[VIEWED 278618
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 12-30-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे भगवन्,लौ न ए लहरे के भएको यो राहुल दाई लाई तिमीले नै सम्झै दिनु पर्यो लहरे मैले त तिमीलाई देखेको, हेर न मेरो दिमाग नै गोल हुन लाई सक्यो भन्या, के गर्ने होला छु धाउ छु धाउ गयापी मनु खानि
अनी चली के छ हेर न चेली लौ तिमीले नै सबुत दिनु पर्यो यी अबिश्वास क पात्राहरु लाई मरे म त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त भन्या सन्नानी मुकुण्डो लगाएर आउने को हो
रौसी कि रौसी अनी आईस को आईस गर्नु पर्यो ल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो अरु केही भएको होइन ठुल्दै झनै बुढा भएको
मनु बुरा बुरी जुलकी अथेहे ख:
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चेली अनी सान्नानी । सान्नानी लाई सानोनानी ले धेरै दु:ख दियो कि क्या हो धेरै दिन भयो गयाप भाको?
चेली को बहिनी केली चाँही पक्कै होइन। महिला भेषधारण गरी झुक्याउने निरर्थक प्रयास गर्ने बहुप्रतिभाशाली पुरुष नै हुनु हुन्छ केली।
अब छानबिन गरी निजलाई पुरुष संघबाट खारेज गर्नु पर्ने देखी यो टिप्पणी पेश गरेको छु, गाउलेहरु हो। सदर भए सदर भन्नु होला र यो प्रस्तावको कदर गर्नु होला। अन्यथा बदर् भन्नु होला।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 12-30-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ख लहरे ख!!!!!!
मनु बुरा बुरी जुलकी अथेहे ख:
अले छु दु ले छौ हालखबर महफुलआ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 12-30-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HA HA HA HA RAHUL DAA YO KE BHAYO TAPAI LAI???
R U OK??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली ले कुरा बुझ्छ मेरो
ठुल्दाइ को प्रस्ताब बदर गरिएको छ
चौतारी रस्रङ प्रधान
जि म्हफु केली, जा ने धुन ला कि मनैनी
ठुल्दाई लाई एस्पाली चाँही गार्हो परेछ जस्तो छ - रिसोच फेल भएकै हो त
गयौ न्हिलेमास्ते वल धासा:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घुम्यो घुम्यो ठुल्दाइ को टाउको घुम्यो कसरी घुम्यो मलाई थाहा भएन
हाहा हिही हुहु -
केली ले ठुल्दाइ को टाउको घुमायो बेकार्मा बुढेसकालमा ठुल्दाइ को टाउको घुम्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन यो लहरे ले " चोर् को खुट्टा काट भन्दा गोडा किन खुम्च्याउछ?" केली रुपधारी पुरुष लहरे नै हो भनी कुनै दस्तावेज मा लेखिएको छैन नि। गोडा खुम्च्याइ ले चिच्याइ चिच्याइ म नै हो भने जस्तो लाग्यो । कसो गाम्लेहरु हो?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-30-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो कतिजना आएछन् एकैचोटी। सबैलाई सामुहिक तारेमाम। "लौ चौतारीमा भेला भएका मलाई विश्वाश नागरने अबिश्वास का पात्रहरु" चिया भन्दै कफि मर्निङ लेखेको कप तेर्स्याउने केलीलाइ विश्वाश पनि कसरी गर्नु?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 12-30-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, जि ला नये धुन, अले छ् ले जा न्ये धुन?
राहुल दा जहाँ सम्म मलाई लाग्छ , तपाईं को रेसोच ले काम गरेन
त्यस्तो झुर रेसोर्च पनि गर्ने हो?? धत, भएको २जना मान्छे लाई पनि औता नै हो भन्ने सन्का नै लाग्छ मलाई त अफिस मा कसरी काम गर्छन् खै
hhe he he
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल केली लोल म: म: फ्राइ गर्दै छ एकछिन मा खाने
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-30-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
((((((((((HAPPY NEW YEAR!!!!!!!!))))))))))
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-30-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पूण्टे बुढा, कस्तो गार्हो हो देख्नै अचेल त। नयाँ खर्कको जाममा ट्याउसी फसेर हो कि के हो आउन नपाएको? लौ हाम्रा नि शुभकामना छन् नयाँ बर्खका। चक्का कहिले पञ्चेट नहोस्, मिटरको सिल जति तोडे पनि पक्राउ नपरेस्। अरु कता गए सबैजना? एक छिनसम्म त खुबै होहल्ला थियो।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 12-30-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो नि हप्पी न्यू एअर पुन्ते दा लाई अनी चिप्ले के छ हल खबेर? तिमी सँग नि के कुरा गर्नु, कसरी बिवश्वास गरु भन्छौ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पून्टे दा । ह्यापी नयाँ बर्ष।
चौतारी मा कोइ छैन, एक जना छ, दुई मुखधारी ।
हैन आज रिट्ठे कता गएछन हो? अस्ती लहरे सँग जयकिशन हाइट मा फाइट थियो रे। मज्जा ले भेटे छ कि क्या हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-08 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो अबिश्वास का पात्र हरु के गरेको यो हेर केली लाई विश्वाश गर्न गाह्रो भयो
चिप्लेको त के कुरा गरौ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली संग के बिघ्न चासो हो लहरे को ? खुट्टा काट भन्दा न झिक्नु नि अब देखी ।
लौ अड्डा मा हाजिर गर्न जानु पर्यो। हसुर्दै गर्नु। १ घण्टा १० मिनेट मा हाजिर हुने छु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-30-08 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी सँग डुंगामा घुम्दा घुम्दै फेवाताल नसोध कस्तो भयो होला मेरो दिलको हाल
नमस्ते, गूड् मर्निङ, बोयनस दियस, तारेमाम, बोइन्जर एन सत्स्रिकाल !
के के हुँदैछ ल अप्डेट गरौ त मलाई कसैले? दिनभरी केली र बौचा कै चर्चा?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-30-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मनै बरालने न्याहुल को बोली एती बेला मैच्याङ के गर्दै होली पिढी मा बसेर के के कुरा सोच्दि हो कहिले हास्दी हो कहिले रुदी हो मलाई नै सम्झेर
अप्डेटेड वर्जन:-
मनै बरालने न्याहुल को बोली एती बेला मैच्याङ के गर्दै होली सोफा मा बसेर टि.भी. पो हेर्दी हो कहिले सुत्दी हो फेरी झसँग हुदी हो
|
|