[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 278598 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 09-04-08 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ को बुढी त तरुनी भन्दा च्वाँक हुन्छ भन्ने कुरा म्याकिन को बुढी र पालिन ले पुष्टी गर्‍यो हर्के। हिजो भाषाण भन्दा पनि च्वाँक को हाउ भाउ कटाक्ष हेर्न लायक को थियो। धेरै को दिल घायल बनायो तो बुढीले । आँखा ले ढोका खाएएछैन हर्के, भाखा ले ढोका खाए भने थाहा छैन।

 
Posted on 09-04-08 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्के यो बुढी को च्वाँक को च्वांक गीत सुन्दै सुकुला हुन्छु।

इन आखों के मस्ती से मस्ताने हजारों है

 


 
Posted on 09-04-08 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यस्ती बुडीहरुलाई च्वान्क भन्ने हो भने तरुनी देखे के गर्ने होला दाईले , जस्तै हिजो पनि देखाको थिए है ।
यस्तो पो होत च्वान्क भनेको तेस्ता बुडिहरुनि हुन्छ च्वान्क ।

Anne Hathaway at Venice Film Festival


 
Posted on 09-04-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-04-08 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे पनि यती बेला सम्म? 

म्याकिन को बुढी हेर्न जागा बसेको होला बौचा पनि ।

 

तुमा आ गये हो नूर आगइ है
भन्दै बिदा हुन्छु। तारेमाम।

Good night!!!!!!!!!!!!!!!!!

 


 
Posted on 09-04-08 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेको फर्मायिश बल्ल बजेछ , रिठ्ठेचै कता गएछ गीतचै निक्कै लामो रछ तेहिनी सुनिदै छ ।।
 
Posted on 09-05-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झिलिमिली जदौ!

चिया को परम्परा नै नाश होला जस्तो छ। आफ्नो संस्कार र संक्रिती बचाऔं, चिया लिएर आऔं।
 


 
Posted on 09-05-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बनको बाघले नखाए नि मनको बाघले खाला
रोजी खोजी हिंड्यौ भने ज्योवन खेर जाला
अनि रुनु पर्ला कुना पसेर
बुढो पोइको जुम्रा हेर्न बसेर

सबै काम चोरहरुलाई शुक्रबारे जदौ। पूर्वेली हो, तिमीहरुकोमा त ९:१५ हुन लागिसक्यो, अझै काममा आएका छैनौ? आएका भए यत्तिका बेर सम्म किन ढोका नखोलेको?

अरु त त्यस्तै हो, यसो चिया नास्ता कसैले ल्याइदिए भलो हुन्थ्यो तिमीहरुको।      

 
Posted on 09-05-08 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिताउछु यहाँ हरेक पल हरु तिम्रै यादमा
पर्खन्छु सधैं तिमी आउने आशमा
नबिउझाउ मलाई यसरी कालो रातमा
कहाँ छौ तिमी म खोजिरहेछु
कहाँ गएउ तिमी म पर्खिरहेछु

गूड् मर्निङ फोक्स
डन्ट गिव टु मच खोक्स
पुट सम नाइस जोक्स
कज चौतारी रोक्स (रक्स)


 
Posted on 09-05-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम रिट्ठे अनि ठुल्दाइ। अलिकती चिया र हाप्स दिन पाए पो जोक्स र खोक्स जान्थ्यो। भोकै मार्ने भए पातकीहरुले।     

 
Posted on 09-05-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, रिट्ठे।
म नि पूर्बेली हुं। अरु काम चोर् हरु को पत्तो छैन भन्दै मा यो काम न-चोर को अस्तित्व लाई बिर्सि दिने?
 
Posted on 09-05-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिल्पे तारेमाम ठुल्दाइ

हिजो झन तेत्तिका दु:ख गरेर चिया ल्याइदेको, सोमले बालै दिएन ! आज त म नल्याउनी !
ऐले पियाले ल्याउछिन रे चिया !

Last edited: 05-Sep-08 08:49 AM

 
Posted on 09-05-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदी मान्छौ भने म तिम्रै देव भनेर
म त खाइ दिन्छु कसम आँफैलाई भाकेर..........

 
Posted on 09-05-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगइ बिलए म जसतै

तिमी जुन रहरले.............


 
Posted on 09-05-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तन मात्र पुर्बेली भएर क्यार्नु ठुल्दाइ ! मन पनि पुर्बेली हुनु पर्‍यो हामी जस्तो मायालु मन !
 
Posted on 09-05-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगइ बिलए म जसतै

तिमी जुन रहरले.............

 

Waah!यस्तो पो गीत लीख्नु गाउनु गुनगुनाउनु।
अर्को थरी अर्थ न बर्थ गोबिन्दे गाई जस्तो गीत- जिन्स र टि शर्ट मा गीतार कोपर्दै- हुक्का मेरो नली लगाइ खान्न रे । हुक्का र चिलिम मा फरक छुट्याउ भन्यो भने हुक्का लाई चिलिम, चिलिम लाई फिलिम भन्ला जस्तो छ।
Waah!


 
Posted on 09-05-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्स र टि शर्ट मा गीतार कोपर्दै- हुक्का मेरो नली लगाइ खान्न रे । हुक्का र चिलिम मा फरक छुट्याउ भन्यो भने हुक्का लाई चिलिम, चिलिम लाई फिलिम भन्ला जस्तो छ।

LOL@TD


 
Posted on 09-05-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्

रिट्ठे लाई के भो हँ, बिहान बिहान देखी दिएर आको हो कि बुढो भएको संकेत दिएको हो,
चिप्ले लाई बिस्टे ले - ल भो त
धन्न कसो चिप्ले लाई पिया सम्झेन - नत्र के हुने हो

चौतारीमा मान्छे मान्छी हराएका छन र कारण पनि छ है
१ सन्नानी - नयाँ कम्प्युटर लिउ भन्दा मानेनौ - थोत्रो कम्प्युटर बिग्रो होला
२ दिपिका - यो केटी एती साह्रो बिग्रिन्छ भन्ने त मलाई लागेको थिएन - मेरो अनुमान नै गलत साबित गरिदियो, जो दिख्ता है वो होता नही, जो होता है वो दिख्ता नही भनेर अरु कसैलाई होइन यो मेरो साथी छ नि दिपिका भन्ने उसैलाई भनेको रैछ।
३ पिया - यो चाँही पक्कै रिट्ठे ले गारेर नआएको हो भन्ने मेतो ठोकुवा छ
४ चिली - हिजो टुप्लुक्क आकी थि - फेरी कता गइन
५ पित: - ठुल्दाइ ले घरअको काम फिटिक्क नगरने रे अनी कहाँ बाट आवोस त

बाँकी लेख्दै गरौला
 
 
  
       


 
Posted on 09-05-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लऔ हइ सपै म नि आएका मेरो हाजिर गराउ त बाबु हो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters