[VIEWED 232292
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे म त सधैं खुशी नै हुन्छु। म त हस्मुख केटी हो खित खित खित राहुल दाको कम्प्युटर मा लागेको किरालाई अहिले सम्म मार्न सक्नु भएन जस्तो छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे तिम्लाई नि मेरो तर्फ बाट धरै धरै माया।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे के छ? मेरो नि धेरै सम्झना. बाइ द वे सम्झना भन्ने केटी चैं को हो? हस्मुख ठूली, अनि डान्स प्राक्टिस कतिको गर्यौ त भेलाको लागि?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-18-07 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म त माया साटा साट गर्ने ट्याममा आईपुगेछु -- आज हिन्दा छेउको मोटरकी तरुनी राजमार्गैमा परेला बटार्दै थिई -- उति बेला त्यो ताल देखेर मेरी बास्सै! भन्या थें तर साईत लाई छ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिप ज्यो, तपाइसँग चेतना, कविता, दिव्या, निशा, आदि इत्यादी हुँदाहुँदै किन चाहियो नि माया पनि तपाइलाइ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु दर्शन गरे है। अनी तपाईं नि त्यो बाटोमा भेटेको केटी सँग माया साता सात किन नगरनु भाको त। झन केटीले सिग्नल देची हजुर नि एसो मुसुक हास्देको भे भाई हाल्थ्यो नि। चित्रे म त अस्ती देखी सिम सिमे पानीमा भन्ने गीत म नाच प्राक्तिस गरिराको। खै आज राहुल दा कता लग्नु भो
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली तिमी सिम सिमे पानीमा भन्ने गीत म नाच प्राक्तिस गरिराको? तर नयाँ खर्कमा त सिम सिमे हिउँमा भन्ने गीतमा नाच्नु पर्ने हो कि जस्तो छ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा आज बिहान बिहानइ क्या राम्रो गीत सुन्न पाको थ्याँक्स भाउते दा। भर्खरै हजुरको भोईस मेल सुनेको। अस्तिनै हजुरको फोन नम्बर आउथ्यो हिजो त १४६७......... भन्ने नम्बर पो आको राइछ। मलाई केथा त त्यो हजुरको नम्बर भनेर। अनी भाउते हाम्लाई लाइव गीत सुनाउनु पर्छ है।हाम्रो भाउते दाको स्वार कस्तो कोहिलिको जस्तो खित खि खित
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-07 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भन्छन: माया दिन गाह्रो छ माया लिन गाह्रो छ त्यो भन्दा नि माया साचिँ राख्न धेरै गाह्रो छ चित्रे सञ्चै छ हाम्लाई, तिमीहरु लाई कस्तो होला कुन्नी? ठुलि राहुल दाई को कम्प्युटरले लास्ट र्याग गर्यो जस्तो छ बुढोलाई अब भेलामा आउँदा कम्प्युटर लिदै आउनु भन्नु पर्यो दीप ब्रदर को ब्यान ब्यान एक ट्रिप गयिसकेछ राजमार्गमा कूल ब्रो दीप ब्रो ले 'कहो ना प्यार है' मा रितिक ले अमिसालाई बाटो मा देखेर सिजन खेल्या जस्तै गर्या हो कि? यहाँ त जे भने नि पत्याइहाल्छन नि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-07 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काली पारी चौबन्दी चोलो ढाका टोपी सिरैमा गल्बन्दी
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रित्थे राहुल दालाई तेस्ताइ भन्नु पर्ला जस्तो छ। अनी चिया पिएुत
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-18-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
आफूले त बेलुकि हात पोलियो अनि आज एकाबिहानै गाडि खम्बामा लगेर ठोकियो! मेरो हातको छाला र गाडिको अगाडिको पेन्टिङ उस्तै भओ हेरि! जोडि मिलेको के गाडिको र डाइबरको!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मङलबारे मंगलमय जदौ सबैलाई श्री हरी तालिके लाई शुभ जन्मोत्सब को मंगलमय शुभकामना
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा अहिले कस्तो छ हजुरको हात र नयाँ कार लाई। दु:ख लाग्यो सुनेर ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए जिम्माल बा, कसरी ठोकियो नि गाडी? त्यहा नि हिउ पर्न थाल्यो कि क्या हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेउछे दर्शन गरे है। अनी चिया नास्ता भाई सकेको हो।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि मैले नि दर्सन गरे। बिहान चिया खाने बानी छैन मेरो, नास्ता चाइ भर्खर अमलेट र चिउरा खाको। तिम्रो चिया, नास्ता भयो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-18-07 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि चिया र नास्ता खाए।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-18-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नास्ता लाइ चियामा चोबेर खाको हो ठुली ले?
|
|