अब यो फागुँना सप्पुई लर बर यतै छाडेर काठान्डु फिर्न पर्ने छ मेरो यौटो नाती केटोलाई । चैने केरे पस्पती को जात्रा सिध्रा को बेपार पनि गर्न पाये जाती नै हो भन्छ केरे । एस्सो तेल मोबिल फेर्न पाये हुन्थ्यो तर जाने पो का होला कुन्नी भनेर गुनासो पनि गरी रहन्छ मोरो । नेपालाँ पनि त्यो के जाती डिस्को मै भेट्ने हो कि जुवा घर तिर धाउन पर्ने हो कि.... कि स्यानो तिनो डानस् रेस्टुरेन्ट तिरै सुबिधा उपलब्ध हुन्छ होउ ? कि ठमेलाँ बरालिनु पर्ने हो ? एही बाट थाहा पएर गये त त्यहा खोज्न समय बर्बाद हुने थिएन भनेर कराएर मोर्न लाग्यो होउ बरो ।
जमाना को काठान्डु को त सबै कुरा जनेकौ हुँ क्यारे । खोइ अब केकती पर्बर्तन भयो काठान्डु। जन्दिन त्यत्ती सारो । जानेको कुरो पनि
अब मो हजुरबा जस्तो मान्छे ले एस्तो सल्लाह दिनु पनि भएन गाम घर समाज ले के भन्ला । फेरी अब नाती केटो लाई मर्न पनि त दिनु भएन । अनी उपाये के भन्दा त बरु नानी बाबु हरुले त्यो बरो लाई एस्सो केही जानकारी भए भन्देउन है । बजिया को कल्यानै हुन्थ्यो केरे ।