[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 220992 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-02-08 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते यो सहानुभूति तिम्रालाइ होइन नमे र जिम्माल लाइ हो क्या। तिमि त रंगेर बसिचौ, चौतारीआँ । जय बम भउते!

 

:-)>

Last edited: 02-Mar-08 10:30 PM

 
Posted on 03-02-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

जय बम भउते!!!

Last edited: 03-Mar-08 08:58 AM

 
Posted on 03-03-08 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-03-08 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

आउछकि चेली भनेर आमा दोबाटो धाएकी
तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती
सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन
एकलै कोठामा.......
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
 
छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि
प्रवासको पातमा........
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला
दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो
बेलको ठूटामा.......
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

जदौ यो सोमबारे बिहानीको।

भरे साँझ भेटम्ला, ऐले जान परो साहूले मार्चन नत्र। थुल्ननी एक मुठो तोरिको साग राख्देउ है भरे पकाम्न पर्च।

 

 


 
Posted on 03-03-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुदै चै गाम्ले साथिहरु ताअाअाअाअाअाअाअाअाअा


 
Posted on 03-03-08 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो सोमबारे बिहानीको

 


 
Posted on 03-03-08 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि गर्छ के रे यो झिल्के केटोले! जुलूशाँ लाठीचार्ज गर्दै हिंड्नी डण्ठेजस्तो देखिएपनि केटोले केहि चाहिँ गर्छ भनेर मैले उहिल्यै भन्या हुम्! क्या खास्साको चौतारी बनाएछ गाँठे! स्याबाश केटा!
 
Posted on 03-03-08 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गोतामे दाअाअाअाअाअाअाअाआ के हो धरै दिन पचि दर्सन गर्ने मौका दिनु भो नि। दाइ हजुरलाइ आरामै।


पर्बते दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअा
लु आज त कामको मारा मारि च मिल्यो भने कुरा कानि गर्न अौल। लु लागे तर्कारि बेच्न। यो दोको मेरो ताउकोमा राख्न हेल्प गरिदिनुस् न पर्बते दाईीईीईीईीई


 
Posted on 03-03-08 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कती गर्‍हुङो हो डोको पनि? हैन के राखेर ल्याएको हो, फलामै उचाले जस्तो छ तो
आज धेरै पैसा हुनी भयो ठुलि को
एक छिन् बसेर चिया खाएर जान मिल्दैन ठुलि?
 
Posted on 03-03-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठू-----ली! मलाई आरामै छ? हउरलाई पनि आरामै होला के रे!


 
Posted on 03-03-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-03-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नै हो भने नमस्ते है (अनुहार देखिएको छैन क्यारे को हो को हो )
 
Posted on 03-03-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेभाइ ब्वारीलाई धेरै शुभकामना सुनाइ दिनु  मेरो तर्फाट पनि :)

झिल्के ब्रो गज्जबको चौतारी बनाम्नु भ'छ नि --'लौ जा  मैले पनि बना चौतारी' ।  यो लेखेको चै निकै राम्रो लाग्यो :)

अरुलाई शुभकामना दिदा  'मलाई खै ' भन्दै रुन्छे मुख ला'र टुप्लुक्क आम्नुन्थ्यो के रे देवरजी यसपटक चै उहाँकै नाममा  समर्पित पो रे'छ


 
Posted on 03-03-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पर्बत ठूली चेली लाई नि नमस्ते  तर यो  माथिओ  नमस्ते   कल्ले अरेओ हो । लौ न बाबै ब्यान ब्यानै  के आञो अदृष्य भ'र

 

ओ हो गौतम बाउ कताटि पाल्नु भओ खै धेरै दिन पछि -सन्चै हुनुहोला होला के रे  :)

 


 
Posted on 03-03-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले गरेको हो नि नमस्ते!! मलाई त अदृश्य हुन नि आउँछ त!!


 
Posted on 03-03-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ यो सोमबारे बिहानीको।

 
Posted on 03-03-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मलाई त अदृश्य हुन नि आउँछ त!! '

चेली नानी,

  ल    हेरुम त अदृष्य भाको हिहिहि

रिठ्ठेभाइ -सलामआलिकुम!


 
Posted on 03-03-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हा हा हा! झिल्केले बनाएछ चौतारी, त्यो नि 'लौ जा भत्काइदिन्छु बाख्राको खोरपनि' स्टाइलमा!
'लौ जा मैले पनि बनाये चतारी!' रे 

भौतेलाइ त खरानी घसेर पशुपतिमा सुताइदिएछ!
आफूलाइ त नमे, जिम्माल बाले बिहे गरेको झन् राम्रो भएको छ, आफ्नो पालो चाँडो आम्छ नि, अब ती बुढाहरूले
नगरी आफूलाइ गर्न अप्ठ्यारो पर्ने, अब चैं बाटो किलियर भो! 
अब एकदुइ जनालाइ पन्छाउनुछ, अनि त मेरै पालो ल! भौतेकाजी र झिल्केदाइ, छिटो गरम हो बिहे, नत्र पालो मिच्दिन्छु है!

बिवाह बन्धनमा बाँधिएकोमा चौतारीका संस्थापक ईलिन्जियर नमेलाइ बधाइ तथा शुभकामना!
आज मार्च ३ तारीखमा रातामकैलाइ जन्मदिनको शुभकामना!
अनि हाम्रो झिल्के बुरोलाइ चौतारी बनाकोमा धन्यवाद तथा चाँडो बिहे होस् भन्ने शुभकामना तथा अहिलेसम्म यताउति
हल्लिनु मात्र परेकोमा सहानुभूति!

अँ अनि रिट्ठेलाइ कुमार रे! हा हा हा!

अन्तरेदाइ, ठूली, गोतामेज्यू, पर्वते, चेली ज्यू, रिट्ठे, मिस दिदी लाइ सोमबारे जदौ!

Last edited: 03-Mar-08 09:06 AM

 
Posted on 03-03-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो अर्कै कुरा
नभिज्ने आँखा कस्को छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा

जधौ सबैलाई, लौ शारङी रेटौला मौका मिले भरे भेटौँला।


 
Posted on 03-03-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ मास्टर्नी नानी
सञ्चै होलाउ क्यार, नाती नातिनाहरु लाई कस्तो छ? तो पोलिओ, दादुरा, डेप्टी सबै खोप लगाइसक्योउ?
अरु सबैको बेसै होला भन्ने मानिछु
राता मकैलाई म बुडोको तर्फाटी जन्म दिनको सुउकामना छ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters