[VIEWED 5836
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nepcha1
Please log in to subscribe to nepcha1's postings.
Posted on 05-19-12 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Video Caption:
२०६९/०२/०३ गते नवलपरासीको बासा भन्ने ठाउमा भएको घटना एकदम लज्जास्पाद तरिकाले घटेको छ / जहाँ सुकुना क्याम्पसका विद्यार्थीलाई बन्दकर्ताहरुले जिउदै बसमा आगो लगाएका छन् साथै ढुंगा मुडा गरेकाछन् , सैछिक भ्रमणमा गएका केहि विद्यार्थी घाइते भए भने अरुले भागेर ज्यान जोगाउन सफल भएकाछन् / उत्तरी मोरंग नाम गरेको गाडी पुरै जलेर नस्ट भएको छ , उक्त घटना हुदा पुलिश मौन बसेको स्पस्ट देखन सकिन्छ .....खै त यहाँ जनताको सुरक्षा ? अनि के काम नेपालमा खडा गरिएका सुरक्षा दस्ताहरुको ?? कहिले सुद्रिने हो नेपाली जनता??? कहिले सुद्रिने हो नेता????अनि कहिले सुद्रिने हो नेपाल ????? (नेपाल र नेपालीको हितमा जारी )
|
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 05-19-12 2:08
PM [Snapshot: 16]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुक्क !!! येस्ता तोडफोड गर्ने जन्तुहरुलाई धिक्कार छ | यिनीहरुका गिदीमा येस्ता कुकुर्म गर्नु हुदैन भन्ने ज्ञान कहिले आउने होला | येस्ताहरुले मेरो देशलाई खत्तमै बनाउने भो |
|
|
|
hankimdo
Please log in to subscribe to hankimdo's postings.
Posted on 05-19-12 2:09
PM [Snapshot: 30]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thukka buddi ...sala kukur harulai tyai aago ma dadhauna parne ..bichara ti kalila nani haru ko k dosh..
|
|