चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
उफ्रि हजुरमाको त भुन्टि मात्रै रेछिन र पो पिङ खेल्न खोजेको । दुइजना त खेल्न मिल्छनि आमा छोरी:P
'बालकै छंदा नखेलेर अब नानीहरुलाई न खेलाई कहाँ नानीका मम्मी र अन्टिहरु खेल्ने भने। समय सापेक्ष भएन कि?'-- अंकल-मामाहरुले हेरिदिने नानिहरुलाइ अनि नानिको ममिहरु पिङ खेल्न मिल्छ अनि समयसापेक्ष पुरुषवर्गले काम नि पाउछ ( अब कति रिस उठ्नेहोला राहुल्दा लै )
त्यतिबेला सम्म जिउंदो रहे भने, च्याण्टेको आमाको सिउंदो रहे भने, काका! यसपालीको दशैंमा टीका लागाउन आउंदै छु। आषिश थाप्न आउंदै छु।
भो काका, खसी किन्न हाट जानु पर्दैन। ज्यानमारा साहुको लात खानु पर्दैन। बाटा भरि बारुद हरु होलान्, निस्तब्ध रात फेरि चिर्नु पर्दैन।
मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला, बोली भन्द सस्तो गोली भएको बेला। काका, चुकुल लगाऔं र सुकुलमा बसौं। अर्को साल भेट होला न होला, यसैपाली आगौंको भाग समेत टिका लगाइ दिनुस्, मान्छेको म्रित्यु मर्न सकुं यही आषिश दिनुस्।
के करने हुजुर सला स्वास्थ् चोकिके कामले कर्दा टेमपे चोतारी आवनेको पाएन हमि, बहुते उ जो छ दुख् लागिरहेछ!
चितरे दाजु बढियाँ चोतारी तयार किएछ हमि ढेरोँ आसिर्वाद दिएछ।
सब गावँले लोगनके बात हमि सुन्यो, और थाहा पायो कि उ जो छ हमि लुङ्गि लगाईँके झुला खेलेछ। के कर्ने सुसरा अब् त लुङ्गि भि लगावनेको मिलने टेम छेन। जब से दसइँ आवँछ हम्रो लुङ्गि लगावने टेम जान्छ। त किन भन्नुहोस हुजुरलोग, त बात ऐसन छ कि जब दसईँ आवँछ त जाह्रो लाग्न थाल्छ हुजुर, तब जा के के बात कर्ने उ जो छ कठिन ठावँके पिलोके बात जो करनु भयो वैसन जगह जगह जाह्रो हुन्छ और हमि पइन्ट लगावँछ। खेँ.... खेँ... खेँ....
त सब गावँले दाजुभाइ लोगन और लरकिलोगन को दसईँके शुभकाम्ना दिएछ। के कर्ने हुजुर हमि अहिले हियाँ चोतारि गावँमे छ, सला पहले सालके दसईँमे त हमि गावँमे रामलिला कर्थियो, हमि राम बने पनि सितालाई पटावँथियो और सला राबन भने पनि सिता लाई पटावँथियो, पर सुरपरनखा सुसरी भिलेन खेलनेको आवँथ्यो! त यहि बात छ, बाँकि ढेरोँ बात बाद मे बतियाइहाल्छु।
म्याड भैया, जय राम जी की। चौतारिमा एकथो हल्ला चले छ, मदनवा हेल्थ पोस्टको नौकरी छोडेर पतंगको दुकान खोल्न बसे छ। अब सला गांवमे कति पतंग बिक्छ? मेरो दिमाग खराब भै गयो। अनि थोडा शराब पिलिएको।
हे हे! केर्जी लप ज्यू, चौतारीमा स्वागत छ। तपाइलाइ यहाँ देखे पछि त बिर्खे बुढा बुर्लुक्क उफ्रेर आइहाल्छन् नि। लेखम् लेखम् लप लेटर, सप लेटर जे लेखे नि हुन्छ। बिर्खे बूढालाइ चौतारीमा जिम्माल बा भनिन्छ।
मलाइ हेर्दै साइड दिन्थ्यौं, म खुशि हुन्थें, तर तिमी त मेरो साथीलाइ जाल हान्दो रहेछौ, धेरै पछि पो थाहा भयो, तिम्रो सुन्दर् आँखाहरुले त, पुर्वतिर हेर्या जस्तो गरेर पस्चिम पो देख्दो रहेछौ, लौ न तिमी किन तेस्तो?
मेरि साथी तिम्रो सुन्दर नाकको बर्णन गर्थी, म चाहि तिम्रो नाकभित्र कैले झिङा पस्ला भनेर कुरि रहन्थी। तिम्रो स्वर अति राम्रो रे, मेरी साथी भन्थी, मलाइ चाहि तिमी बोल्यौ कि बिग्रेको मोटरको याद आँउथ्यो। पानी पर्दा बार्दलीबाट तल कोपरामा "ट्यारर्र्र्र्र्" खस्या जस्तो, लौन तिमी किन एस्तो?
बाको पैसा चोरेर केटिहरुलाइ घुमाथ्यौं रे, हरे, लास्टमा त मेरो साथीलाइ कालो ट्याम्पुमा पो भगायौ रे, हे भगवान, तिमी किन तेस्तो?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.