[VIEWED 204447
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-19-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-24-06 6:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिष गुरु, हजुरको लगनलाई फेरि एकपटक सलाम गर्छु। सबै शेरहरु एक से एक छन्। नेपाली गजलका दुई दर्जन किताब पढ्दैछु भन्नु भएको थियो माथि। मलाई नियमहरु अलि अलि पढेर मात्रै लेखौँ जस्तो लाग्दैछ। ती दुई दर्जन किताबहरुको नाम के होला? गुरुलाई फुर्सद हुँदा यै धागोमा राख्दिन मिल्ला? अथवा बिजुली चिठ्ठीकै पनि आश गरें। र यो अनुरोध नेपे गुरुलाई पनि है।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-25-06 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wtf, Dadagiri and birkhemaila thank you. Nepe, life would have been easier with your kind of notion. Even the AGRAJ of Nepali ghazal (generally) seemed to have embraced self styled beher than the classical behers. But GEYATMAKTA is a must for ghazal. Agreed. But the melody in ghazals is easily attainable when it is written is the same syllablic pattern (i read in one of the bhumika's) but may make it wierd and difficult to understand (my observation). Gautam jee Most of the Nepali ghazal books were by new and young writers. the person who chose them were not aware of ghazals at all. They were randomly picked or whatever available in the particular store. I think you write better than some of them. Of them I recommend : Ravi Pranjal's OOHI BADHI OOHI BHEL Ghanendra Ojha's Aafnai chihaanma tekera Padam Gautam: Ek laasko Phool Ghanashyam Neupane"Parishrami" Joon Chuheko Raat I will write more as I read. So the question lingering in mind is: For whom ghazal should be written? In simple form for the public so that an average person can understand? For ctitics in the proper form and beher and make it more difficult to understand? For oneself?
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-26-06 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
arko euta sher: पबनको म्वाईको असर झैं स्थीर पानीलाई ! छाल उठ्यो ममा मानौं जगायौ जवानीलाई ! स्वर कसरी दिन सक्थें गीत धूनको अभाबमा तिम्रै रचनामा गाएं मैले जिन्दगानीलाई ! सोच्ने बनायौ सम्झने बनायौ अनुपस्थितीमा प्रत्यक्ष आई सम्हाल लौ मेरो यस्तो बानीलाई ! जस्लाई मागें उसैले मन्दिर दोह-याए पछि गुनासो पोख्न अब अरु के रह्यो भवानीलाई ? लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई ! लगाब बलियो थियो र आयो सामर्थ्य, तागत नभए सागर पु-याइ सक्थे हाम्रो खरानिलाई !
|
|
|
spyboy
Please log in to subscribe to spyboy's postings.
Posted on 01-26-06 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छोडदिन मैले तिमीलाई प्रिय् बरु छोडछु म आफ्नै प्राणलाई बुझिदेउ तिमीले मेरो यो प्यारलाई पुजीसके म तिमीलाई प्रेम पुष्मा चडाई परखिरहे म तिमीलाई वरदान सारी पाउनलाई कसम खान्छु प्रिय! बुझ्नै सकिनौ तिमीले मेरो यो प्यार् तिमी बिना देख्न्नै सकिन,सकिन यो जगतलाई नयनको ज्योति बनाइसके म तिमीलाई तिमी बिना चल्नै सकिन किन यो शरीरलाई मुटुको धडकन बनाइसके म तिमीलाई।।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-26-06 9:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरिषजी, किताबहरुको नामको लागि धन्यवाद। कस्का लगि लेख्ने भन्ने कुरामा मेरो विचार राख्न मन लाग्यो। मलाई त सकेसम्म सरल भाषामा सकेसम्म सबैले बुझ्ने गरी लेख्नु पर्छ जस्तो लाग्छ। लेखनको सौन्दर्यने त्यहि हो जस्तो लाग्छ मलाई। फेरि सरल लेख्दैमा स्तरीयता नहुने भन्ने कुरा पनि भएन। अझ गजलजस्तो गेयात्मकता हुने बिधामा क्लिष्टता ल्याउन खोज्नु त झन पापै होइन र? यो मेरो नीजी विचार मात्रै हो है फेरि! मैले अहिलेसम्म सरुभक्त, ईश्वरबल्लभ अथवा मोहन कोइरालाका कृतिहरु धेरै पढ्ने आँटै गरेको छैन। लेखकहरुले आवश्यकता भन्दा बढी बुध्दिविलास गरेको मलाईचाहिँ पच्दैन। आफ्नै लागि मात्र लेख्ने हो भने अर्कै कुरा। बिडम्बनानै भन्नुपर्ला, अहिलेको नेपाली साहित्यको चल्तीको गल्लीमा जति नबुझिने लेख्यो उति ठूलो साहित्यकार बनिन्छ भन्ने धारणा ब्याप्त छ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-28-06 8:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो गौतमजी सोह्रै आना सही भन्नु भो ! सरल भाषामा मनमा लागेको कुरा भन्ने ! (छातिमा जे छ तेहि लेख्नु पर्छ – कबिबर) छन्द छन्द भनेर पछी लाग्दा खाली academic हुने डर ! critic हरुलाई खुशी पार्न लेख्दा आम जनताले नबुझने डर ! आफैलाई लेख्दा एक्लो मयूर जङ्लमा नाचे जस्तो हुने डर ! spyboy You have written well but Keep writing and thanks for dropping by.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-28-06 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepe guru I have made some changes on the one that I emailed you and still working on other shers. Thank You for your suggestions. I think it will be interesting to compare the original one. भागे मान्छेहरु म आफैसित बोल्दा स डकमा ! बेमनस्थिती सिध्द गरेरै देखाएं अना हकमा ! उस्तै तालिमी सलाम, दुरुस्त बुटको चमकमा पदोन्नति तिम्रो मात्र ! के रहेछन् मा पकमा ? निर्णायकहरुलाई अबसर या तिम्रो रहर ? प्रतियोगीता अगाबै तिम्रो नाम स्वर्ण प दकमा ! नजाँचिएकाहरुको बिश्वास बढ्दो ग्राहकमा जाँचीएर सस्तो भा’छु म बजारको सू चकमा ! न अभिनेता हुने दक्षता, न दया निर्देशकको बिरहीको भूमीका पाएं सुखान्तको ना टकमा ! आफ्नो नियन्त्रणबाट लक्ष बाहिरिने गर्छ कंहि पुगिन्छ! भरोसा रहे मात्तिएको चा लकमा ! Alternative shers: न अभिनेता हुने दक्षता, न दया निर्देशकको नायकको भूमीका दिईयो दुखान्त ना टकमा ! नक्कली मालहरुको बिश्वास बढी ग्राहकमा सक्कली ठहरेर सस्तो छु बजारी सू चकमा! Please comment.
|
|
|
SITARA
Please log in to subscribe to SITARA's postings.
Posted on 01-28-06 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wah wah! Still going strong Shirish ji. I am fascinated by your and Nepe ji's boundless creativity.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-30-06 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sitara I wish it goes stronger. As it does not come easily to me, I felt like I have been spending lots of my time on ghazal instead of writing professional papers. As for the creativity, yeah creativity is bounless but I do not know if I am creative. Its just "lagab". Thanks for your encouragement.
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-30-06 10:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरुहरुसंग सोध्न मन लाग्यो यो combination कस्तो हुन्छ भनेर। दिमागमा केहि दिन देखि घर गरेर बसेको यो भावनालाई कविताको रुप दिऊँ कि गजलको भनेर दोधारमा थिएँ। पूरा भने भैसकेको छैन। गोतामेको गजल-११ भन्छ्यौ मायाले मात्तिन्छु म, तिम्रो गालीमै रत्तिन्छु म! तिम्रो नाम छ-साकार छु झिक्न नखोज रित्तिन्छु म सहेको छु नरक, तर तिमी नबोल्दा आत्तिन्छु म झूठकै होस्, बत्ती त बाल पुतली जस्तै झु्त्तिन्छु म
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-06 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा कुरा गर्न मन लाग्यो मलाइ। केहि लेख्ने रहर हुन्छ मलाइ पनि त्यसैले राम्रो नराम्रो, तरिका मिले नमिलेको केहि नसोची खिस्रिक्क लेखिदिन्छु म। यहि शिलशिलामा गजलले मन तान्यो र लेखौँ न त भन्दै कोरेँ एउटा दुइटा गजल पनि। तर खै किन हो जति जति शिरिष गुरुको यो धागो हेर्छु त्यति त्यति झन झन गारो र असाध्य लाग्दै जान्छ मलाइ यो गजल लेखन। तर पनि अध्ययन मा छु भन्न पर्यो। धेरै धेरै धन्यवाद् गजल लेखनको यो धागोको लागि!! ल गुरुहरु लेख्दै जाउँ म सिक्दै छु! :)
