[VIEWED 205097
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे हो हो आईतवारर्नै घदि घुमाउने।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चित्रे त्यो फोटो निकाली हाल है धेरैको नियत खराब भईसक्यो ह्या
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन 'आईतवार घडी घुमाउने' भने भईहाल्यो नि ठुलि त्यो मुख चाँही किन ठुस्स ला'को नि कुम्भकर्णहरु लाई जती सुते नि नपुग्ने के
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् भाउते दा मलाइ ह्यान्सिलाइ देखेर तेस्तो हुन्च भनेर हजुरलाइ कसरि थाहा भो ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे कुम्भकर्न भनेको केता कि केति?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै सुत्नु पर्ने केटा वा केटी जो सुकै पनि कुम्भकर्ण ठुलि
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननी, साझामा ह्यान्सीको कथा लेख्दै खितखित खितखित गर्नुको अर्थ अरु के हो त?
रिठ्ठे, मैले फोटु कम्फुटरमा सेभ गरिसकेँ, अब हटाए हुन्छ।
हे थुल्ननी कुम्भकर्णीका ! तिम्रा बिहान तिन दोप्पर सम्म सुत्ने दिन अब गए।
भोक लाग्यो।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-07-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे, चाउचाउ त फ्रि हो, शिपिङ चार्ज होइन । $ ४.५ शिपिङ चार्ज पठाइदिए, म चाउचाउ पठाम्ला!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे मैले सोधेको प्रश्न कुन्भकर्न भन्ने मान्चे केता कि केति? भाउते दा ह्यान्सिलाइ हेरेर मात्र होइन अरुलाइ हेरेर नि खित् खित् खित् गर्चु। तेस्को अर्थ के हो भाउते दा?
Last edited: 07-Mar-08 11:42 AM
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-07-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती धेरै मुन्छे हुन चौतारीआँ । हिजो चिलिम अली धेरै, तानिएछ आफ्नो त बल्ल होस् खुल्यो । के हुँदै छ ह्याँ ? भउते किन यती साह्रो पात्तेको ? कैले पूण्टे दा को साली ताक्ने, कैले चौपारिको केटी । नियत नै ठीक नभेसी कस्को के लाग्च र?
;-)>
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लाग्यो ताअाअाअाअाअाअाअाअाअाअाअाआ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा ह्यान्सिलाइ हेरेर मात्र होइन अरुलाइ हेरेर नि खित् खित् खित् गर्चु। तेस्को अर्थ के हो भाउते दा?
त्यसको अर्थ---- ह्यान्सी भन्दा नि ह्यान्सी अरु भेटे त्यसैलाई आफ्नो दिलको ह्यान्सी बनाउन सक्छु, मेरो मनको ढोका खुल्ला छ---- भन्ने हो थुल्ननी।
ईश्शोरे, हाम्रो पनि मनै त हो, कति बाँधिराख्नु।
चेली-जी, रिठ्ठेले शिपिङ चार्ज पठाएपछि चाउचाउ छेँ खुसुक्क मलाई पठाइदिनुस है।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइ नाइ नाइ भाउते दाइ मेरो मनको धोका त उबेलै बन्द गरेको थिए
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-07-08 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारी मा नयाँ नमस्कार
ठ्याक्कै दुई घण्टा लायो लौ यो फोटो ले गर्नु गर्यो चित्रे त्यो हटाइ हाल त नत्र फेरी अर्को दुई घण्टा पछी मात्र आउछु म (बरु त्यो ठमेल तिर खैरी ले होली खेलेको राख्नु पर्यो, कम्तिमा used to त हुन्छ, नेपाली केटी नदेखेको बर्सौ भैसकेछ कि क्य हो)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते दाइ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, के गर्न २ घण्टा लागेको हो पर्बते?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-07-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते किन गलत अर्थ लाउछौ ए बज्जिया ? फोटु मा हेरेको हेरै भएर नि
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-07-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के अर्नु चित्रे बाउ, धेरै खासी चिनी पुनी तितो हुन्च भन्थे हो रे छ । धेरै चिलिम तानेर धन्नै चिलिम फर्क्या आफै । करिप करिप १२ घण्टासी होस् खुल्यो ।
;-)>
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के का गलत अर्थ लाउँथेँ र पर्वते। मैले नि त्यै बुझेको थेँ। बिस्टे ससुराको १० सेकेण्ड मै सकिएछ, खोइ त्यै भन्नुभा'छ के रे माथि। मलाई नि १० मिनेट भन्दा लागेन। हजुरलाई चैँ २ घण्टा लागेछ, फोटु हेर्न।
|
|