हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२०औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
यो अँध्यारोमा रेडियो घन्काएर बस्ने को हो हँ? ---रे क्या!!
लु हर्के ब्रो! बजाम् बजाम्!
हाम्री चेलीलाई कुन ठाउँको पृष्ठभूमि चाहियो लु भन! अर्को कथामा त्यहिँको हालेर लेख्ने हो भोलिपर्सी! :-)
पर्बते हा हा हा! फस्सिएन छ रे! त्यहि त बोर भाको नि! नत्र कथा यस्तो बियोगान्त हुन्न थियो नि! संयोगान्त लेख्न मिल्थ्यो। ;-)
सुन्तले ब्रो, हितेले के भन्नु नि जीपमा! उहि त हो नि, "म भन्दा नि झूर छ यार यस्को भाग्य! आफ्नो त त्यो केटी मेरी होइन भन्ने सुरु मै थाहा हुन्छ यस्को त क्लाइमेक्समा नि हो कि होइन भन्ने धरमर!" भनेर उडाउनु उडायो केटाहरुले बाटोभरी! :D
लौ श्रेयाको रिक्वेस्ट कसैले बजायिदिएनछन लौ हेर, ल मैले बजायिदिये। कुम्ले ब्रो, चेली लाई चै हामी गाम्ले लाई मिठो टमाटरको अचार बनार कुरी रहेको सिन मा राख्नु पर्छ जस्तो छ है।
ओही उफ्री पनि उफ्री उफ्री नाच्दै आइ, चौतारीमा। यती का दिन सम्म कता गयाब नि ? माया मार्नु त भएन। कसै कसिलाई बाडुल्की लागेर हिक्क्क हिक्क हिकहिअकाउदै झन्डै।
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.