K HO KETA KETI HO AJA PHERI MALAI NEPAL KO YAAD AAYO...................K GARU YAR YO YAD METAUNA LAI ..........................DARU PIU KI KUIRI LAI CHAPNA JAU...............
लन्डन मेरो सपना को सहर अब सपना मा रहेन तर यथार्थ ले पनि यसलाइ ओत दिन सकेन अझ भन्ने हो भने एउटा धराप मिस्त्रि जस्तो भताभु्ङ्ग भएर उभिएको छ ठिङ्ग थेम्स नादिको किनारमा चोखो गङ्गालाइ धमिलाउदै वा महिलाउदै तर थेम्स यसलाइ सफा बनाउदै बिच शरिर भएर बाहिर निसक्न्छ। म एक छिन सम्म घोरिन्छु र भन्छु दश बर्ष पछि को लन्डन के सोचेका छौ थेम्स नदि।मलाइ लाग्छ अब यो एउटा फटन लागेको बम्ब कुनै निश्चित समय कुरि रहेको छ या भनु कुनै बिनासकाल को प्रतिक्षामा छ नत्र भने म जस्ता हरेक दिन नायाँ नयाँ सपना देखेर भित्रने लाखौ मानिस काँहा जानेछन् ।
फेरि भए,त्रास ,अनिश्चित गनत्व्य अनि कालो कपाल त्यसमाथि को काम अनि कलेज,कहिले काँहि त वाक्क लाग्छ, पछाडि फर्केर हेर्छु याँहा आउन मरेका मानिस हरु को लास हेर्छु मन बुझाउछु तर अब त हुदा हुदा उहि अरुणा दिदि ले भने जस्तै "पोहर साल खुसि फाट्दा मन ले टाले , त्यहि साल माया फाट्यो मन ले टाले, यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो?" जव यि गित हरु सिडि पल्येर मा बझ्छन म मेरो देस अनि मेरो सहर म बाट कहिले नटाढिने गरि नजिक भएको पाउछु अनि मेरो परिवार अनि मेरो संसार को मानसपटल मा तस्बिर कोर्न पुग्छु । क्रमस ................
to all of you who missed nepal. although i only lived in Nepal for 9 months in my whole life i feel that my life was complete.
therefore this thread reminded me of nepal my hometown and as dashain is around the corner this song is dedicated to all of you Nepali wherever you might be.
Bonfree, Thanx for the video.Really, it reminds me not only Nepal but also Pokhara too........... अनि केटाकेटी हुँदा घरबाट भागेर साथीहरुसँग पौडी खेल्न गएको यो फेवा तालको पनि याद आउँछ ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Democrats are so sure Trump will win
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.