[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाँदर को हाताँ .........
[VIEWED 25356 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-18 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मुजी निक्कै वर्ष अघि को कुरो हो हाम्रो परमधाम सिधारेका हजुरबाउ को बौद्ध नजिकै केही जग्गा थियो, त्यो मुजी जग्गा मेरो हजुरबाउ को बाउ नुवाकोट निवासी श्री चिकन्दास धर्मेश्वर प्रशाद तिवारी जो कि तीन स्वास्नी लाई चिकेर पनि चित्त नबुझेर चावेल मा एउटी रखौटी राख्न भ्याउँदा काठमाडौं मा आएर किनेका थिए, त्यो जग्गा मा बर्सौं देखी भोटे हरु ले बास गर्दै आएका थिए, पछी तिनारुलाई केही जग्गा दिएपछी बौद्ध मा घर बनाए .

मुजी भोटे हरु मेरो हजुरबाउ का अभिन्न मित्र माटोक्ने सानो छँदा छुर्पी घराँ भरमार, तिनै एकजना भोटे कि नातिनी मेरी साथी थी, जाँठी सानै छँदा राता राता गाला ह्ऋस्ट पुष्ट, आमा लाई ठुलो भएपछी त्यस्लाई नै बिहे गर्ने भन्थें -मुजी हजुरआमा लाई टेन्शन.

त्यो जाँठी ले कैयौं बर्ष पछी मलाई फेसबुकाँ एड गरी. अब हेर्नुस् है, म मुजी प्रेजुडिस्ड जती नहुन खोजे पनि मुजी काम नपाका खाते हरु ले मेरो फोटा हरु मा दिमागै चकराउने गरी कमेन्ट गर्दा मेरो ब्रम्हान्ड खलबलिन्छ. मेरो एउटा थ्योरी छ, मुजी अङ्रेजी लेख्न राम्रो आए मात्र लेख्ने, नत्र मुजी नेपाली लेख्ने, अज मुजी दुबै मा कठिनाई छ भने मुजी फेसबुकै नबनाउने. अस्ती भर्खर मुजी म र मेरी बुढी उसको अफिस को काम ले अस्ट्रिया गयौं, मुजी एउटा एस्तो खतरा फोटो खिचियो कि मुजी सारा जनता उत्तानातान. कतीले खतरा कमेन्ट गरे, तर मेरी बच्चा देखी कि संगिनी शीला कुमारी तुम्बाहाम्फे ले एस्तो कुरा लेखी मुजी तुरन्तै डिलीट गर्नु पर्यो. जाँठी को कमेन्ट इज बिलो –

“In dashin I want your cum”

बिचरी ले दशैं मा आइज भनेर लेखेकी रैछे मुजी आफ्नो मुजी पढ्ने बित्तिकै तुरी सुक्यो.

यो भन्दा अघि ‘Cut bebi’ र ‘So henci’ जस्ता कमेन्ट हरु गर्थी तर म चुपो लागेर बस्थें तर अब मुजी एस्तो कमेन्ट आउन थालए पछी मुजी सातो पुत्लो उड्यो.

अब माटोक्ने त्यस्लाई ब्लक गरुम, मुजी उमेरदार भए नि एस्ती राम्री छे, सुरुवाल कुर्ता लाउँदा नि उन्नत वक्ष र खतरा कटी प्रदेश त्यस्माथी माटोक्ने हिस्सी पर्या अनुहार, लोग्ने मुजी ब्रुनाइ, कहिले नेपाल जाँदा चिक्न फरकै खांदैन भन्ने कुरा मा निस्चिन्त छु, मुजी साथी बनाएर राखम मुजी कमेन्ट भने त्यस्तो, मुजी आफ्नो स्टेटस हाइड गर्या छु अहिले तर मुजी त्यसरी कुरै भएन भने मुजी नेपाल जाँदा घण्टा चिकाइ?

मुजी अङ्रेजी मा फेल भाका दुर दराज का मामा, काका, फुफु भा भए तुरन्तै ब्लक हान्दिन हुन्थ्यो तर मुजी लाँडाँ श्राप, त्यो नि गर्न सकिएन, हैन कस्तो दुविधा मा परेँ हौ एसो सलाह मशवरा मिल्छ कि?

 
Posted on 06-19-18 12:01 AM     [Snapshot: 922]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पढदा खेरि आफ्नो पनि सेम टु सेम खाते केस पो सम्झियो गाँठे | आफु पर्यो ठेट सहरिया गाउँको बोलि पाखे लाग्ने र दाइयलेक्त सुन्दा टर्न अफ हुने झट्टै तर गाउँले केटीलाई बजाउन पाए कस्तो होला भन्ने खाते क्युरिवोसिटि चाही छ | खाते अन्दर्वेर लौ तिमीले बजाएर कस्तो भो सुनाउनु |
 
Posted on 06-19-18 11:49 AM     [Snapshot: 1129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Funny. Please keep posting.
 
Posted on 01-05-23 2:52 PM     [Snapshot: 21459]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त ? त्याडीं के भो ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters