[VIEWED 33377
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 12-06-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dear Viewers, through this kurakani, our common forum, lets share what we have to say to the Maoist Leadership??? You people are not doing good at all. the situation has gone from worse to worst after Maoist joined the government. they do not have control over their youth, YCL, they dont have control over their karyakarta. Main thing: their target group general public has nothing besides hatred, fear and extreme dissatisfaction over Maoist, they have forgotten public are JANTA JANARDAN, the voice of public is the most strong of all force. Nepalese can fight back anyone, if needeed. Extortion, abduction, murders, forced donations, Fear, are all what we have been getting from you, if u think u r doing this for people then do as people want. Nepalese want the polls to CA and that decides whether we should go for Republic or not. YEDI MAOBADI HARU SANGA ALIPANI HUTI 6 VANE, JANTAKO BISWAS LIYERA PRESIDENT BANOS PRACHANDA. sathiharu, Nepalko pahilo rastrapati, huti vayeko man6e banos, tike systembata baneko rastrapati hamilai chahidaina. Aafuma confidence navayeranai Prachandale tike pranalibata rastrapati banna khojeko ho, tapailai k lageko 6, byakta garnus
|
|
|
|
Motherland
Please log in to subscribe to Motherland's postings.
Posted on 02-13-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Maoist Leaders and our Politicians are all the product of India. They are supported and funded by India. I say let's boycott India. Let us work towards becoming self sufficient. I know it will be a difficult struggle and may take us upto 5-10 yrs to be self sufficient. We have already spent 10+ yrs fighting among ourselves. I hope we can spend 10 more years trying to be self sufficient and peaceful.
Jai! Nepal
|
|
|
Gazadi
Please log in to subscribe to Gazadi's postings.
Posted on 02-13-08 8:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
We have seen all other leaders of the political parties but not of Maoist. So, I don't say they are best but they might be better.Its ma assumption but they might proven to be same as others.
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 02-14-08 2:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
महराको स्वरमा फोन आएपछि
बालकृष्ण ज्ञवाली (ekantipur.com)
काठमाडौं, फागुन १ - सेयर दलाल थप्न निर्धारित परीक्षा तोकिएको समयभन्दा २० घन्टाअघि नाटकीय रूपमा स्थगित भयो । यसको कारण थियो सञ्चारमन्त्री कृष्णबहादुर महराको स्वरमा आएको फोन ।
परीक्षाका लागि तय भएभन्दा दर्ुइ दिनअघि माओवादीका तर्फाट सरकारको नेतृत्व गरिरहेका महराकोे स्वरमा दर्ुइ आवेदकको नम्बर थपेर छनोटमा पार्न निर्देशन दि“दै नेपाल स्टक एक्सचेन्जका प्रमुखलाई फोन आयोे ।
स्टक एक्सचेन्जले पारदर्शी प्रक्रियाअनुसार नम्बर दिएकाले थप गर्न नमिल्ने अडान राख्यो । आफ्नो कुरालाई हल्का रूपमा नलिनुहोस् भन्नेसम्मको धम्की फोनबाट दिइयो । नम्बर नथपिने जवाफ पाएपछि निर्वाचनका बेला किन दलाल थप्न लागियो भन्ने प्रश्न उठाइयो ।
