रगत खाएर ढाडिएका किर्ना जस्ता मोरा हरु । झ्याक्ने नि ! कुनै मुलो ले पनि तातो पानी लाएनन
होइ ।
नाङ्गा तरुनी को तस्विर सिलेमा कहाँ छ बाबु भनेर सोध्या भा सप्पै आउथे केरे ..
बा ...बा ....बा यहाँ छ म सँग छ भन्न ।
काम को शिक्षा को पढाई गुनाइ को कुरो गर्यो भने यो बुडो लाई अब पाल्नु पर्छ भने जस्तो नै गरेर
मन्टो बटर्छन् बाबै।
तीन तासे भित्ती का फुल हरु ।
तिमेरू भट्मासे ले आफ्ना बाउ आमा त पालेनौ मलाई के पाल्लौ ?
तै पनि अब लौ बाजे रिसाएछ भनेर कसैले यसो इन्टर्नेटाँ गुग्लेर केही खबर छ्यास्स पत्तो लाइदिएछ भने म माइन्ड नगरम्ला ।
मान्नै पर्छ मेरो हर्ट चै बिगै छ । रिस भनेको फिटिक्को उठ्ने हैन भन्या । यस्सो कहिले काही सोधेको कुरो भनेनन भने चै हो अली अली उथ्छ । नत्र त नै फिटिक्कै उठ्दैन ।
Last edited: 02-Mar-10 09:44 PM