[VIEWED 280582
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-06-07 11:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६७ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइको ब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न अन्तरेको कविता भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के? भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के? भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के? भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के? भो अँध्यारोका कुरा नगर, अब दिन के रात के? मर्नु मनै मरि सक्यो, अब रमझम के उजाड के? भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के? मास्टर्नी दिदीको कविता रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। |
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kumle daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa birkhe daa lahure nai chahincha. poonte daa le geet ma bhaneko jasto
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-07-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली सान्नानी, दुर्गेमाता रक्षे गरुन्, तिरुले न बोल्ने रे जी हटाइ सक्दा नि। लौ सोर्स् फोर्स लागै दिनु पर्यो ।
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-07-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks ठुलि अब आउने आइतबार पासापुसले पिक्निक गर्न लागेको छ नि । ठुलि जाने हो??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-07-07 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे!! कुरा सुन्यौ होइन ठुलिको? लाहुरे चाहिन्छ रे ठुलिलाई? मुउलान पस्ने मेलो मेसो मिलाउ उसोभा। अर्को मइना गाममा गल्लावाल आम्दैछन छेकाउन जाउ बरु। यसो बारिको कान्लो तास्ने, भारि बोक्ने अर्न थाला छाति साति ठुलो हुन्छ अनि भर्ति हुन्छौ!- गाला तनकाम्ने ओखति क्यार्न खान परो जो भन्चु र माष्टरनी नानि! उसै जवान देखिएकोम के रे नि म! :) दुर्गे माता हन कति राउँरि र खाइलाग्दि रेछन भतिजिहरु त! हेहहे सानि चाहिँको भर्खर उम्रेको दाँत र गिजा देखाएर हाँसेकि हेहेहे कस्ति राम्रि!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-07-07 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भैराको हो, बस्ने फुर्सत त छैन। नमस्ते गरेर टाप है, ३ अँकको तापक्रम छ बाहिर, पोलेरै मर्ने भईयो जस्तो छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुर्गी भाउजु मेरो अली मिल्दैन। यो शुक्रबार चिप्लुको गाम बाट साथीहरु हाम्रोमा घुम्न आउँदै चै। तेही भएर अली मिल्दिन।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-07-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तित्तौलुssss ठुल्दाई संग बोलन! अब जि नलगाउने रे ठुल्दाई ले! ठुल्दाई माया गरेर बोलाउनुस न हजुरको पनि सानि नातिनी हो नि त त्यसैले 'जि' लगाउँदा टाढा बनायो जस्तो मानेकि अनि रिसाकि हो, पुस्टकारि लिएर "तित्तौलु नानु नलिछाउ ल?" भन्नुस :D गर्दै हस् भन्छे!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओिएीएीएीएीएीएीएीएीएीए हरीईीईीईीईीईीईीईीइी
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओिएीएीएीएीएीएीएीएीएीए हरीईीईीईीईीईीईीईीइी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-07-07 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"तित्तौलु नानु नलिछाउ ल?" ध्याको बन्याको असली पुष्टकारी ल्याइ दिएको छु । अरुलाई भनेकै छैन र भन्दिन पनि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-07-07 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुलि! रिट्ठेले अलि बढि नै प्रयास गर्नु पर्ने देखिन्छ, तारेमाम्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
birkhe da hernus na yo hari jpt bhancha.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul da where is my jhumkaa. ani birkhe dadu where is my diamond ko fuli? hijo bharkharai naak chedeko . naak kyaa dukhiraa cha aaaaaaaaaaaayyyyyyyyyyyyyyyyyyyyyyyaaaaaaaaaaaaaaaaaaaaaaaaa
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-07-07 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुंदा हुंदा अब त ठुली पनि नबोल्ने भएर ल्यायो। हे प्रभु, बुढा र मुढालाई सबले हेप्छन् भनेको हो रैछ। काशी कसरी जानु, अम्रिकामा छु।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-07-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन क्यार्न हाउँरो भान्जोले ठुलिलाई तो जेपिटी भनेओ? यो बुढेसकालाँ राउँररी इज्जतले मर्न नि नदिने भओ यो मामालाई! :पि सबैलाई नमस्ते गरेँ है! दुर्गेसोरी जी: हजुरका छोरीहरु त सार्है क्युट रहेछन्! ल यो कुम्ले काकाको तर्फबाट धेरै धेरै माया छ है! :) ठुलि, तितौरी, मिस, भउते, रिट्ठे, हरितालिके, सान्नानी स-परिवार, अन्तरे, नेप्चे, चित्रे, राहुलदाई ... सबैलाई नमस्ते! :-)
Last edited: 07-Aug-07 02:14 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-07-07 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा भन्दिनु अब के भन्छे छोरिले तिरु र मिस दिदिलाइ अनि सबैलाई, हजुरले ठुलीको मात्र भनेर रिसाए सप्पै। दुर्गी भाउजु कति राम्रा छोरीहरु, आमातिर गा होला है? चना दाईले मार्नि भो अब... कति कति age भयो छोरीहरुको भाउजु? ए ठुल्दाई म नि नबोल्ने अब हजुरसँ, पुस्टकारी नदेसम्म।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-07-07 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल कुम्ले! इज्जतले मर्न नि नदिने भयो रे! हाहाहा ठ्याक्कै टिप्न थालेछ म बुडो को लवज!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-07-07 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थ्यान्कू ठुली, म संग बोलेको मा। तिम्रो झुम्का अझै सुरक्षित छ, टिलिक्क टल्केको असली नम्बरी चाँदिमा रत्न जडेकोको। अरुलाई न भन्नु नि फेरि, ठुल्दाइ ठुल्दाइ, झुम्का न दिने भए न बोल्ने भनेर पूर्ब शर्त राखिदेला फेरि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-07-07 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल आज हजुरले चस्मा लगाउन बिर्सनु भो जस्तो छ नि। कुम्ले दादु हाउ आर यु?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-07-07 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले तिमिसँ नि नबोल्ने।
|
|