करिब २० मिनेटको फोन वार्तापछि सर्म्पर्क विच्छेद भयो । यसपछि स्टक एक्सचेन्ज सञ्चालक समितिको आकस्मिक बैठक बसेर 'विवादमा नफस्ने' भन्दै परीक्षा स्थगन गर्ने निर्ण्र्ाागर्यो । परीक्षा हुने दिन बिहान पत्रपत्रिकामा सूचना आयो- 'संविधानसभा निर्वाचनलाई दृष्टिगत गरी अर्को सूचना नआउ“दासम्मका लागि परीक्षा स्थगित भयो ।'
दलाल थप्ने प्रक्रिया निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सुरु भएको थियो । निर्वाचन आयोगका अधिकारीले पनि अनौपचारिक रूपमा यो प्रक्रियालाई रोक्न नपर्ने जवाफ स्टकलाई दिएका थिए । परीक्षा तय भएको दिन मंगलबार सञ्चारमन्त्री महरा अर्थमन्त्री डा. रामशरण महतको कार्यकक्षमा पुगे । स्टक एक्सचेन्ज अर्थ मन्त्रालय मातहत पर्छ । उनले अर्थमन्त्रीलाई दर्ुइ जनालाई थप नम्बर दिई सेयर दलाल बनाइदिन आग्रह गरे ।
तर अर्थमन्त्रीले स्टकमा फोन गरेर परीक्षा रोक्न किन दबाब दिएको भन्ने प्रश्न गरे । महराले यस्तो दबाब नदिएको जिकिर गरे । ( son of the bitch, what is the use of saying if u cant defend and deny what you say ) तत्काल अर्थमन्त्रीले स्टकका महाप्रबन्धकलाई फोनमा महराको उत्तर सुनाए । तर महाप्रबन्धकले अर्थमन्त्रीलाई सञ्चारमन्त्रीस“ग आफ्नो टेलिफोन सर्म्पर्क भएको दाबी गरे । यसपछि अर्थमन्त्रीेले महाप्रबन्धक र महराबीच कुरा गर्न फोन दिए । 'स्वर मेरैजस्तै थियो र - फोन गर्ने म त होइन नि । के भएको रहेछ म बुझ्छु,' महराले भने । सम्बद्ध स्रोतले सञ्चार मन्त्रालयबाटै टेलिफोन आएको बताएको छ । स्टक एक्सचेन्जमा भने नम्बर देखिएको छैन ।
'निर्वाचन आचारसंहिताका कारण हामीले परीक्षा स्थगित गर्नुपरेको हो,' स्टक एक्सचेन्जका महाप्रबन्धक रेवतबहादुर कार्कीले कान्तिपुरलाई भने । रोक्न दबाब आएको थियो - भन्ने प्रश्नको उनले जवाफ दिन चाहेनन् । एक्सचेन्जको सूचना थाहा नपाएर केही आवेदक परीक्षा केन्द्र इन्जिनियरिङ कलेज पुल्चोक पुगेका थिए । परीक्षा तयारीका लागि स्टकले करिब ४ लाख रुपैया“ खर्च गरिसकेको थियो भने परीक्षार्थी राजधानी बाहिरबाट पनि आएका थिए ।
दलाल बनाइदिन स्टक एक्सचेन्जलाई ठूलो दबाब थियो । त्यसैलेे पारदर्शी रूपमा थप गर्ने प्रक्रिया मिलाइएको थियो । यस अनुसार इन्जिनियरिङ कलेजलाई लिखित परीक्षाको जिम्मेवारी दिइएको थियो । तीनवटा प्रश्नपत्र बनाउने, एउटा बा“ड्ने र प्रश्नपत्रको जा“च अप्टिकल मार्क रिकगनिसन -ओएमआर) प्रविधिबाट गरी तत्काल नम्बर र्सार्वजनिक गर्ने तय भएको थियो ।
यसअघि पनि सेयर दलाल थप्ने प्रक्रिया रोक्न पटक-पटक प्रयास भएको थियो । यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत पर्यो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरियो । माघ २९ का लागि निर्धारित परीक्षाका लागि ३ सय ३४ जनाले औसतमा ५० हजार रुपैया“ खर्चेर आवेदन दिएका थिए । एक्सचेन्जले पहिलो चरणको छनोटबाट २ सय १६ लाई प्राप्तांकसहित 'परीक्षा दिन योग्य' को सूचीमा राखेको थियो ।
उक्त सूचीमा सत्तारूढ सात राजनीतिक दलका 'आफ्ना' मान्छे नपरेपछि दबाबमा एक्सचेन्जले परीक्षा रोकेको पीडितको आरोप छ । स्टक एक्सचेन्ज सञ्चालनमा आएको झन्डै १२ वर्षछि सेयर दलाल थप गर्न लागिएको हो । हाल यहा“ काम गर्दै आएका २२ दलालले कारोबारको चापका कारण साना लगानीकर्ताको कुरा नसुन्ने गुनासो पछिल्लो समयमा व्यापक भएको छ । 'नया“ ग्राहकको ४/५ लाख रुपैया“भन्दा तलको अर्डरमा उनीहरूको आ“खै लाग्दैन ।
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 02-14-08 2:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जनयुद्ध वाषिर्की: सत्ता वैधानिक कब्जा गर्र्छौं............
काठमाडौं, फागुन १ - माओवादी अध्यक्ष्ँ प्रचण्डले आफ्नो पार्टर्ीीैधानिक ढंगबाट छिट्टै सत्ता कब्जा गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् । माओवादीद्वारा बुधबार राजधानीमा आयोजित पहिलो चुनावी सभामा उनले पार्टर्ीीmान्तिकारी विचार र जनताको नया“ एजेन्डासहित सत्तामा पुग्ने भएकाले साम्राज्यवादीहरू त्रसित भएको बताए । प्रचण्डले एक्काइसौं शताब्दीको पहिलो दशकमै आफूले लिएको नया“ विचार विश्वव्यापी हुने भएकाले साम्राज्यवादीहरूलाई अप्ठ्यारो परेको दाबी गरे । 'क्रान्तिकारी विचार, जनताको एजेन्डासहित माओवादी वैधानिक ढंगले सत्ता कब्जा गर्ने अवस्थामा पुगेको छ,' प्रचण्डले भने- 'माओवादी वैधानिक ढंगले सत्तामा पुग्दैछ भन्ने थाहा पाएपछि विश्वलाई मुठ्ठीभर राख्न खोज्ने साम्राज्यवादीहरू चुनाव भा“ड्न खोज्दैछन् ।' what a joke, they were the culprits in the earlier phase, look at the words they use for their decendents. !!!!!!!!!
Last edited: 14-Feb-08 02:31 AM
|
|
|
sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 02-14-08 5:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
dfcf]jfbLÃ¥f/f k|x/L
rf}sL cfqmd0f
sof}+ /fpG8 uf]nL
rNof], k|x/Lsf] eft;d]t n'l6of]
sf7df8f}+ .
/fhwfgLnufot d'n'se/ g]skf dfcf]jfbLn] hgo'4sf] t]x|f}+ jif{ufF7 dgfO/x]sf a]nf
bfr'{nfdf dfcf]jfbL sfo{stf{n] k|x/L rf}sLdfly eLif0f cfqmd0f u/]sf] ;dfrf/
5 .
k|fKt va/cg';f/
sf+u|]; s]Gb|Lo ;b:o Pj+ k"j{ ;~rf/ /fHodGqL lbn]Gb|k|;fb a8"dfly cfqmd0fsf]
cleof]udf kqmfp k/]sf] b'O{ dfcf]jfbL sfo{stf{sf] l/xfO{ ug'{kg]{ eGb} :yfgLo
nf6Lgfy k|x/L rf}sLdf cfqmd0f u/]sf] atfOPsf] 5 . :yfgLo u'Nh/, tkf]jg, /f]bL,
nf6Lgfynufotsf uflj;af6 ;j{;fwf/0fnfO{ ;d]t NofO{ a'waf/ laxfgb]lv g} rf}sL
3]/fp u/]sf lyP .
xhf/f}+sf] ;+Vofdf
/x]sf pgLx¿n] rf}sLsf] kvf{n eTsfO{ leq k|j]z u/L k|x/Ln] ksfPsf] eft n'6\g'sf
;fy} vfg]kfgLsf] kfOk sfl6lbPsf 5g\ eg] :yfgLo Jofkf/LnfO{ k|x/Lsf lglDt s]xL
klg glbg pbL{ hf/L u/]sf] atfOPsf] 5 .
kvf{n eTsfP/ leq
k|j]z u/]sf dfcf]jfbLn] 9'+ufd'9f ug'{sf ;fy} k|x/L rf}sL tf]8kmf]8sf] k|of;
u/]sf lyP. k|x/Ln] sof}+ /fpG8 xjfO{ kmfo/ ub}{ cfTd;'/Iff ul//x]sf] eP klg of]
;dfrf/ tof/ kfbf{;Dd s'g} uDeL/ 36gf ePsf] 5}g .
;f7L hgfsf]
;+Vofdf /x]sf k|x/LnfO{ vfBfGg, kfgLnufotsf cTofjZos j:t'sf] cefj eO/x]sf] /
dfcf]jfbLn] bafadf ljBfyL{ / ;j{;fwf/0fnfO{ rf}sL 3]g{ nufO{ aLraLrdf 9'+ufd'9f
ub}{ rf}sLsf] leqL efu;Dd k|j]z ug]{ k|of; ul//x]sf] x'Fbf s'g} klg a]nf
h:tf];'s} 36gf 36\g ;Sg] cfz+sfdf :yfgLojf;L ql;t ePsf 5g\ .
rf}sL cfqmd0fsf
;DaGwdf ;b/d'sfddf ;j{bnLo a}7s a;]sf] eP klg dfcf]jfbLn] cfkm\gf sfo{stf{
g5f]8] h] klg x'g ;Sg] r]tfjgL lbO{ lxF8]sf] atfOPsf] 5 .
ut df3 @@ ut]
lbn]Gb|k|;fb a8"dfly cfqmd0f ug'{sf ;fy} pgsf] ;'/Iffy{ vl6Psf] k|x/Lsf ;fyaf6
y|Lg6 y|L /fOkmn, ;~rf/ ;]6nufotsf xltof/ dfcf]jfbLn] sAhf u/]sf lyP . pQm
36gfsf] /fli6«o cGt/f{li6«o ¿kdf Jofks lj/f]w ePkl5 dfcf]jfbL g]tf 8f= afa'/fd
e§/fO{sf] ;+of]hsTjdf 5fglag ;ldlt;d]t u7g eO;s]sf] 5 .
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 02-15-08 2:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
As a basic rule of journalism,
u must publish the contrary msg(against your report) in the same paper(media) that covered the news. So, i also follow this,
last evening, i posted a news from kantipur daily, saying, 'महराको स्वरमा फोन आएपछि' however, Minister Mahara wrote a contrary comment in Kantipur daily that he has not given a call to the head of Nepal Stock Exchange office. He further added that he is uninterested, and suggested it would have been a good idea to seek for his opinion before printing.
Please be updated, Minister mahara did not call the head of NSE and he is not interested in NSE stuff.
|
|
|
luoshi
Please log in to subscribe to luoshi's postings.
Posted on 02-15-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेकपा माओवादीको सेना समायोजनको विषयलाई लिएर एकअर्काप्रति रोष प्रकट गरिरहेका
नेपाली सेना र माओवादीका अध्यक्ष तथा जनसेनाका सुप्रिम कमाण्डर प्रचण्डबीच भेटघाट
हुन्छ भन्ने सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । बाहिरी रुपमा जतिसुकै
कटुतापर्ूण्ा व्यवहारहरू भएका भएपनि प्रधानसेनापति रुक्मांगद कट्वाल र माओवादी
अध्यक्ष प्रचण्डबीच भेटघाट तथा वार्ताहरू हुने गरेको थाहा हुन आएको छ । More
|
|
|
gurkha's
Please log in to subscribe to gurkha's's postings.
Posted on 02-15-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jeudai khalto ma halera purnu parchha...............
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 04-29-09 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
just reviving the topic Please Express your views on Maoist leaders, their leadership, their work.
|
|
|
sYaKuuRiolAKU_nchImb
Please log in to subscribe to sYaKuuRiolAKU_nchImb's postings.
Posted on 04-29-09 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This proves maoists and CPN UML leader and their dirty politics is trashed in sewage विज्ञप्तिको पूर्ण पाठसैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति बिज्ञप्ति नं। - ७० मिति - २०६६ बैशाख १६ गते । समयः- साँझ ०६२५ बजे । नेपाली सेनाको प्रतिबद्धता १. हाल नेपाली सेनाको सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा संप्रेसित समाचारहरु नागरिक समाज लगायत अन्य बुद्धिजिवी वर्गहरुले नेपाली सेनाको सन्र्दभमा सार्वजनिक गरिरहेका टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको विशेष ध्यानाकर्षण भएको छ । २. सोही विषयमा आम जनसमुदायलाई पुनः आश्वस्त पार्न आज मिति २०६६÷०१÷१६ गते अपराहन्न जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी श्री रुकंमाङ्गद कटवाल बलाध्यक्ष रथी श्री कुल बहादुर खड्का बलाधिकृत रथी श्री छत्रमान िसंह गुरुङ्ग तथा अन्य उच्च पदस्थ पदाधिकारीहरु उपस्थित एक समारोहमा नेपाली सेनाको संगठनात्मक एक्यबद्धता माथीको प्रतिबद्धता पुनः प्रकट गरिएको छ । ३. सो बैठकमा नेपाली सेनाको नेतृत्व वर्गले प्रकट गरेको प्रतिबद्धता परिशिष्ट 'क' यसै बिज्ञप्ती साथ संलग्न गरी पठाईएको छ । परिशिष्ट 'क' १. प्रधानसेनापति महारथी श्री रुकमाङ्गद कटवालको प्रतिबद्धता: गौरवमय ईतिहास बोकेको र जनता प्रति सदैव उत्तरदायी रहेको नेपाली सेनाको नेतृत्व वर्ग लगायत सकल दर्जा एक ढिक्का भई उच्च अनुशासनमा रही राष्ट्रको सुरक्षा र राष्ट्रियताको जगेर्ना गर्नका लागि राज्यले दिएका जिम्मेवारीहरुलाई निर्वाह गर्दै आएका छौं । विगत केही दिन यता विभिन्न संचार माध्यमहरुमा नेपाली सेनाको अनुशासन तथा बरिष्ठ अधिकृतहरु विशेषतः प्रधान सेनापति लगायत बरिष्ठतम रथीहरुका बिचको सम्बन्धलाई लिएर आएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोले त्यस्तो समाचारमा कुनै सत्यता नभएको र त्यो भ्रामक र कपोलकल्पीत मात्रै भएको स्पष्ट गर्न चाहन्छौं । यस सन्दर्भमा म नेपाली सेनाको प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवाल बलाध्यक्ष रथी श्री कुल बहादुर खड्का र बलाधिकृत रथी श्री छत्रमान िसंह गुरुङ्गको बीचमा कुनै मन मुटाव वा द्धैश नभएको र हामीहरु आ आफ्नो नियुक्तिमा प्रचलित नियम कानुन र आफ्नो चेन अफ कमान्ड अनुसार नेपाली सेनाको गैरराजनैतिक चरित्रलाई कायम राख्दै यसको संस्थागत विकास गर्न र राष्ट्रिय सेनाको राष्ट्रिय चरित्रलाई अझ व्यापक र अझ जनता केन्द्रित बनाउन सक्षम छौं र त्यसैकार्यमा कटिबद्ध पनि छौं । हामीहरु व्यक्तिगत तथा संस्थागत दुवै रुपमा नेपालको संविधान प्रचलित कानुन र विगतका शान्ति सम्झौताहरु प्रति पूर्ण रुपमा प्रतिबद्ध र लोकतान्त्रिक पद्धति प्रति समर्पित रही शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा लैजानका लागि राज्य र जननिर्वाचित प्रतिनिधिहरुलाई हरेक प्रकारको सहयोग गर्नका लागि सदैव तत्पर रहेको जानकारी गराउंदछौं।' २. बलाध्यक्ष रथी श्री कुल बहादुर खड्काको प्रतिबद्धता: 'प्रधान सेनापतिले भन्नु भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ।' ३. बलाधिकृत रथी श्री छत्रमानिसंह गुरुङ्गको प्रतिबद्धता: 'प्रधान सेनापति र बलाध्यक्ष ज्यू ले भन्नु भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ।'
|
|
|
Anti-communist
Please log in to subscribe to Anti-communist's postings.
Posted on 04-29-09 5:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Maobadi + Swine Flu = Samething
|
|
|
purush
Please log in to subscribe to purush's postings.
