[VIEWED 292733
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-08 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
डिसेम्बर मसस्य संक्रान्तिमय जदौ !
तारेमाम बिर्खे बा अनी बिर्खेबाकै छिमेकी चिप्ले मार्साब मा ४ दिन को एकमुष्ठ जदौ।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-01-08 8:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई शुभप्रभात!
माइला दाई नमस्कार! यो चटारोको दिनहरुलाई कती हतार हुन्छ है आउन पनि दिक्कै लाग्ने आज कस्लाई काम गर्न मन लाग्ला र? अनी यही चौतारीमा आयो चिरबिर गर्यो
चिप्लु नमस्कार! हो यत्तिका दिन पछी त काम आउन मात्रै होइन काम गर्न पनि अल्छि लाग्ने। नगरि पनि भएन
तारेमाम! ठुल्दाइ
Last edited: 01-Dec-08 08:39 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-08 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम दीपिका। मलाई तारेमाम मात्रै ? अरु लाई भने के के , मलाई चाँही तारेमाम? घोर पक्षपात ।
लौ अब एक कप चिया मलाई मात्र खुवाउ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-01-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते चिप्ले, कल पा थेँ फर्काम्न पाइएन त्यसैले अंग्रेजीमा माफ पाम!
ठूल्दाई तारेमाम्! ह्याप्पि संक्रान्ती!
दीपीका नानू! क्यार्नु बा दिक्क लाउछ कइलेकाइँ त! अनि कस्ति छौ? सन्चै छौ?
ल ल एक कप चिया ठूल्दाईलाई मात्र, अनि दुईकप चिया एक पोका बिस्कुट हामि सपैलाई!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् जिम्बाल,चिप्ले, ठुल्दाइ अनी दिपिका के गर्दै हो, बिहान बिहानै देखी हुल रैछ चौतारीमा - ल चिया छैन - एसो खाउँ न
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-01-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ क्या बाठो त्यही पनि एक कप चिया खुवाउ भन्न पनि त्यती भूमिका त केही बाध्नु पर्दैन
माइला दाई, म त ठीक ठाक छु। हजुर नि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे। किन ढिला ?
भूमिका को ? भूमिका बस्नेत ? अस्कल पछी भेट भा छैन, दीपिका।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहान बिहान उठ्नै मन नलाग्ने फेरी कस्तो राम्रो सपना देखिराथे - अलार्म बज्यो - दिक्क लाग्दो के त्यती ढिलो त होइन ९ बजे पुगेको ल अड्डामा - त्यसलाई ढिलो भन्न मिल्दैन ठुल्दाइ कुनै पनि हालतमा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-01-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! जदौ! तारेमाम्! जय राम जी कि!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ रिट्ठे सान -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, कती ब्यस्त हो, फुन सुन पनि न उठाउने? नेपाल गएर आएसी बिग्रेको हो कि ? शंका लाग्न थालो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नबिग्रेको होइन ठुल्दाइ - कर्ल्याम कुर्लुम नै हो भन्या अत्ती मात्र होइन महा अत्ती - हुँदा हुँदा सपना मा पनि दुई मिस कल दिएको ल - यती भन्दा बढी के गर्ने
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-01-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी। तारेमाम ठुल्दाइ,सर्बप्रथम त ठुल्दाइ सँग माफि चाहन्छु कल ब्याक गर्न नसकेको मा,एउटा कारण त म बाहिर गएको थिए दोश्रो कारण,घाटी बसेर स्वोर नै थिएन कुर गर्ने हालत पनि थिएन तेसैले हो। अब एक्दिन साईत जुराएर फर्काउला दाई कल। अनी चिप्ले,सम्धी ज्यु,दिपु भान्जी,रिट्ठे,लहरे सप्पै जना आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै यो सक्रन्ती को जदौ टक्र्याउछु। तारेमाम।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-01-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सबैलाई फेरी। ठुल्दाइलाई प्रश्न: डेरामा (घरमा त के भन्नु) पाहूना भएका बेलामा कि सामुहिक रुपमा तास खेल्दै अथवा तासै नखेली बस्नुको सट्टा कम्प्युटरमा तास खेल्दै बस्नुको कारण के थियो? बाउचा र रिट्ठेको कस्तो भयो त धन्यवाद दिने सप्ताहन्त? दीपू, चिया खोइ त मलाई? भाँडो ल्याइदेको भनेको पनि गफै हो कि कसो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे। फुन फर्काउन नसकिनु को मनाशिव मुताबिक को कारण दर्साइ खेद प्रकट गर्नु भएकोमा आभारी छु।
चिप्ले , घरमा गृह मन्त्री खाना पकाउदै गरेको, पाहुना जती शपिङ गर्ने भनेर मोफसल को पसल तिर गाको हुंदा तास खेल्ने मान्छे नभाको ले बोर झेल्न कम्पुटर मा तास खेल्दै गरेको ब्यहोरा अनुरोध छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् बिस्टे अनी चिप्ले के छ अनी अझै निको भएको छैन बिस्टेलाई - कस्तो दु:ख दिएको त - चिप्ले मेरो त राम्रो नै भयो - म: म: खाइयो - शुक्रबार बजार घुम्न गइयो - सस्तो त केही नि थिएन -
मैले दुई महिना अगाडि किनेको जुत्ता लाई एत्रो ठुलो सेल लेखेर त्यही मुल्य मा बेचिराखेको भेटाएँ, त्यही भएर एसो घुमियो दुई चार सामान लिएर आइयो।
शनिबार त्यस्तै हो नयाँ चिज के नै छ र - आईतवार ठुल्दाइ को गफ सुन्दै बसेको हो ल -
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-01-08 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaa
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-01-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद ठुल्दाइ। तेही भन्या लहरे अझै निको भाको छैन,निको हुन आटेको थियो बिह्बार बाहिर हिडियो अनी उतै बसियो,दारु पानी सुर्य सबै खाइयो चिसो मा अनी झन घट्नु को साटो बढेर आयो। अस्ती र हिजो गरेर एक सिसी नाइकिल रित्त्याए अब अली ठीक होला कि जस्तो छ्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइकिल साइकिल ले ठीक हुँदैन बिस्टे। त्यो अतंकारी त मुम्बई वाला आतंकारीको नि बाप छ। त्यसलाई त क्लारिटिन को राप ले सेक्नै पर्छ। अब झुम्म हुन्छ भन्दै नाइकिल को चक्कर मा नपर्नु, गाडी चलाऊनु पर्ने मान्छे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-01-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भने पछी बेसै रैछ सबैको !
धन्यवादग्यापन दिन रमाईलै सँग बित्यो भन्नु पर्यो !
चिप्ले, लहरे, ठुल्दाइ, बिस्टे हालखबर राम्रै छ ! हिजो ठुल्दाइ को फोन उठाउन पाएन ! आज फर्काउने छु जवाफ भन्ने आश गर्दछु !
बिस्टे पाट लाई के ले तेस्तरि सताको हो?
बौचा गफ देता है?
|
|