[VIEWED 332865
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-22-08 6:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १२०~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-26-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा पर्वते, ठूल्दाई संग गित संगितमा जोरि नखोजे हुन्छ, भउते र म दुईजना भएर नि नसकेको ६ महिनाको अनुभव छ, तारेमाम्।
कथा लेख्ने टेम नै पाइएन भन्या गाम्ले हो! आज हेर्दै छु, मौका मिल्ना साथ चौका हान्ने हो।
रिट्ठे, हर्के, नेत्रे, सम्धीज्यू, ठूल्दाई, लहरे लगायत सबैलाई जदौ!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-26-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ नेत्रे? अब जिम्माल ले चौतारीमा लेख्न छोडिहाले, नेत्रे ले हल्का दिउ न त कुम्ले ले लेख्थ्यो तेही पनि हरायो खै
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-26-08 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते, अस्ती को ४ गोल याद छ कि छैन? आज पनि कम से कम ४ त हान्नी हो तिमारुलाई !
ठुल्दाइ को पुरस्कार पनि देखियो मजाले ! अस्ती राती 'हिजर' को अर्थ भन्ने लाई बिशेष पुरस्कारको ब्यबस्था गरिएको छ भन्नु भयो भन्ने बेलामा चाँही पछी मैले उत्तर दियेपछी त बुढा टाप हान्द्या ! तेइ भ'र मलाई त त्यो पुरस्कार भने पछी मनै मरेर आउछ !
बिस्टे, हो नि बालाजु सँग जोडीएको त लामो काहानी छ नि मेरो ! कुनै दिन कथा लेखुम्ला म पनि मूड चल्यो भने !
नेत्रे, क्यारिचौ? अस्ती त्यो गन्नुको एक भाग हालेर टाप हान्या मुन्छे आज देख्दै छु नाख मुख ! बाबै
जिम्माल बा त्यो कथा मा पर्बते र हर्के सँग मैले बेस्कन बदला लेको बनाउनु है ! नत्र................
आज अली सुन्सान छ नि चौतारी
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-26-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउन्ड्को तारेमाम। ठुल्दाइ, गायकको नाम हरिबहादुर रावत हैन त? दिनुहोस् त्यो अनमोल पुरस्कार। सान्नानी, कस्तो फोटो हेर्न मन छ भन न।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-26-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझै मिलेन चिप्लु !
हरी बहादुर सम्म त मिलाएकै हो। पूरा नमिलाई पुरस्कार दिन मिल्दैन। नियमा कडा छ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-26-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-26-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिताउछु यहाँ हरेक पलहरु तिम्रै यादमा पर्खन्छु सधैं तिमी आउने आशमा छोडि मलाई एक्लो बनाइ कहाँ हराएउ कहाँ छौ तिमी म खोजीरहेछु कहाँ गएउ तिमी म पर्खिरहेछु
संगै बाच्ने संगै मर्ने भन्थेउ तिमी सुख दु:ख सधैं भरी को बाचा गरेउ छोडि मलाई एक्लो बनाइ कहाँ बिलाएउ कहाँ छौ तिमी म खोजिरहेछु कहाँ गएउ तिमी म पर्खिरहेछु
दोश्रो राउन्ड को २,३,४ सबैलाई !
कता मरेछन सबै कामचोरहरु !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-26-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोइ छैन कि क्या हो आज के भाको अघी देखी रिफ्रेश गर्या गर्यै छु - आएर केही लेख्नु त पर्छ नि - कुलाङार हरु के भाको - पाता कस्नु परो जस्तो छ - एही रिट्ठे पट्ठो छ महा काम चोर - एस्ले नै धानेको छ अहिलेसम्म
वो पट्ठो म रसिया सपोर्त आज - स्पेन किन किन मनै पर्दैन भन्या -
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-26-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त एतै छु क्यार, दाँत टन्केर,गालाँ हात लार बसी राछु, अरु के गर्दै छन गाम्ले हरु, ठुल्दाइ किर्केट हेर्नमा ब्यस्त अरु गाम्ले कता हओ आओ हल्ला गरम एक्छिन।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-26-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रुन्चे रिठ्ठेब्रो सहित सम्पूर्ण उपस्थित महानुभावहरुलाई २३४ !!!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-26-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्खन्छन कती आत्मा हरु मायाको धुनी बालेर झस्कन्छन् कती सपना सँग बिपना हो कि भनेर केही त बोल मेरी प्रियशि .............................