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतम गुरु तपाईको अन्ताक्षरी "त्तिन्छु" बाहेक मात्तिन्छु रत्तिन्छु आत्तिन्छु झु्त्तिन्छु यिन मा पनि अनुप्राश मिले सुनमा सुगन्ध हुनथ्यो तपाईको भाब त खतरआ छ ! र (अ) त्तिन्छु रि (इ ) त्तिन्छु आ (आ) त्तिन्छु झु् (उ) त्तिन्छु बिर्खे टासम गजल् हामी सबे सिकारु त हम नि I could not type properly in this romanized thingy that San has recently put.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-06 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले एक अक्षरे अन्ताक्षरको पुनरावृत्ति हुने काफिया देखेको छु उर्दु गजलमा । तर गौतमजीको गजलमा भने दुई अक्षरे अन्ताक्षरको पुनरावृत्ति भएको छ । यस्तो काफिया मैले देखिनसकेको हुनाले म यस्सै भन्न सक्तिन । तर मलाई धेरै आसा छ, यस्तो काफिया मान्य हुन्छ । शिरीषले कतै सन्दर्भ सामाग्री भेटिहाल्छन् कि, आधिकारिक पुष्टिको निम्ती । *** *** *** *** तिम्रो नाम छ-साकार छु झिक्न नखोज रित्तिन्छु म सहेको छु नरक, तर तिमी नबोल्दा आत्तिन्छु म आह, प्रेमीको उपाव्याध (vulnerability) ! __
|
|
|
ladyinred
Please log in to subscribe to ladyinred's postings.
Posted on 01-31-06 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Name aru ko dil bata jhikna milcha ra?
|
|
|
confusedd
Please log in to subscribe to confusedd's postings.
Posted on 01-31-06 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
spyboy bro ko chai ramro lagyo.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-06 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमजी लेख्नुहुन्छ: कस्का लगि लेख्ने भन्ने कुरामा मेरो विचार राख्न मन लाग्यो। मलाई त सकेसम्म सरल भाषामा सकेसम्म सबैले बुझ्ने गरी लेख्नु पर्छ जस्तो लाग्छ। लेखनको सौन्दर्यने त्यहि हो जस्तो लाग्छ मलाई। फेरि सरल लेख्दैमा स्तरीयता नहुने भन्ने कुरा पनि भएन। डा. हरिराज भट्टराई (त्रि. वि. का पूर्व प्राध्यापक) ले अमेरिकावासी नेपाली कविहरुको समकालिन कविताहरुको एक संकलन सम्पादन गर्नु भएको छ । (यो अहिले मुद्रण भईरहेको छ र शिघ्र प्रकाशन हुँदैछ ) । यसमा कविता विधा बारे मेरो एक दुई शब्द पनि परेका छन् भन्ने सुनेको छु, सम्पादक महोदयबाट । आफु कविमा दरिए पनि आधुनिक कविताको बदख्वाँई गरेको छु मैले त्यहाँ । आधुनिक कविताले आम पाठकसंग संवाद गर्ने भाषा भेटिनसकेको दावी गरेको छु मैले र त्यसको प्रमाणको रुपमा चाहिं अहिले सम्म सर्वाधिक बिक्री हुने (best-seller) विधाहरु गैर-कविता नै भएको तथ्यलाई पेश गरेको छु । अर्को महत्वपूर्ण दावी के गरेको छु भने कविताको अलोकप्रियता विधागत कारणले भएको होईन । यसको पुष्टिको लागि मैले गीतहरुको लोकप्रियता र व्यावसायिक सफलताहरुलाई अघि सारेको छु । गीतहरुको लोकप्रियता र कविताहरुको अलोकप्रियताबाट सिक्नुपर्ने धेरै कुराहरु छन् समकालिन आधुनिक कविहरुले भन्ने मलाई लाग्छ । क्लिष्टता/सरलता, तरलता/सन्देश, भद्दापन/मितव्ययिता आदि पक्षहरु त्यसमा आउछन् जस्तो लाग्छ मलाई । त्यसैले गौतमजी र म समविचारका रहेछौं भन्नपरो ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepe wrote शिरीषले कतै सन्दर्भ सामाग्री भेटिहाल्छन् कि, आधिकारिक पुष्टिको निम्ती । भन्छ्यौ मायाले मात्तिन्छु म, तिम्रो गालीमै रत्तिन्छु म! तिम्रो नाम छ-साकार छु झिक्न नखोज रित्तिन्छु म सहेको छु नरक, तर तिमी नबोल्दा आत्तिन्छु म झूठकै होस्, बत्ती त बाल पुतली जस्तै झु्त्तिन्छु म Nepe guru Can you please tell me which/what is radif and which is kaafia first in Gautam's ghazal ? Can you please post those kind of urdu ghazal and make our lives easier with kaafia ! I felt this can be an excellent song.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-06 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirish, I probably should correct myself. To be honest, I am not sure about the formal definition of "Qafiya" and "Radif". "Radif" is referred to when additional word/s follow/s the "Qafiya" word. However, somewhere, I have read somebody defining all the "common letters" (including the part of the "qafiya") as the "radif". In that case, Gautma's ghazal is qafiya-less. "त्तिन्छु म" is radif. Earlier I was assuming "त्तिन्छु" as qafiya and "म" as radif. In any case, I have seen this kind of अनुप्रास-विधान । I will try to find some examples. Give me some time. Regardless, I will admit that मेरो ज्ञान अपूर्ण छ । नेपाली गजलकारहरुले एउटा वृहद सम्मेलन डाकी नेपाली गजलको नियम निरुपण गर्नु पर्ने जरुरी भईसकेको छ जस्तो लाग्छ मलाई । त्यस्तो प्रयास भईसकेको पो छ कि ?
|
|
|
Hunk_in_Grave
Please log in to subscribe to Hunk_in_Grave's postings.
Posted on 01-31-06 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am a complete novice in this field, however a casual listener/reader of ghazals, but not aware of the literature of ghazal writing. First off a very trivial question tor the experts. Is there any difference between sher and ghazal. As far as I know, ghazal is a collection of number of shers that makes it more like a song. Please correct me if I am wrong. Secondly, how is a ghazal different from a poem? My guess is that a poem is more flexible in a sense that it does not necessarily have to be in accordance with the rules that a ghazal writer needs to obey while writing a ghazal. Again correct me if I am wrong. Just curious.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 6:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु तपाईको पोष्टिङ पछि त मैले सानो तिनो रिसर्च नै गरें ! सर्सति हेर्दा यदि शब्दहरु दोहरिन्छन् भने ति शब्द अगाडीको अक्षरलाई अनुप्राश गरिने रहेछ ! आंशीक, एकाक्षेरे या पूर्ण जे भए पनि तर पूर्ण गेयात्मक हिसाबले सही मानिदो रहेछ ! ललीजन राबल (भुमिकामा रारा जले पछि) गजलमा काफीया प्रयोगमा बिशेष ध्यान पुर्याउनु आबश्यक छ किनभने काफीयाले नै गजललाई गीतबाट पृथक बनाउछ ! मतलामा भोट खोट काफीया प्रयोग भएमा अन्य शेरहरुमा ओकार पछि ट बर्णलाई कायम राख्न सक्नु पर्छ ! ….......ध्वनी वा उच्चारणसंग सम्बन्धित कुराहरुको ख्याल काफीया प्रयोगका सन्दर्भ हुनै पर्छ ! गजल संरचनाको द्रष्टिकोणले गजल पढ्दा सर्बप्रथम रदीफ, काफीयाको प्रसड्ग ऊठाउनु पर्ने हुन्छ ! रदिफ-काफियाको सुन्दर प्रयोग को एउटा बान्की हेरौं हिडेको हो धुन ने त्यो टा टो देखेपछि सबै फर्के आगोको त्यो बा टो देखेपछि सम्झनामा दुखेन कि परदेशी छाती सपनीमा घरको त्यो मा टो देखे पछि - बुध्दी सागर चपाईं (रारा जले पछि) अरु उदाहरण पुन प्रयोग भएका शब्दहरु अगाडीको स्बरमा आउने अनुप्राशको राती रुने सल्लाको त्यो बो टले सतायो थाहै नदिइ पुरानो या दले सतायो -बुध्दी सागर चपाईं (रारा जले पछि) आशीक काफिया स म्झ ने पनि हजार भेटें बि र्सने पनि हजार भेटें हिरा बनेर कांच जस्तै च र्कने पनि हजार भेटें चाकडीका शब्द घोली भ जन नगर अब चाप्लुसीका गीत गाउने च लन नगर अब घृणा कसैले गरेर को भो ? आंखा कसैले तरेर के भो ? - रबि प्रान्जल (उहि बाढी उही भेल) बहेको छ हाबा न जान्ने म मात्रै यी देबी बडा रे न मान्ने म मात्रै तिमीले भुलेको म प्रेमी पुरानो बुढो झैं फुलेको म प्रेमी पुरानो - निर्मल ढुङ्गाना (दिन हराएको दिन) गौतमजी अन्यथा नसम्झनु होला ! Honk in the grave there is a very good illustration by Nepe. I will find and email to you.
|
|