पनि टाढाको जून भयो।

मेरो दुखको कथा लेखेर चौतारि स्वर्ण जयन्तिमा अश्रुधारा बगाउन मन लागेन र मैले लेख्न थालिसकेको जीवन ब्यथा नै च्यातिदिएं। नत्र, ठुली, २-२ ओटा हाल्टीन( बाल्टीन) र बाह्र हाते भुवादारि रुमाल सहित कथा पढ्न बस्नु पर्थ्यो।
 
Posted on 04-04-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मरुन्जेल चिच्याएर भएनि आउट गराइछाडे बजियाहरुले !!!!!!
 
Posted on 04-04-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुम्ला म जन्मिएर जुम्लेली के मीस् । जेठो छोरो परे आफू ।
 
Posted on 04-04-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हइन हौ ठूली, अहिले त पैंलेटी कसेर कुर्सीमा बसेको , जाबो खुट्टो त घर न घाटको भा छ अहिले ।
 
Posted on 04-04-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाइड बाचाउन अपिल गरेका थिए । अम्पायर झुक्किएछ । स्निकोमितरमा आउट देखिदैन ।
 
Posted on 04-04-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ सुनाउनुस् न हजुर को दुःè को कथा । सुख दुःè भनेको त हाम्रो जीवन को एउटा साथीनै त होनी । कस्को जीवन मा दुःè छैन होला । सबै लाइ आज्नै दुःè अरुको भन्दा ठुलो लाग्छ होइन र । राहुल दाइ बाल्तीनएए मात्र किन द्रम नै लिएर बालतिनि हजुर् को कथा सुन्न।
 
Posted on 04-04-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन, ठुल्बुईनी! रुगा, खोकी, jरो ला'र घरै पल्टि रा'छु आज त। जवान हुँदो सान तिनो चिसोमा नि उफ्री उफ्री बयँर टिप्न जान्थिम् के रे, बुढो भएसि त नसकिने रैच। तै, कठै धोबिनीले तीन पानीआँ अदुवा र ज्वानो हालेर ख्वाईरा'छे। निको भएसि त जानी हो फिरि खेतालो अर्न!

धन्नेवाद है रामे र कैले लाई! केटकेटीहुरलाई नाँच्न परो रे यो गीताँ भुनेर खोजी पठाका थिए के रे, उनेरुको ईस्कुलाँ के कार्जेकरमाँ हो।अब रमउनि भए।

सिकारी बन्धु, फरम सारम् नमागम् यि चुलबुले केटकेटीहुरसंग! उट्पट्याङ् अरेर के के कागजाँ सई गराम्छन्, अनि आफू पो पुगिएला मामा घर।

भरोसा भुनेको, यई रईथाने बुढापाकाको हो के रे। आफू त बिसन्चो भ'र पल्टिरा'छु। बिर्खेलाई नभनम्, सिधै पान से रुप्पे लिन्छ। बिर्खेको ठग्नि मगज सारै तिखे।

चित्रेलाई मागो भुने, उल्टो पान से रुप्पे दिन्छ, सारै सोझो छ। कठै, बिहे बारी नभको सोझो तन्नेरीलाई तेस्तो अर्यो भुने त पापै लाग्ला।

बरु, फरम सारम् नभरम्। मिलिजुली बस्नेछु, परस्टको ठट्टामा बाहेक गाम्लेहुरलाई घात पर्नि कुनै कुरो अर्दिन, रमईलोआँ झनै रमईलो थप्छु बनेर किरिया खाम।, अनि यसो ठाऊँ खोजेर बसम्। अचेल अलि हुल बठेको छ के रे, ठाम् नपाए राजुलेको काखाँ ग'र ढस्सिम्। नामै शम्भो र'च के रे, राहुलेसं कुरो मिल्दो हो! :p
 
Posted on 04-04-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या हालत नै छैन खैरेहरुको । बरु म जानुपर्ला जस्तो छ भट्टीतिर, अलि रमाएलो भएपनि हुन्छ , तात्तोनछाराको किरिकेट !!!!!!
 
Posted on 04-04-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे तात्तोनछाराको भनेको के हो ?
 
Posted on 04-04-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठीकै भइ रा छ, आर्को नि गो, हेरुम रमाइलै होला जस्तो छ।

पूण्टे दाइलाइ दर्शन है, खै हुलाकीको बाटो हेर्दा हेर्दै कति दिन गो, कोशेली चैं कैलेनी आ हैन, आश मार्दिम कि छ अझै? चाँडै सञ्चो होस।

शिकारी भनेनि शम्भु भनेनी जुम्ले भनेनी, स्वागत छ है।

रामेकाँ के जात्रा हो, खेतै जान नपर्ने? लु राम्ररी छाता ओडेर किरकेट हेर।

ठुल्दाइ, सुनुम न कहानि, ठुलीले भन्या जस्तै डरम नै खोजुम्ला नि बरु।

ठुली के छ नि? खाजा खायौ?
 
Posted on 04-04-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्लु,

काम न काजको, बेकारको, मतलब बिनाको।

ठुल्बुईनीलाई देखसि, तो पातकी लाहुरे तात्तोनछारो मात्तियो त नि! भुसतिध्रे दाईहरु अगाडी हुँदा हुँदै! :p
 
Posted on 04-04-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु, हरि? कामको चटारो, अन्फेरुन रोगले ठेचारो, हुलाक अड्डा त नौ डाँडै काट्नु पर्नि जस्तो भओ। आस त गरे, भर नि परे, पाउनेछौ एक दिन यो ज्यान नमरे! :D
 
Posted on 04-04-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ दाइ, पहिले ज्यानको ख्याल गरुम, काम गरुम, अनि पठाउदै गरे हुन्छ। यो बर्षको नि बेटियो तेतिबेलासम्म भने जोडेरै पठाइदिदा हुन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
TPS extension Petition!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters