[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-17-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्रो बढियाँ छ कुमलवा बिरादर। अथि दशहराको रमझमियाले हमि घिरेछु आजकल!

 


 
Posted on 10-17-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइन्जो जिम्माल बा नि आउनुभएछ। लु बरु तानम् त्यो तमाखु! हैन हाउँरा राहुलदाई कता लाएछन्? तिन्ले चिलिम ल्याउँथे कि? अनि जिम्माल बा कस्तो छ हजुरको नलिखुट्टो? दशैँमा पोहोर जस्तो मज्जा अर्न नमिल्ने भओ क्यारे यो साल? अलि चाइन्जो घराँ काम धेरै छ। खोइ चौतारीआँ पिङ नि राखे कि राखेनन्?
 
Posted on 10-17-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथै, मदनवा, भू-कम्पे लाई नि मेरो सेउसी सलाम, ठूलिलाई चाँही सेउसी मुस्कानका साथ मेरो सेउसी ह्यालू।

सानुकान्छा, रिठ्ठे, राहुल भाई अादी ईत्यादी साझा चौतारी का दौतरीलाई नि सलाम।;)

ए दिल तुम बिन कही लगता नही हम क्या करे भन्दै "उनी" लाई चाँही मु़़़ऽऽऽऽऽऽऽहा़ऽऽऽऽऽऽ।।।

 
Posted on 10-17-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले म यहिँ छु!

लु कैले लाई नि कइले कइले कलंकि माइले हैरान गरुन आच्या कल्यान गरुन। थुक्क कल्यान त राजाले बोल्ने इस्टाइल हो क्यार, कल्याण गरुन्।

हेर पुन्टे बुडा, त्यो खास ज्वरो आ'को कारण अनि अहिले अचानक आँखा खुलेर सपै ठिक भाको कारण चाहिँ, भन्छन मरुभुमिमा दिनमा गर्मि रातमा जाडो हुन्छ रे!


 
Posted on 10-17-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै गाम्ले हरु लाइ दशै को  सुभकामना है । मु त धेरै भको थियो केरे चौपारि आएर नबसेको  यस्सो  बाहिर बाट  नै चिहाएर जाने अरेको थिए केरे यो ठुलि ले कान्छो हराओ कान्छो हाराओ भनेर टिभी मा मेरो फोटो देखाउन तयार पारेकि रहिछन बा । अनि त फेरि गाम्ले हरुले पनि मलाइ भुल्छन कि  जस्तो लाओ केरे अनि  जति नै बेफुर्सदिलो  भ अ  पनि नहुने भनेर आज त चौपारि आको
, लौ  ठुली मेरो फुटो टिभी मा नदेखाउ है ।
अब त सधै आ उछु के रे नि । अब त दशै पुनि लाओ केरे नि ।
खसि काटने होलान सबै ले आफु त  साकाहारि परियो कुरो नै नमिल्ने
अब दशै जस्तो चाडँआ पनि यो कान्छो ले के भन्छ भनेर चै नरिसाउनु होला है ।


 
Posted on 10-17-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए च्याङ्ग्रा! सरी च्याङ्वा पो त!(जिब्रो चिप्लेछ!)
हैन तिमी त च्याङ्ग्रालाइ नि फ्लाइङ् किक सिकाउछौ र भन्या? हा  हा!

सान्कान्छो, के छ बाबु जरामुनीतिर को हालखबर? अस्पताल कतिको गैयाछ? दशैंको शुभकामना! त्यो ग्वाँचे नि जरा खोतल्दै होला!

कुमलवा बिरादर, के भो तपाइलाइ? साहूले पेल्यो? कठैबरा!

ओ म्याड्डू भैया, मैले तपाइको यौटा गीत फेला पारेको थें, टाँस्छु एकछिनमा।

कैले नि टुपुल्किएछ।



 
Posted on 10-17-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु कैले मेरो तर्फ बाट नी हजुरलाई मुस्कान को साथमा दुई हात जोडी नमस्कार।

 
Posted on 10-17-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैलेको "उनी" चईं को परेछिन्, कुन्नि? अझै नि खोज्दै हो? अब त गाह्रो भो, खोजेको धेरै भो, बरु, क्वालिफिकेशनमा "लिंग" चईं "ओपन" पो गर्दिनि हो कि?

जिम्स एन्ड कुम्सलाई "ह्वाजप?"

मदनवा, जे राम जि कि!

ठुल्स लाई mmmmmmmmmmmmmuahhhhhhhhhhh!


 
Posted on 10-17-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पून्टे दाईको ज्वरो! हाउँरो देशको पाँलिटिक्स जत्तिको नि भरपर्दो भएन! हरे!!

जिम्माल बा! ल्याउनुस् तो तमाखु! आज बडो तलतल भओ गाँठे!

कैलाशपति! चाइन्जो निकै खुसी देखिन भओ नारन! के हो? हामीपनि खुसी हुनु कि डराउनु हौ? चाइन्जो दोलखा भिमसेन रोए अन्खेरुन् हाउँरा चौतारीआँ कैलाशपति (कैले) हाँसे भने सबलाई नासे भन्छन् बुढापाकाहरु! :P

ठुली क्यार्दै छौ नानी? दशैँको नाना किनेउ?

क्यार्छौ चित्रे! तिउँरा नि दिन आउछन बाबै! एउ दुई दिनओ कुरो हो!


 
Posted on 10-17-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पून्ते दाले हजुरलाई नि टाढा बाट मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह। फेरी ज्वरो सर्ल भनेर ताधै बाट मुअह गरेको।

 
Posted on 10-17-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दादु मैले नाना किनेको छैन। हजुरले किन्देलाकी भनेर नकिनी बसेको। किन्दिने हो मलाई नाना।


 
Posted on 10-17-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुडा लाई ज्वरो नै आउनु पर्ने रेछ चौतारिमा दिउँसो कुरा गर्न लाई!

तमाखुको कुरो गर्यो कुम्लेले, मलाई नि क्यारम क्यारम भयो!

ठुलि ठुलि कस्तो नाना किन्ने तिमि?


 
Posted on 10-17-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्तो नाना थरीको कुरो आउँच अचेलका भुराभुरीहरुलाई? क्यार्न मुइले किन्दिन परो नाना? तिउँरा ति बा ले चाइन्जो भकारीका भकारी भरेओ धान क्यार्न ढुसी लगाएर राखेका हुन्? चाइन्जो त्यहि बेच्ने अन्खेरुन मुनलागेओ नाना किन्ने। बरु हाम्लाई नि चिसोले समाउने बेला भओ क्यारे! तो अलि राउँरो खाले खास्टो नि किनेर दशैँआँ मुइले टिको लाइदेपछि तो राखेर ढोग्नु!

 

तेइ त जिम्माल बा! कस्तो क्यारम क्यारम भओ गाठेँ! लौ न क्यारम होला?


 
Posted on 10-17-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैलेको "उनी" चईं को परेछिन्, कुन्नि? अझै नि खोज्दै हो? अब त गाह्रो भो, खोजेको धेरै भो, बरु, क्वालिफिकेशनमा "लिंग" चईं "ओपन" पो गर्दिनि हो कि?

हाहाहाहा।।। एेया। दाई हरुको शुभकामना नि डरलाग्दो अाँउछ। ए दाई भे न नि यस्तो। :D


 
Posted on 10-17-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ, लु अब 'चौतारी बृहत सम्मेलन'को तयारी गरम्, दुइ महिना भन्या चाँडै बित्छ।

म्याड्डू भैया, हुनत तपाइले यस्का शब्दहरू पहिले टाँस्नुभा' जस्तो लाग्यो। भिडियो नि टाँसियाथ्यो होला। तर फेरी टाँस्छु, रमाइलो छ यो!
 
Posted on 10-17-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"क्यारम" रोग?

कुम्लेलाई त था' छैन, बिर्खेलाई चईं "क्यारम" निको पार्न "ब्याऽरम"!


 
Posted on 10-17-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! पुन्टे दाई, क्यारम क्यारम, ब्यारम भने पनि नो प्यारम! प्यारम तिर नो ब्यारम, ब्यारम तिर नो प्यारम, अब क्यारम?

 


 
Posted on 10-17-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पुन:थुक्क म! हिजो आफुलाई फुर्सदै फुर्सद, कोइ आए होइन, चौतारीमा। एक्लो बुढा भन्भनाए छु। आज अलि बेफुर्सदी भा बेला सबै को भेला? यो कस्तो पर्भूको लिला?
तारेमाम्।

 
Posted on 10-17-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दादु बा धान बेच्यो भने मलाई मर्छ। दाइले नि किन्दे के नै बिग्रिन छ ।

 

hahah kyaa ramro madanwaale geet gaako.


 
Posted on 10-17-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक दुई सर्को तमाखु नतानी मेरो नि ज्यानले काम गर्ला जस्तो लाएन मलाई।  कुम्ले चिलिम भन्दै यतातिर लाग्या देख्या थें, यता नि पास गरुम त।  ठुल्दाइ चैं दुष्ट छिमेकिले हार्ने भओ भनेर दँग परेर बसेका रे, कात्तिकेले जिताईदेछ, तेई सुरमा तमाखु भनेर चिलिम तानेका रे, अल्ली कडा वाला परो जस्तो छ।  अहिले हलुका हुन थालेसी आउछन रे।

पूण्टेदाइ जोरो आयो भने त दिउँसै देख्न पाईने रैछ यता, अबदेखी जोरै आईराखोस भनेर शुभ-कामना दिनु पर्ला जस्तो पो छ त।  खासमा बिचार गर्दा जोरो सोरो हैन, बदेलको तातो ज्यानाँ पस्या जस्तो छ

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
Travel Document for TPS (approved)
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
advanced parole
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters