[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 144846 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-04-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ल लहरे चिया
पुरेको फेस हस्मुख हो कि स्यड मुख हो हम्लाई के था
हैन त लहरे








 
Posted on 09-04-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई त थाहा छ क्यारे, अनी त्यो भएछी बाइ डीफल्त अरुलाई नि थाहा भै हाल्छ भन्ने मान्या छु

लहरे ब्रो, याँ डेड्लाइन आको छ, सकाउन पर्नी भनेर, एक त शुक्रबार तेस्माथि लोङग वीकेन्द आउन ला, केइ गर्न मन लाग्छ होला त? अनी वीकेन्दमा एता आए हुन्छ, मस्त क्रिकेट खेलिन्छ, वेडर नि दामी छ, ल आउम आउम!

अनी त्यो च्यामा कती धेरै चिनी हाल्या, मुखै कस्तो भो! 
 
Posted on 09-04-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया त देखेन चिया केली


समय बजी खै त -


मैले त पुरे को मुख देख्या छु है केली -


हस्मुख नै छ छनत - झुठ बोल्नु भएन - अब देख्या चिज हैन केली


 
Posted on 09-04-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन त हुन्थ्यो पुरे तर मेरो कजन आउन ला छ यता - घुम घाम गर्न लानै पर्‍यो


थ्यांक यू फोर इन्विटेसन -

 

अनी म आएर खेल्यो भने त ३ वोभर मै इनिङ खतम हुन्छ पुरे

मैले १० बल मा दस विकेट लिएपछी खेल्न नमजा भयो नि -

फेरी ब्याटिङ गर्‍यो भने १००० + रन हुन्छ - अनी के खेलाई भो त 

Last edited: 04-Sep-09 09:50 AM

 
Posted on 09-04-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे
तिम्रो मुख सधैं तेस्ताइ त हो नि चिनी बदी भएर हो त?
लहरे
समय बजी कस्तो मिठो लाग्यो अनी सबै मैले खाइदे तिमी चिया  मात्र खाउ आज

हैन  ठुल्दाइ खै आज ? अत्तो  पत्तो चाइना त?

बिस्ते दाई ,हर्के दाई खै भन्या? देक्दै देक्दिन त आज्कल

चिप्ले दाई नि  ,चिप्लेती खेल्दाइ होला,

झिल्के रित्थे काकु नि  अज्काल  सुन्तली का निकै धाउन थालय छ भनेर भन्या सुनेछु केरे

क्रेजी र खुशी नि आउँदै होला नक्कली हरु  बाटोमा नकल पर्दाइ पर्दाइ

अनी बैरे चै  तेइ खैरे को चक्कर मा होला


 
Posted on 09-04-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती दिन बिते कती रात हराये
तर तिमी आएनौ
कती सपना हरु यहाँ देखे मैले तर तिमी आएनौ
सुन्दर तिम्रो जीवन मा ज्योति मेरो नहोला
चंचल तिम्रो योवनमा सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा तिमी सधैं हुने छौ
कैले काही रुनेछौ


शायद तिम्रो जीवन मा



चौतारी संस्थापक सदस्य नमे कान्त नगरकोटी देखी चौतारी रस रंग अध्यक्ष लहरे लाल लाकौल सम्म तथा बिचमा पर्ने भलादमी  पुरे र नखर्माउली केली समेत सबैलाई जदौ तथा तारेमाम !


अरु कुरा त्यस्तै हो ! चाइन्जो जन्मोत्सव भब्य मनाउनु पर्छ अब भोली देखी मंगलबार सम्म !


बौचा, चौतारी - १५८ "वार्षिकोत्सव बिशेष" भनेर नयाँ चौतारी चिन्नु पर्‍यो ! अरु चौतारी भन्दा अली बिशेष बनाउनु पर्छ यो चौतारी अली रंग रोगन गरेर थरी थरी का फोटा हालेर ! पुराना नयाँ सबै गाम्ले को नाम राखेर ! के भन्छौ तिमारु केट्केटी हो?


 
Posted on 09-04-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अनी हर्के दाई नेपाल गा छ -


त्यसैले नआएको


 
Posted on 09-04-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली भतिजी ओहो मलाई सम्झिदै रइछिन म आइसके नि तिम्रो पुकार सुनेर ! अनी लु भन तिम्रो के छ नयाँ नौलो? अब पर्सी सराँटी आउँदा तिम्लाई एउटा उनी को बर्को ल्याइदिउला जाडो लाउन लायो !
 
Posted on 09-04-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिस्ट पाउ त रिट्ठे सान -


कि आँफैले बनाउने हो चौतारी जन्मोत्सब इस्पेसल


 
Posted on 09-04-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रित्थे काक्स बर्को सर्को ओद्दिन म त   मलाई औता राम्रो ओवेर कोत ल्याइदिनु,अनी भुवा भको तोपी पनि है

हर्के दा ,बिस्ते दा आइ मिस यू sssssssssssss


 
Posted on 09-04-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , ल म त हाजिर गर्न आको काम को पेलान छ , तर आज हाफ छुट्टी होला जस्तो छ , ठुल्दाइ खै त ?
 
Posted on 09-04-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अss ठुल्दाइ खोइ आज?
ठुल्दाइ नहुँदा नि चौतारी मा के नभा के नभा जस्तो क्य
तरकारी मा नुन नपुग्या जस्तो
 
Posted on 09-04-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलीचाले ठुल्दाइलाई नुन भनेको? ठुल्दाइलाई चर्को, नुनिलो, कडा भन्न खोजेको तिम्ले?
 
Posted on 09-04-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ बैरे मुलाSSS साग, खै कथा? के भाको भन्या नि हैन, अझ हाफ छुट्टी भएर टाप दिन लागेछ, मुर्दार
 
Posted on 09-04-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुरेचा ठुल्दाइ लाई नुन नभएको खल्लो तरकारी भनेको तिम्ले?
कतो जान्नेकारी ह तिमी?

 
Posted on 09-04-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भन्या हो र? तिम्ले आँफै भन्ने अनी पाल चाँही मलाई लाउनी, कस्ती छुच्ची लुच्ची रैछ बै

नयाँ धागो बनाउँदै हो कि नाइ? कोइ छ सुन्ने?
 
Posted on 09-04-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ पुरेचा मै औता त छु नि चौतारीमा  अरु को  हुन्छ र?मै औता त  छु नि  सुन्ने



 
Posted on 09-04-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनाउन नै दिएन - खै के भा हो


सान दाई लाई खबर गर्नु पर्ला


 
Posted on 09-04-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरेचा सन्दाइ लाई किन खबर गर्ने ?ठुल्दाइ भई भई
अनी लहरे के गरिरा को तिमी


 
Posted on 09-04-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भर्खर खान खाएँ अनी चौतारी बनाइरा


काम पनि छ अली अली सकाउनु पर्ने


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters