चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
तिमीलाई कुर्दा कुर्दा गरेको नि, अघी जान लागेको थिए, अब बल्ल जान मन लाग्यो भोली र पर्सी बिदा हो अनी मन्डे पनि बिदा हो भोली बिहानै उकालो लाग्छु म दशै मान्न अरु खसै पिलान त केही छैन, पिलान त बरु तिम्रो होला नि बबाल है उफ्री?
दशै को नाना हैन जुत्ता चाँही किनेको, तिमीले किनेउ? अनी भुन्टी र भुन्टीको बा लाई पनि किन्दिएउ दशै को नाना? तिमी भुन्टी र भुन्टी को बा लाई मेरो तर्फबाट दशै को शुभकामना
Thanks riTThe, I will convey your best wishes to them.
छैन यार,
मैले एक बर्सलाइ अब लुगा नकिन्नि प्रतिग्या गरेको छु। (Unless something catches my eyes re ke) काम न काज सङ किन्यो अनि थुपार्यो। लाउने बेलामा एक जोर मात्र मन् पर्छ। पैसा मात्र खर्च।
उ अथी हमि आवनेको पाएन दिनमा त हलेथपोस्टवामे दु चार गो काम वाम आइलियो बिमारि उमारिको त भन्यो कि "मदनवा तँ हेरिहाल, सला मरने बाँचनेको बात छ" त हमि वहिँ बैठ्यो।
त अभि भि हुजुरलोगनको जे राम जि कि बोलनेको आएछु। त एकबार मे सला चोतारि आवनेको पाएन हमि भने त हुजुर हम्रो पायखाना अट्किन्छ के करने बानि जो पडेको छ।
त रिक्टे दाजु आइलिनुभएछ, हमि परनाम करेछु।
हमि जो रामलिलाके बात बतियाएथिएँ कइल त उसपे भि अमल करनु छ सला काम पे काम छ।
त कानची किधरको गियो? अरे कानचीsss? किधर छ रे तिमि? उ जो छ तिमि रिठे दाजू, उफरि, पुनटे दाजु और कुमलवाके आँडिसन वाडिसन लि हाल। हमि कैमरामैन से लेकरके स्पाँट बाँय तक को ढुढडनेको जान्छ।
म यो रामायनमा सीता बन्न सक्दिन। किन भने तपाइको रामायनमा रावन पनि मर्दैन रे अनि भरतले पनि राज्य फिर्ता नगर्ने रे। अनि बनवास पछि राम र म कहाँ बस्ने नि? अलिकति सोच्नु पर्दैन डाइरेक्टर भएपछि तेति पनि। he he he
ढ्याऊऊऊ !
खै ल्वाङ सुपारी के छ ? महाअष्टमिको कूछिभ्वय् बल्ल खाइभ्याइयो । ८ बर्षपछि यस्तरी सबै जोरजाम बिधि पुरा'र भोज खाइयो । ठ्वँ बाहेक जम्मैको बेवस्था भा'थो गाँठे ।
लु चौतारी र वरीपरिका गाम्लेहुर सबैलाइ भोलि महानवमिका दिन हाउँरो गुँडाँ निम्ता छ के रे । चुल्है निम्ता हो सबेरै आम्नुहोला के रे । टन्न खाइवरी मज्जाले खाल जाम्नु परो । ठुल्दाइको हातबाट टीका र आशिर्वाद थाप्न पाइनि विशेष बेवस्था छ ।
शुभकामना भोलि भेटेरै दिम्ला ।
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.