(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
यहि मिति ऐँचालिस गतेका दिन, इटुमबहाल बाट झ्वाँबहाल जाँदा मेरो ८२३४८२३४७२८ नम्बरको राहदानि गराएकोले पाउनुहुने महानुभावले ४३४३४३४- मिलन मा सम्पर्क गर्नु भए उचित पुरस्कारको व्यवस्था गरिने छ।
चाहियो-
वेट्रेस संख्या-४, योग्यता- साधारण लेखपढ असाधारण नजर।
हलिवुड क्याबिन एन्ड बार रेस्टुरेन्ट, ठमेल
बिजुलि मर्मत-
वायरिङ, मेसिन फिटिङ, सट सर्किट, कट सर्किट, मुन्ना सर्किट को लागि सम्पर्क गर्नुहोस-
राजिव -४५३४३४३ बाङ्गेमुढा, काठमान्डौ
घडेरि बिक्रिमा-
सितापाइलामा आठ फुटे बाटो भएको हाइटेन्सन को लट्ठा मुनिको आठ आना राम्रो घडेरि बिक्रिमा छ। टुक्र्याएर पनि दिन सकिन्छ। सम्पर्क- जिवनजी- ३४३४३४३४ नोट- दलालले कस्ट नगर्नु होला
हाम्रो भैँसेपाटि स्थित टावरमा चट्याङ पर्ने सम्भावना भएकोले हाललाई यो कार्यक्रम यहिँ स्थगित गर्नु परेको जानकारि गराउन चाहन्छौँ। पछि भेट हुने नै छ, त्यतिन्जेल सम्मको लागि साथि जगदिश, प्राविधिक साथि सौजन्य, रमा र म बिर्खबहादुर पनि आज्ञा चाहन्छु।
जिम्माल बुर्हो को हमि पर्नाम करेछु, हमि एकटा रिक्वेस्ट कर्ने आएछु हजुर हम्रो धनीया दु दिन से लपत्ता छ, त हजुर ऊसको भि एकटा सुचना दिहाल्नु हुन्छ भने त बहुते बढीया भइहाल्छ
यहि मिति ऐँचालिस गतेका दिन, इटुमबहाल बाट झ्वाँबहाल जाँदा मेरो ८२३४८२३४७२८ नम्बरको राहदानि गराएकोले पाउनुहुने महानुभावले ४३४३४३४- मिलन मा सम्पर्क गर्नु भए उचित पुरस्कारको व्यवस्था गरिने छ।
testing 3 नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - तिहार विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.