[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-८७~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 281378 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-15-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८७--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 86 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



 
Posted on 11-16-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्बाद राहुल भैया, हुजुरको भि बधाई छ हम्रो।

अरे मासटरनि दिदि काहेको नमिल्ने बिल्कुल मिल्छ आईलिनोस हुजुर हमरो घरमा जो छ चार चाँद लाग्छ। उ हमि हलवा, जलेबि, पुडि तकारी बनाइके खिलाइहाल्छ हुजुर पुजाके बाद मा।


 
Posted on 11-16-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम् गाम्लेहरु,

शुक्रबारे झमझमे जदौ!


 
Posted on 11-16-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि भि बडकिको परनाम करेछु। हमि सोचे थियो सला कल परसोँ से कि आजकल बड्कि जो छ हमिलाई किस काहेको कर्देन, और बात आज जा के हमि बुझेछु, उ जो छ बड्किको रुघाजुकाम भएछ त वहि कारनले करेछेन। त उ जो जुकाम उ उ केहि छैन, बाँडिके मैला वैला निकालनेको काम बाँडि करेछ कुछ दिनमे ठिक होनेको बात छ।अरे हमि स्वास्थ् कार्जकर्ता छ हमि थहा छ कौन रोग के छ भनेर। खेँ... खेँ.. खेँ...
 
Posted on 11-16-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले हाम्रो धागो देखेर  उपेन्दर यादब, परमेन्दर् भगत कति खुशी हुंदो हो।
चार बर्ण छत्तिस जात को अनुपम नमूना हो हाम्रो चौतारी। त्यो भन्दा नि चौतारीका गाम्लेहरुको न बर्ण छ न जात छ, केवल मनको भित्रीतहबाटै छछल्किएको  मीठामिठा बात छ। न धर्म न जात छ।
तारेमाम्।

 
Posted on 11-16-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदन्वा फेरी मैले मुहा गरेर हजुरलाई नि रुघा लाग्यो भने के गेर्ने। हो तेही भएर मुहा नगरेको के। अनी हजुरको दिवाली कस्तो भयो त।


 
Posted on 11-16-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे म्याडि भैया हमिको सुरज पूजा को निमन्त्रण  दिएको हो कि  चाँद पूजाको निमन्त्रण ?  

 सुरज पूजाके दिनमे  घरमे चाँद काहेको लाग्छ?

हमि सब खाइदिन्छ जलेबी पुरि हलुवा।  तरकारी मे मिर्चि थोडा  कम राख्नेको बताइदिनु हुजुरको ..... 

 

 ठुली नमस्ते मेरो पनि :)


 
Posted on 11-16-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Where is our Bhaute daaaaaaaaaaaaaaaaaa?

 
Posted on 11-16-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरे मदनवा, हम्लाई के भएछ, बताइदिनु पर्‍यो,
खाना खाएपछी भोक लाग्दैन, 
रातभरी सुतेपछी, दिउसो निन्द्रा लाग्दैन,
के भाको हो, बताइदिनुस्।।।

 
Posted on 11-16-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम् मस्तर्नी दिदी,
फेरी तारेमाम् गरेन भनलाउ नि।।

 
Posted on 11-16-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ मासटरनी दिदि उ तकारिमे मिर्चि त डालनेको पर्छ हुजुर, पर हमि कम डाल्छु।

अरे सैरियल दाजु, हुजुरको सिम्पटाम्स से हमि डायग्नोस कियो हुजुरके रोग। हुजुरको बहुते कामन रोग लागेछ। बहुते आदमि असैमप्टोटिक हुन्छ पर हुजुर सिम्पटाम्स दिखाएछ। त हुजुरके रोगके नाम छ " चढा उमर अकेला सफर"

त उप्चार करनेको पर्छ। हुजुरको जो मिल्छ वहि निम्न उपचार अपनावनुहोस:-

१) जल्दि शादि रचावने

२) शादीके पिलान करने से भि कोहि कोहिके सिम्टाम्पस गायब हुन्छ।

३) गर्ल फिरेन्ड बनावने

४) साइबर गर्ल फिरेन्ड बनावने ( पर यो टैम्पोररि सोलुसन मातर हो हुजुर)

५) जोगि बन्ने (खरानि वरानि मलके गेरुवा लगाइके चिटा बजावने)

जे राम जि कि।


 
Posted on 11-16-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,

 पहिले माष्टर्नी दिदी त राम्रो संग लेखिस्योस   तारेमाम त बरु नभन्दा नि फरक पर्दैन ।

 दर्शन गरे हउरलै नि :)


 
Posted on 11-16-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त हुजुरके रोगके नाम छ " चढा उमर अकेला सफर" LOL

 
Posted on 11-16-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे बौचा, ठिक उल्टो भए छ, मलाई त।


खान खाए पछि पनि भोक लागि रहन्छ,
चुप चाप बस्दा पनि झोंक चलि रहन्छ।
राती जति सुते  पनि, दिन सुतुं सुतुं लाग्छ,
किन किन दुष्ट इष्ट हरुलाई भुटुं भुटुं लाग्छ।

 


 
Posted on 11-16-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टर्नी दिदी
ल भयो, अब दिल खुश

 
Posted on 11-16-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान खाए पछि पनि भोक लागि रहन्छ, ---------  भुँडी बढेको भनेको
चुप चाप बस्दा पनि झोंक चलि रहन्छ। ---------जानलाई केही गर्न सकिदैन, तेसैले चुप बस्नु परिहाल्यो
राती जति सुते  पनि, दिन सुतुं सुतुं लाग्छ,------ बुढो भएको भनेको
किन किन दुष्ट इष्ट हरुलाई भुटुं भुटुं लाग्छ। ------- सपना देखेको, धेरै सुतेर

 
Posted on 11-16-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते हराएको सुचना

उचाइ ५.८, बर्न गहुगोरो, नाक अली चुचो, कपाइ जिलेबी जस्तो भुम्रेको, बर्ष दिन खाको तर जुनगा न-आको मनिष लाई कसैले देखेमा तुरुन्त चौतारी ठेगानामा संपर्क राख्नु होला।
चौतारी
वडा न. ४२०
साझा

Last edited: 16-Nov-07 09:35 AM

 
Posted on 11-16-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा, बुढो भनेर हेपेको?
बुढो भए त मै भएं, सके बुढो भएर देखाउ।
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको, थाह छैन कि क्या हो?

 
Posted on 11-16-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले बुढो भन्यो हा ठुल्दै।
मैले गेस पो गरेको, कुरा सुरा नभुझिकनै तेसै जङीने क्या।
कि मैले गरेको गेस मिल्यो कि क्या हो, मिल्यो जस्ताइ छ।

 
Posted on 11-16-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलु चौतारी !

शुकरबारे जदौ यो दुर्गेको!

हरिलाइ धन्यगाद छ नयाँ चौतारी छिनेको मा

म्याड भैया जे राम जि के।

राहुल दाइ दिदि धेरै बिजी हो कि के हो?

यसो फुनमा कुरा गर्न मुन लागेको थियो। एपोइन्टमेन्ट लिनु पर्यो भनेर दाइ सँग।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters