[VIEWED 292731
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-26-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओरालो लाग्नी रे? कता तिर हौ ओरालो? तल बाल्टिन मोड तिर त होइन? जग्गी लाई सोध्या छु भन्देउ है त !
बौचा त्या झेली गर्नी होइन है, चुनाप कता हो कता अहिले देखी धादली?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-26-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न नि दिउसै चौतारीमा बसेर तास खेल्न थालेछन्। तास खेल्ने हरुबाट नयाँ नेपाल को के आश गर्ने?
अली पर ओडार सोडर पाटी साटी मा खेले नि हुन्थ्यो नि? एक दुई हात आफु नि खेल्न हुन्थ्यो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-26-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे बजिया , कसरी ६० पोइन्ट खै ६० पोइन्ट। अज लहरे ताश लुकाउदो रछ , प्वाक्क मुखा हानु जस्तो। खै भक्ते पैसा लिन गाको उतै हरायो गान्ठे ।
आफुलाई ताश नपरेर हैरान भो, ताश्ले पेल्यो भन्थे , यही होकी के हो । लु पर्बतेलाई बाड्ने हो ?
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सीरीइल ले के गर्यो गर्यो । आ... म् त खेल्दिन । फरान्स हन्ने हो ? के खेल्ने टेक्सस होल्दम पोकर ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ कहाँ टेकेर बसेको - कस्तो छ भन्देखिन - किन तास नआएको भनी सोचिरा म एही आएर टेक्नु पर्ने - खोइ राम्ररी बस,
कोल्ले झेली गर्यो - दुइटा छ टनेला - १५ पोइन्ट छोड्ने वाला छैन म त - अहिले फेरी ब'बाल होला फेरी भन्ध्याछु
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बच्चा हुँदा आमाले ताश खेल्या ठामैबाट समतेर पिट्दै लग्ला bhanne पिर, आहिले श्रीमती ले कठालो समातला भन्ने पिर । बाटो तिर आँखा लाउदै गर केटा हो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भक्ते लाई त - कस्तो किचकिच छ यो मान्छे - पैसा ल्याउनु छैन - कार्ड देखाएको छ बसेको छ, मेरो २०० भइसक्यो खोइ निकाल - दिने भए मात्रा अर्को खाल मा बसाउने हो नत्र त आशै नगरे हुन्छ जहिले नि बाँकी भन्या छ, खेल्या छ - हुँदैन है - खुरुक्क पैसा निकाल्ने -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-26-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा हा ठुल्दाइ को दाउ फेरी अर्कै रैछ ! लोल ! अझ मधुरो अक्षरमा लेखेको !
ए हर्के त्या म्यारिज को १० र टनेला को ५ गरेर १५ अनी दुइटा सुरोत को तिया र दुइटा सुरोत को दुवा गरेर ६० पुग्दैन त? खुरुक्क ल्याउ ६० पोइन्ट होइन भने कालो सुची मा दर्ता होलाउ नि फेरी !
कोइ रेफ्री राख्नु पर्यो अब ! ल ठुल्दाइ रेफ्री को भूमिका गर्दिनु पर्यो ! लहरे ले नि सार्है झेली खेल्न लाग्यो !
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ले हेर्या छ 'असल लोग्ने' ? मेरो कुखुरा हन्ने हो दाउ मा ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-26-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु ठुल्दाइ बसम , बाढ्ने हो , रिठ्ठे पोइन्ट गन्न कती बेर लाको ।
लहरेलाई मेरिज खुब फाप्छ , ल हेर कती चाडै तीन सिकुएन्स देखाको , आफ्नो केही छैन , तीन राउन्ड अझै हुन्न होला , खै मिल्ने ताश फाल त लहरे , हामीनी माल हेरम ।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बच्चामा भ्रिकुटि मनडपले खुब पैसा खा थियो, आज सीरिअलले खादै छ, फरक एत्ती हो !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ रिट्ठे सुरोट को दुवा र टिया रे - बौलायो कि क्या हो फेरी सुरोट को राखेर म्यारिज रे आँखा त ठीक छ तिम्रो - पानको तिर्खी पल्टेको छ - मुला झेली गर्ने,
अहिलेssssssssssss फेरी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्ने हो हर्के दाई - ल हेर है - ल हेर्या हेरै हो - ल ल पोइन्ट गन त - १२ माल छ ल - ल
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-26-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ रिठ्ठे बजिया , अनी मेरो सुरतको तिया चै नदेखेको , मेरो तिया र दुवा गरेर ५ भो, लौ बिश घटाऊत ६० मा कती भो ४० हैन त , २० पोइन्ट यसै खान खोज्दो रछ बज्जे।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 11-26-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल केटा हो मस्ती गर,..... लहरे हाम्रा गाम तिर आउनी कहिले हो ह? अनी तिम्रो पैसो जती ठुल्दाइ र म मिलेर नखाइ भएको छैन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-26-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेलमा झेल गर्न पाइन्न भन्देको छु।
झेल गर्ने स्यालनी को पोइ लौ जा। भात सट्टा लात खान परोस। त्यो नि घरअकी बुढीको ।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-26-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लाग्नु पर्यो घरतिर, स्वस्नी ठस्केर घैन्टा जत्रो भै होली, ल म गए भात खान । तिमीहरु बारामासे मोरा हो, खत्तम बनायोउ मेरो बानी । ताश राम्रो सँग राख है केटा हो, पछी खेल्नु पर्छ ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आउने भनेको हो - आयो भने अर्को महिना होला - अब हेरौ के हुन्छ, मार्टसाब त फोटोमा ठ्याकै बाह्रमास्या जस्तो देखिने रैछ - तास समातेको बेला भनेको के -
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-26-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो यहाँ त बार्हमासेहरु दिउँसै जमिसकेछन्। खोइ खोइ यता मलाई पनि बाँड।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-26-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले मठ्या है - अस्ती को पैसा पनि दिएको छैन - अहिले फेरी बाँड रे - पहिले अस्ती को पैसा तिर अनी मात्र - खल्तीमा सुको छैन, फेरी उस्लाई नि खेल्नु पर्ने,
|
|