[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 278627 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-18-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार ब्रेक अघी को यो अन्तिम कोशेली।

 


Malai Nasodha-Sworsamrat -Narayan Gopal -


 
Posted on 12-19-08 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , उठौ है उठौ ।

 
Posted on 12-19-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे जदौ !

हर्के लण्डन् पुगेर सब लाई जगाइ सके छ। पिलेन मा निद्रा लागेन हो कि लण्डन् को चिसो ले सुत्न दिएन। ब्यान ब्यानै हल्ला गरी सके क्ग्ग। शुक्र बार हो के झोक्र्याएर बसी राख्या? सुरु मा खुरु खुरु चिया ल्याउने। त्यसपछी सिया त छंदै छ नि, मखुला?


 
Posted on 12-19-08 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DARSAN GARE HAI GAAMLEHARU TAAAAAAAAAAAAAAAAAAAAAAAA
 
Posted on 12-19-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ हर्के !

लण्डन बाट चौतारी हेर्दा अली होस् पुर्‍याउनु नि ! साझामा आउने त्यता तिरका नेपालीहरु नि धेरै छन !

हर्क बहादुर हमाल यिनै रेछन भन्लान नि फेरी !

हर्के लण्डन पुगेर "गूड् मर्निङ चौतारी" भनेर लेख्न भ्याइसक्यो ! ह्या भा'हरु चाँही किन यस्तो कुम्भकर्ण? मैले खोलिन भने त चौतारीको ढोका १२ बजे सम्म बन्द हुने रैछ ! उफ्फ्फ

तारेमाम  ठुल्दाइ ! 

आज ठुल्दाइको चिया ल्याउने पालो ! लु हेरम हामी पनि ! समावेसी नेपालको उदाहरण बनिदिनुस् त ठुल्दाइ आज !


 
Posted on 12-19-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे हाम्री ठुलि लाई त झन्डै छुटाको !

दर्शन फर्काये है ठुलबुइनी ! अनी भौते को बिहे बाट कैले फर्केउ नि?


 
Posted on 12-19-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सारा तारा चुँडालेर आकाश रित्तो पारीदिउँ
यस्तो लाग्छ कहिलेकाहीं आफ्नै मनलाई मारिदिउँ

लाखौं चोटि मुटु दुख्छ एक चोटि सास फेर्दा
पापै पाप देखिन्छ जताततै फर्की हेर्दा
कोपिलालाई कुल्चिएर बसन्तलाई भगाईदिउँ कि
यस्तो लाग्छ मानिसको माया मोह भुलाइदिउँ
सारा तारा ......

पूजारीको आँखा छली रुन्छ इश्वर मन्दिरैमा
सुख शान्ति कैदी बनी कल्पी बस्छ जन्जीरैमा
आगै आगो सल्काएर धर्ती बाँझो बनाइदिउँ कि
यस्तो लाग्छ रगत जति रुँदा रुँदै बगाइदिउँ
सारा तारा ....

शुक्रबारे जदौ सबै कामचोरहरुलाई।

यसो चिया नास्ता खुवाएर लोकको उपकार गर्ने कोही छन् कि?  
 

 
Posted on 12-19-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, चिप्ले, ठुलि.

यसो चिया नास्ता खुवाएर लोकको उपकार गर्ने कोही छन् कि?  


 
Posted on 12-19-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घडीले १० नाघिसक्यो चियाको अत्तोपत्तो छैन।  राजमार्ग नै बन्द गरिदिन्छु त ल जा त। 
 


 
Posted on 12-19-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त चिप्ले, शुक्रबार हो कि झुक्र बार? बिस्टे नि खै कहाँ मुण्टिएको आज? महिला संघ त महिला संघ भैहाल्यो, उहिले मात्र पहिला संघ थियो। बौचा हाँसिरहेको होला, "म" न भए सि चौतारी............................ भन्दै । 
 
Posted on 12-19-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ ठुल्दाइ रिसोचकै कुरा छ सबै कहाँ मुन्टिए भन्ने त।
बाउचा त केन्टकीमा लहरी खोज्दै होला। बिष्टे गुन्टा कस्दै होला। हर्केले बरु बहराइन पुगेर हाजिर गर्ला। रिट्ठेले हाटा दिए जस्तो छ।
मैले राजमार्गै बन्द गरिदिएपछि अरु मान्छे भाग्न त सक्नु पर्ने थिएन। बाहिर गएका हुन् जस्तो त लाग्दैन आउन सकेनन् भन्नलाई। खोइ के हो के।  

 
Posted on 12-19-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,रिट्ठे, चिप्ले,ठुली,हर्के जदौ।
हर्के लण्डना पुगेर जदौ अर्न भ्याईसकेछ, लौ मोज गर,नेपाल गर भोज गर।
आफु त आज घरआट काम अर्दै हो तेसैले आउन ढिला भा हो। लौ गफ अर्दै अरम म गये भात खान।
 
Posted on 12-19-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ गाउले हो?

बिस्टेले फुलस्ट्प ला'को लाको लाई रैछ ! घर बाट काम गरेसी त झन आफ्नै मनको आँफै राजा हुनु पर्ने बिस्टे झन पो ढिलो भो चौतारी छिर्न भन्छ? कि घरबाट काम गर्ने बाहाना ले ५२ पत्ती जम्दैछ पुरा? ल ल तिम्रै मोज छ !

चिप्ले झन त्यसरी राजमार्ग नै बन्द गरेपछी कसरी आउछ लडका लडकीहरु चौतारीमा? उडेर आउनलाई पिलेनको टिकेस नि महँगो छ ! लु बुझिन मैले त !

अरु सबै कता बेपत्ता?


तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो

Last edited: 19-Dec-08 12:18 PM

 
Posted on 12-19-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम इतना जो मुस्कुरा रहे हो -2
क्या गम है जिसको छुपा रहे हो-2
तुम इतना जो मुस्कुरा रहे हो

आंखो मे नमी हंसी लबो पर
आंखो मे नमी हंसी लबो पर क्या हाल है...क्या दिखा रहे हो ,
क्या हाल है...क्या दिखा रहे हो
क्या गम है जिसको छुपा रहे हो
तुम इतना जो मुस्कुरा रहे हो

बन जायेगे जहेर पीते -पीते
बन जायेगे जहेर पीते पीते ,ये अश्क जो पीते जा रहे हो..
ये अश्क जो पीते जा रहे हो


जिन जख्मो को वक़्त भर चला है
जिन जख्मो को वक़्त भर चला है..तुम क्यूँ उन्हे छेडॆ जा रहे हो -2
तुम क्यूँ उन्हे छेडॆ जा रहे हो
क्या गम है जिंसको छुपा रहे हो
तुम इतना जो मुस्कुरा रहे हो

रेखाओ का खेल है मुक़द्दर
रेखाओ का खेल है मुक़द्दर ...रेखाओ से मात खा रहे हो
रेखाओ से मात खा रहे हो
क्या गम है जिसको छुपा रहे हो हो-2
तुम इतना जो मुस्करा रहे हो क्या गम है जिसको छुपा रहे हो हो

 
Posted on 12-19-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँ मर्या हुन् सबै जना।
रिट्ठे, सबै गाम्ले लुकेर बसेका छन् के, राजमार्ग बन्दले आउन नसकेका होइनन्। बन्द पनि एकतर्फी गरेको हो, बाहिर जान मात्रै।    

 
Posted on 12-19-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशु बरसे रात भिंगे होठ ठहराये
धडकने कुछ कहेना चाहे कहे नही पाये
हवाका गीत मध्यम है
समय कि चाल भि कम है
नीला आशमा सो गयाsssssssssss

 

ये तन्हाइ ये मै और तुम
जमिँ भि हो गयी गुमसुम
नीला आशमा सो गयाsssssssssss


 
Posted on 12-19-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहिर जानै बन्द गरेसी अप्ठेरो पर्दैन त यो चिसोमा हेत्तेरिका

तेइ भ'र आउन नसकेका रइछन बुझिहाले नि मैले !


 
Posted on 12-19-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु त अरु भाईहरुको पनि दाई ठुल्दाइ पनि गायब? भे न नि टेस्टो ट अह  
 
Posted on 12-19-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैला दाई नि आउन छोडेछन अचेल ! मैला माड्दै होलान बुढा ! बुढा ले हसाउथे नि
 
Posted on 12-19-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskar, dherai din pachi ma pani aaye hai

kushal mangal nai holaa bhanne asha cha


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
How to Retrieve a Copy of Domestic Violence Complaint???
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters