हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
के कराइरा हो रात बिरात - सुत्न नि नदिने करा पनि सानो स्वर गर्नु - -मान्छे सुतिराछ भोली काममा जानु छ - रिसै उठ्दो भन्या
अनी बजै सुत्नु पर्दैन, जती करा नि पुग्दैन है तिमीलाई दिउँसो एक कप चिया खाउँ भन्दा नि पकाएर दिएन, नाती नाती मात्र भन्न जानेको छ नाती लाई एसो पकाएर खुवाअने चाँही नाइ
अनी फोटो टाँस्यो त हाइ पाच मा - के भाको हो बुढी भएपछी सुद्धी नि कता जाने होला अचमै छ बा -
त्यो माण्दवी भन्ने लरकी ( गीत गाउने ) हाम्रो लहरे नाती लाई जुराइ दिनु पर्यो , सोर्स लगाइ दिनु परो।
बिचरा नाती को छाती को रौं नि फुली सक्यो। कुमार मै परलोक सिधारियो भन्ने मक्कल को जन्मा लिन्छ भन्छ नेवारी मा। लौन बजै कल्याण गरी दिनु परो। तिज मा बर्त न बस्ने भए नि चल्छ रे, साडी नलाउने गाडी चलाऊने भए नि चल्छ रे।
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.