आज काम नभएर क्यारम क्यारम भयो गांठे जमानामा लेखेका गीत, कबिता, चिट्ठी राख्न पाएका भए अहिले टास्न क्या दामी हुने थियो नि क्यार्नु सबै च्यातेर फालियो
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-26-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माल्दाइको अर्को ब्लकबस्टर टाँस्ने बेला भएन ? कस्तो पढ्न मन लागिसक्यो!!!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-26-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पुर्ण चौतारीबासी मित्रहरुलाई जदौ!
समय अभावका कारण राम्ररी साझा चियाउनु पाइएको छैन त्यहि भएर केहि लेख्न र पढ्न नि पाइएको छैन!
यत्ति भन्दै मेरा यी शब्दहरु यहिँ टुङ्याउँछु।
बिहिबारे जदौ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-26-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी पर्वते आर खोक्या हेरन - यो सबै अक्टोबर पछी थाहा हुन्छ - लेख्या छ कि छैन भनेर ल फेरी बधाई छ है - फेरी देएन भान्लाउ - अनी भोज कहिले नि हाम्त आउछौ क्यारे - पर्वते अंकल का त आउनै परो नि कि कसो
अनी के छ हौ बिस्टे अंकल - सञ्चै - १,२,३ अनी ४ गरी २० सै लिउ ल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-26-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुँदा हुँदा चेलीले पनि जिस्काको मलाई? नलोल (लोल पनि भन्न मन लागेन) अनी आज ब्यान देखी कता गायब थ्योउ हाम्री चेली? च्या खान नि आएनौ? कि निशी सँग च्याट गरेर बसिराथ्योउ?
लहरे आज तिमी रुस हो? अस्ती त ४ खाएउ अब आज कती गोल खाने बिचार छ बौचा? ल भन तेती नै दिन्छौ हामी !
बिस्टे फेरी के भ'र दात दुख्यो? अस्ती को पाला फुकाल्नु पर्ने दात न फुकालेर अर्कै फुकाल्दे छ कि क्या हो? राम्रो सँग हेरुम है प्रभो !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-26-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज कुटिन्छ रुसिएन खुट्टा भाचिन्छ रुसिएन बज्जे हरुको ।। इस्पेन जिन्दबाद ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-26-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो कुम्ले भाले लिएर कता गायब भन्या - कर्याक्कुरुक पारु न - झन पानी तताएर ठीक पारी राख्या छु यहाँ - आकै होइन मसला पनि तयार छ -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-26-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। ओहो पर्बते मार्साब नि जमानामा कबि , गीतकार ? कस्को लागि लेखेको तो पनि खुलस्त गरी पाउं। होइन भने ।
चिप्लु अली कती मिलेन। ९८% मिल्यो, हरिबहादुर रंजित( कार) नै हो तर स्वर्गिय गायक महोदयले आफ्नो नाम अगाडि पहिला ले दस्तखत गर्दा सहि लेखे जस्तै- उही हरी बहादुर रंजितकार् लेख्नु हुन्थ्यो, त्यही उही सहितको सम्बोधन मन पराउनु हुन्थ्यो। सोख पनि थरी थरी का भने।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-26-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते ले क्यारम क्यारम भनेर क्यारम खेल्न मन लायो मलाई त जुगै भो क्यारम नखेल्या नि के हुनु लहरे भातिज बसिरा एसो मनिटराँ घुरेर, तिउरो ४ देखी २० सम्म तिमी राख। ब्यान ब्यान मात्रा चिया खैइन्थ्यो लु अब दिउसो नि चिया खानु पर्यो,खाजा पछी को चिया को को खाने हात उठाओ।
कुम्ले, भदौ लाग्न लाइसक्यो एती बेला आर जदौ गर्छ
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-26-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aafno yahi bela ma unicode bigriyo feri.
oe lahare!! dherai kachkach nagara hai feri asti kumle le hari lai kute jasto kutna parla
RUSSIA ko supporter rahechha ra ho natra janeko thie. aba eutai partiko manchhe parechha
|
|