हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२०औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
गूड् मर्निङ चौतारी शुक्रबारे रङीचङी जदौ यो बिस्टे को ब्यान ब्यानै टंके: जेरी मात्रा स्वारी खै त, ब्यान ब्यानै कुम्ले: अनी जर्मन समर्थक लाई चै भोक्कै राख्ने, उसो भए त आउदिन। ब्यान ब्यानै ठुलदाइ: बेलुका को सित्तन सम्झिनु भो कि के हो। ब्यान ब्यानै। सान्नानी: नातिनी ले के बिन लाली ला र आको नि। ब्यान ब्यानै। रिट्ठे: निला आसमाँ गाउँन लाग्यो,सबै ठिकै त छ्। ब्यान ब्यानै। सम्धी ज्यु: लाई त देख्दै नदेख्या ब्यान ब्यानै ।
सबै लाई दर्शन गरे है मैले टंक हेर्दा नै खाउ खाउ लाग्ने जेरी रहेछ, तर अतिनै बिहानइ भयो अहिले खान त एक्छिन सम्म मा के बाँकी हुन्थ्यो होला र? मलाई दुइटा लुकाएर रखिदिनुस् न है। कुम्ले दाई स्पेन ले जित्या त मलाई पनि हेर्न मन थ्यो, लौ टिकास पठाइदिनु न त मलाई पनि। सान्नानी र ठुल्नानी () I mean ठुल्दाइ लाई मेरो पनि ४ र २, खास यो ४ र २ भनेको के हो? नमस्कार र जदौ जस्तो लाग्छ लौ जे सुकै होस् एउटै कुरा हो रिट्ठे किन निला आशमा सोगया भनेको? आफ्नो त आकाश मा सुर्यका किरणहरुले अधरका मुस्कान जसरी खुलिराछन। माइला दाई लौ मेरो पनि जदौ!
नमस्कारम! तारेमाम! प्रणाम! के छ गाम्ले हो? ओहो, राहुलदाइ र जिम्मालबा र कुम्ले र सान्नानी क्यार्दै हुन्? कुम्ले बज्जे हिजाज खोलातिर माछा मार्न नि आउँदैन। के गर्दै बस्छ भन्या? अनि, ऊ र ऊ कता कता गए नि?
आज उल्लाई भेट्ने भनेर ऊ गरेको, ऊ त ऊसँग उता गएर ऊ गर्न पो लाग्या र'छ।
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.