rameko.wordpress.com
रामेको अंेरीका अनुभव ! कुरो के हो त?
गांठी कुरो के भने, एक जना साथी ले आज सन्काउनु भो !
ल भएन बा भनी मैले नी बुलोग हान्न शुरु गरे ! हान्नु त पर्यो राजा के, कती, कसरी, कीन, कहां भन्ने कुरो चाहीं हेर्नै पर्छ !
परदेशां माल्, दाल्, कपाल्, आफ्नो देश् को हाल्, धोती को ताल् र सम्बन्धीत् अन्य धेरै बबाल् ले पेल्या पेल्यै हुन्छ ... मीलाएर हानौला ... बेला मौकां "भो की पुग्यो ?" भनेर नी सोधम्ला !
लौन अब त केही गरौं भनेर यो सुरु गर्या हुं ।
भाग एक पुछार मा छ, नयाँ जती माथी थप्दै जानेछु ।
कृपया हफ्ता हफ्ता म चेक गर्नु होला, काम नी गर्नु परो नी की कसो?
भुल चुक लीने दीने .... बीक्री भै सक्या गफ फीर्ता हुने छैन !
उही रामे !
लौ गरी खाउं !!!
rameko.wordpress.com