Posted on 04-29-09 6:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All of the parties are same, be it Maiost, Nepali Congress, UML, Terai Party. They all are murderers, take bribes, have no ethics, can't see others in the ruling position, never agree with the others, work on their own benefit only, suck Nepal and Nepali big time. ALL ARE SAME. NO PARTY IS BETTER THAN THE OTHER Anybody advocating on any of these parties are insane, and utterly irresponsible person. There is no party in Nepal that one can support. I just prey for Nepal and Nepali.
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 04-29-09 6:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
If snake bites prachanda snake dies.
|
|
|
notavailable
Please log in to subscribe to notavailable's postings.
Posted on 04-30-09 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Well Said no_quiero तेस्ताको कुरा गरेर k time waste गर्नु? मैले नबुझेको कुरा, सेनाले राष्ट्रिय खेल्कुद लाई छोड्यो वनेर सेना लाई स्पष्टिकरण सोध्ने रे, अनि त्यो काम गर्न वाध्य बनाउने प्रचन्देलाई स्पष्टिकरण दिनु नपर्ने? कुरै गर्ने हो वने त सेनाले भन्दा प्रचन्देले 10 गुना बदी कानुन मिचेको होइन र?
|
|
|
sYaKuuRiolAKU_nchImb
Please log in to subscribe to sYaKuuRiolAKU_nchImb's postings.
Posted on 04-30-09 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
maoists leaders are bunch of craps
|
|
|
geeves
Please log in to subscribe to geeves's postings.
Posted on 05-02-09 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Maoist Leaders Dont now anything abt government, neither how to run the government...
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 05-02-09 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
some what ago in some post i see one friend telling a sentence that fits the maoist ....that was ...napaune le kera payo bhutla suddhai khayo.... hey guys you know what is the use of Monkey's tail? so its the same to trust this fagsssssss to lead our country is like carrying a monkey's tail
|
|
|
eternalbliss
Please log in to subscribe to eternalbliss's postings.
Posted on 05-03-09 4:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Maoist said that King are inherently against peoples’ welfare. Girija and Makune never realized this until Gyanendra kicked their asses. Then they said ‘oh maoist, you were right and we were wrong; forgive us and please save us’. Sher Bahadur was a great bhakta of Gyanendra. He rejected the main demand of Maoist, ‘Constituent Assembly’ and let more Nepalese die in the brutal war. He said, ‘you fools, you want republic nepal and constituent assembly; I’ll drink your blood. If anyone can bring their head (I’m sorry, my army and police can’t), I’ll give them millions’ . When Gyanendra step over the constitution and sacked this guy twice (I think he is proud about it, thats why he didn’t commit suicide!), then he said ‘oh maoist, you were right; now I wan’t constituent assembly’. Then Maoist came from the Jungle and saved them from a cruel tyrant. Supporting the army chief, these moron wanted army supremacy over civilian, and get their asses spanked once again. But Maoist felt pity for these poor guys and sacked Rukmangut
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 05-03-09 5:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oie eternal bliss. Prachanda ko gay partner. What government decision? Aja ko baithak ma jamma maoist matra thiyo . There was no UML no MJF. Sadbhawana showed not of dissent. 29 percent lai government ko decision bhanne. And king ???? Ajhai muj*** mari sakya raja lai dosh lagauna chod dai nas. After the peace accord was signed 800 people have been killed . Janta le k payo ta . Tarai is banda for last 20-25 days. People have nothing to eat. Things are very expensive. Tyata tira marera lagnu parne. Yo prachanda gay kattu kattu bhanera bhagya cha. Janta ko baal matlab randi haru lai. Down with communism. Ani katuwal lai kina hatako sap lai thaha cha. They wanted to put khadga who is pro maoist in the army so that maoist can get grip in the army.
Last edited: 03-May-09 05:16 AM
|
|
|
notavailable
Please log in to subscribe to notavailable's postings.
Posted on 05-03-09 5:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिनास काले बिपरित बुद्धी now ppl who voted them will vote them out.
|
|